काठमाडाैं । दुर्इ देशकाे विवादित सीमा क्षेत्रमा भारतीय सेना प्रवेश गरेपछि बढेकाे चीन र भारतबीचकाे दुरी अझै कम भएकाे छैन । भारतकाे उत्तरी सीमा क्षेत्रमा दिनहुँ दुर्इ देशका सेनाबीच झडप भइरहेकाे छ । यसैबीच चीनले भारतले विवादित सीमा क्षेत्रमा प्रवेश गरेका सेनालार्इ फिर्ता गरे वार्ता गर्न सकिने जनाएकाे छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कङ […]
मुख्य समाचार
बाजुरामा सेनाले विद्यार्थीलाई सैनिक तालीम दिँदै हिड्न थालेपछि
बाजुरा, २४ असार । बाजुरामा नेपाली सेनाले विद्यार्थीलार्इ सैनिक तालिम दिन थालेकाे छ । जिल्लाभरका ७२ जना विद्यार्थीलाई जम्मा गरेर सेनाले एक सय दिनको स्वयमसेवक तालीम दिन थालेपछि यसबारे जिल्लामा व्यापक चर्चा परिचर्चा सुरु भएकाे छ । समरजित गुल्मले जिल्लाका मालिका उच्च मावि, कन्भर्स एकेडमी र बडिमालिका बोडिङ स्कुलका गरी ७२ जना छात्रछात्रालाई स्वयम्सेवक तालीम […]
अमेरिकी राष्ट्रपति ट्रम्प पत्नी मेलानी प्रदर्शनकारीको घेराबन्दीमा
ह्याम्वर्ग । जर्मनीको ह्याम्बर्गमा जी–२० विरुद्ध प्रदर्शन गर्नेहरूले अमेरिकी प्रथम महिला मेलानी ट्रम्पलाई शुक्रबार उनको आवासगृहमै घेराबन्दीमा पारेका छन् । राजनीतिक नेताका श्रीमतीका लागि उत्तरी जर्मनीमा आयोजित छोटो एउटा कार्यक्रममा उनीहरू सहभागी भएको ट्रम्पका प्रवक्ताले जानकारी दिए । “हम्बर्गको प्रहरीले उहाँ बसेको आबास गृहबाट उनीहरूलाई सजिलैसँग हटाउन सकेन,” उनका प्रवक्ता स्टेफन ग्रिशामले भने । जलवायु […]
सरकारी अधिकृतको उच्च शिक्षाका लागि जापानले नेपाललार्इ दियाे २ अर्ब ५७ करोड
काठमाडौं । जापानले सरकारी अधिकृतहरुलाई उच्च शिक्षाका लागि २ अरव ५७ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको छ । जापानको नेपालको मानव संशाधन विकास अन्तरगत सरकारी कार्यालयको क्षमता विकास गर्ने उद्देश्यका साथ सरकारी अधिकृतहरुको उच्च शिक्षाका लागि २ अरव ५७ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको हो । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच अर्थ […]
महिनावारी हुँदा घरबाट निकालिएकी तुल्सीको छाउगोठमा सर्पले टोकेर मृत्यु
सुर्खेत, २४ असार । छाउगोठमा सुतेकै कारण दैलेखमा एक महिलाको ज्यान गएको छ। जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिकामा छाउगोठमा सुतेकी स्थानीय एक महिलाको सर्पको टोकाइबाट ज्यान गएको हो। स्थानीय लैनचौर निवासी तुल्सी शाहीलाई बिहीबार राति छाउगोठमा सुतेको समयमा सर्पले टोकेको थियो। मध्यरातमा सर्पले टोकेपछि परिवारले धामी झाँक्रीमार्फत् उपचारको प्रयास गरेका थिए। तर, भरपर्दो उपचार नपाउँदा २२ […]
