काठमाडाैं, २४ साउन । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ परेका छन् । नेकपाका प्रवक्ता समेत रहेका नेता विश्वकर्मा पूर्व मन्त्री पनि हुन् । मगलबार साँझ साढे सात बजे काठमाडाैंकाे दक्षिणकालीबाट नेता विश्वकर्मालार्इ पक्राउ गरेकाे बताइएकाे छ । स्राेतका अनुसार उनलार्इ अपराध अनुसन्धान ब्यूराे (सीअाइबी)काे टाेलीले पक्राउ गरेकाे हाे । उनलार्इ […]
मुख्य समाचार
सुरुङ खन्ने मेशिनले रेडजोड पार गर्यो, भेरी–बबई डाइभर्सन समयमै सकिने
सुर्खेत, २३ साउन । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना (बिबिडिएमपी)को सुरुङमार्ग निर्माण तोकिएकै अवधिमा सम्पन्न हुने सम्भावना बढेको छ । निर्माणका क्रममा विशेष प्रविधियुक्त टनेल बोरिङ मेशिन (टिबीएम) रेडजोन (खतरा क्षेत्र) पार गरेर अघि बढेपछि निर्माण अवधिमै सम्पन्न हुने भएको हो । निर्माणकर्ता चाइना ओभरसिज इञ्जिनीयरिङ ग्रुपले निर्माण थालेको सो डाइभर्सनको भौगर्भिक सर्वेक्षणका बेला सुरुङ […]
भदौ १ देखि ६ मुद्दामा आजीवन कारावासको सजाय लागु हुने
काठमाडौं, २३ साउन । नेपालकाे कानुनमा मृत्युदण्ड र अाजीवन कारावासकाे सजायकाे व्यवस्था छैन । तर, अब कानुनमा अाजीवन कारावासकाे व्यवस्था गरिएकाे छ । त्याे व्यवस्था यही भदौ १ गतेदेखि लागु समेत हुने भएकाे छ । मुलुक अपराध (संहिता) ऐन, २०७४ मा यस्ताे खालकाे व्यवस्था गरिएकाे हाे । एक वर्षअघि संसदबाट पारित गरिसकिएकाे उक्त एेनमा ६ […]
राजधानीमा घरसहित करोडपति यी जनप्रतिनिधि कसरी परे अति गरिवको सूचीमा
रुकुम, २३ साउन । रुकुम जिल्लाका धनीहरूलाई नै सरकारले गरिबको सूचीमा राखेको छ । सबै स्थानीय तह (तीन नगरपालिका र तीन गाउँपालिका)ले नामावली नसच्चिएसम्म परिचयपत्र नबाँड्ने बताएका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट आएको नामावलीअनुसार सबैलाई परिचयपत्र वितरण गर्न नसकिने उनीहरूको भनाइ छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । मन्त्रालयले विभिन्न १८ सूचकलाई आधार […]
अपहरणकारीको मोवाइलमा एसएसपीको यो खतरानाक एसएमएस कसरी पुग्यो
काठमाडौं, २३ साउन । एसएसपी विश्वराज पोखरेलले ९ः४६ मा अपहरणकारीको मोबाइलमा एसएमएस पठाए । फिरौती माग्न प्रयोग गरिएको ९८४३६२०६७० नम्बरमा प्रहरीको मोबाइल नम्बर ९८५१२०५५५५ बाट पठाइएको सन्देश थियो– ‘बच्चा तुरुन्त छाडिदे । नत्र तँ सकिन्छस् ।’ लगत्तै मोबाइल अफ भयो । त्यसपछि न बालकलाई बचाउन सकियो, न अपराधको उद्देश्य के थियो भनेर खुल्ने गरी अपहरणकारीलाई जीवित समाउन सकियो । अाजकाे […]
संघर्ष नगरिए पनि आँखामा पट्टी त नबाँधियोस्