मेलम्ची ल्याउन नसकेपछि राजधानीवासीलाई बाग्मतीकै पानी खुवाउने तयारीमा सरकार
काठमाडाैं, २३ असार । राजधानीवासीले साउनपछि मेलम्चीको पाइपबाट ल्याइने बागमतीको पानी खान पाउने भएका छन् । सुरुङमार्ग हुँदै मेलम्ची खोलाको पानी राजधानी ल्याउन ढिलाई हुने भएपछि मेलम्ची खानेपानी आयोजनाले राजधानीवासीलाई बागमतीको पानी भए पनि वितरण गर्न लागेको हो । आयोजनाले राजधानीवासीलाई यस बर्षको असोज मसान्तसम्ममा पानी खुवाउने घोषणा गरेको थियो । मेलम्ची खानेपानी आयोजनाको सुरुङ […]
राजपा भित्रकाे विवाद चरम उत्कर्षमा
काठमाडाैं, २३ असार । पार्टीको विधानका विषयमा राष्ट्रिय जनता पार्टी नेपालमा देखिएको विवाद चरम उत्कर्षमा पुगेको छ । विवादका कारण बिहीबार पनि राजपा निर्वाचन आयोगमा दर्ता हुन सकेन । मधेस राजनीतिका अग्रणी नेता स्व. गजेन्द्रनारायण सिंह र रामजनम तिवारीलाई विधानमा नसमेटिएको भन्दै नेता अनिल झाले विधानमा हस्ताक्षर गर्न नमानेपछि विवादले उग्र रुप लिएको छ । […]
देउवालार्इ कांग्रेसभित्रकाे गुट भयाे ठूलाे भारी । भागबन्डा मिलेेमा अाज मन्त्रीमण्डल विस्तार
काठमाडाैं, २२ असार । चर्काे विवादकाबीच अाज प्रधानमन्त्री शेरबहादुर देउवाले अाफ्नाे मन्त्रीमण्डल विस्तार गर्ने भएका छन् । अाफ्नै पार्टीभित्र कुरा नमिलेकाे भए पनि उनले केहि मन्त्रीहरु थप्न लागेका हुन् । विवादकै कारण अाजसम्म मन्त्रिमण्डल विस्तार हुन सकेकाे थिएन । दाेस्राे चरणकाे निर्वाचनमा असर पर्ने देखेर देउवाले चुनावपछि मन्त्रिमण्डल विस्तार गर्ने बताएका थिए । चुनाव सकिएकाे […]
ढलेको धरहराबाट करोडौ कुम्ल्याउने कम्पनीको यस्तो धन्धा
काठमाडौं । काठमाडौंको पहिचानका रुपमा रहेको धरहरा भुकम्पले ढलिसकेको छ । त्यही ढलेको धरहराबाट एउटा कम्पनीले करोडौ कुम्ल्याइरहेको छ । सार्वजनिक सम्पतीको दुरुपयोग गरेर करोडौ कमाए पनि सो कम्पनीले राज्यलाई भने एक पैसा बुझाएको छैन । बरु, उल्टै आफूले तिर्नुपर्ने रकम मिनाहा गरिपाउ भनेर हारगुहार गरिरहेको छ । यसरी खुल्लमखुल्ला ठगी गर्ने साइड वाकर्स ट्रेडर्स […]
कालिकोटमा अर्काे बस दुर्घटना । चट्टानमा बस ठोक्काएर चालकले बचाए यात्रु
कालिकाेट, १७ असार । पटक पटक गाडी दुर्घटना भइरहने कर्णाली राजमार्गमा अाज शनिवार अर्काे यात्रुवाहक बस दुर्घटनामा परेकाे छ । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको सेराबाडामा शनिवार दिउँसो भएकाे बस दुर्घटनामा परी ५ जना घाईते भएका छन । कालिकाेट जिल्लाकाे खाँडाचक्र नगरपालिका वार्ड नं ८ मा पर्ने सेरावाडामा नजिकै बस अारालाेमा ब्रेकफेल भएर बस दुर्घटनामा परेकाे […]