तपाईंले प्रधानमन्त्री मोदीको नाम लिन पाउनुहुन्न । तपाईं चाहनुहुन्छ भने उनका मन्त्रीहरूको नाम लिँदा हुन्छ । सरकारका जस्तासुकै खराबी पनि तपाईंले देखाउन सक्नुहुन्छ । मन्त्रालयका हिसाबले मन्त्रीहरूको नाम लिनुस्, तर प्रधानमन्त्री मोदीको नाम कतै लिनु हुँदैन । जब प्रधानमन्त्री मोदी नै आफैँ हरेक योजनाको घोषणा गर्छन्, हरेक मन्त्रालयको कामलाई आफँैसँग जोड्छन् र उनका मन्त्रीहरू पनि उनकै नाम लिएर योजना […]
साम्यवाद असम्भव भएको निष्कर्षसहित महामन्त्री छाडेर लेखनकर्मतिर लाग्दै मोहन विक्रम सिंह
काठमाडाैं, २२ साउन । नेपालकाे कम्युनिस्ट अान्दाेलनमा माेहन बिक्रम सिंहकाे छुट्टै पहिचान छ । उनी समकालीन नेताहरुमा सबैभन्दा पाका र पुराना नेता हुन् । साथै सबैभन्दा बढी अध्ययन र लेखन गर्नेमा पनि उनैकाे नाम अाउँछ । २०३१ सालमै कम्युनिस्ट पार्टीकाे महासचिव भएका उनी अब भने पार्टीकाे महासचिवमै बस्न नचाहेकाे यदाकदा बताउने गरेका छन । उनी अाफूलार्इ […]
अमेरिका पठाइदिने भन्दै लाखौ रुपैयाँ ठगेको आरोपमा पूर्व सांसद गिरफ्तार
पर्वत, २२ साउन । अमेरिका पठाईदिन्छु भन्दै बिभिन्न ब्यक्तिबाट लाखौ रुपैँया ठगी गरेको आरोपमा पुर्व साँसद मिठाराम बिश्वकर्मा (दुःखी) बैदेशिक रोजगार बिभागको हिरासतमा परेका छन । नेपाली कांग्रेसबाट संसद पूर्नस्थापना पछि अन्तरिम ब्यबस्थापिका संसदको सदस्य बनेका बिश्वकर्मा चार हप्ता देखि बैदेशिक रोजगार बिभागको हिरासतमा परेका हुन । पुर्व साँसद बिश्वकर्माले पर्वतको कुस्माका दुई युवालाई अमेरिका […]
योग्यता विवादमा अख्तियारका ४ आयुक्तले २ वर्षपछि पाए सफाइ
काठमाडौं, २२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ४ आयुक्तले योग्यतासम्बन्धी मुद्दामा सफाइ पाएका छन् । सर्वोच्च अदालतले सोमबार फैसला सुनाउँदै आयोगका ४ आयुक्तको योग्यता विवाद सम्बन्धी मुद्दामा सफाइ पाएका हुन् । सर्वाेच्चले २ वर्षपछि खारेज गर्ने फैसला सुनाएको हो । २०७३ मंसिर १ गते अधिवक्ता दक्षबहादुर क्षत्रीले उनीहरुको योग्यता नपुगेको दाबी गर्दै सर्वोच्चमा रिट […]
अपहरणमा परेका बालक निशानको हत्या, अपहरणकारीको पनि प्रहरी इन्काउन्टरमा मृत्यु
काठमाडौँ, २१ साउन । आइतबार साँझ काठमाडौंको काँडाघारीबाट अपहरित ११ वर्षीय बालक निशान खड्काको हत्या भएको छ । भक्तपुरकाे ठिमीमा घाँटी थिचेर हत्या गरिएको अवस्थामा खड्का मृत फेला परेका हुन्। अपहरणकारीले बालकको हत्या गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाले पुष्टि गरेको छ । यसैबीच, अपहरणकारीको खोजीमा गएको महाशाखाको टोलीसँग दुई अपहरणकारीको मुठभेड हुँदा दुवैको मृत्यु भएको छ […]











