नेपाल कम्युनिस्ट पार्टीले विराटनगरमा भएकाे दमनप्रति कडा प्रतिक्रिया जनाएको छ । प्रहरीले अाज दिउसाे विराटनगरमा पार्टी स्थायी समिति सदस्य हेमन्त प्रकाश अाेली सुदर्शन, पाेलिटब्यूराे सदस्य पदम राईसहित दर्जनौं नेता कार्यकर्तालाई गिरफ्तार गरेपछि पार्टी महासचिव विप्लवकाे यस्ताे प्रतिक्रिया अाएकाे हाे । सिहदरवारमा पसेकाे चार दिन नबित्दै केपी अाेली सरकारले जनतामाथि दमनकाे सुरुवात गरेकाे भन्दै महासचिव विप्लवले […]
मुख्य समाचार
नेकपाका स्थायी समिति सदस्य सुदर्शनसहित ७ जना नेता गिरफ्तार
काठमाडौं, ६ फागुन । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्यसहित ७ जना नेतालार्इ गिरफ्तार गरेकाे छ । नेकपाकाे युवा सगठन राष्ट्रिय युवा जनस्वयमसेवकको राष्ट्रिय सम्मेलनमा सहभागी हुन गएका स्थायी समिति सदस्य हेमन्तप्रकाश अाेली सुदर्शन, पाेलिटब्यूराे सदस्य पदम रार्इ लगायत सात जनालार्इ प्रहरीले अाज विराटनगरमा गिरफ्तार गरेकाे हाे । अाजैबाट युवा संगठनकाे राष्ट्रिय सम्मेलन विराटनगरमा […]
गृहमन्त्री चढेकाे हेलिकाेप्टर दुर्घटना हुँदा १४ जनाकाे मृत्यु
काठमाडाैं । भुकम्पकाे असरबारे अवलाेकन गर्नका लागि गृहमन्त्रीसहित उच्च अधिकारीहरु बोेकेको एक हेलिकप्टर मेक्सिकोमा दूर्घटनाग्रस्त भएको छ । दुर्घटनामा १४ जनाको ज्यान गएको छ । हेलिकप्टरमा सवार अधिकारीहरु शुक्रबार गएको भूकम्पको असर अवलोकनका लागि त्यसको केन्द्रविन्दु नजिकको शहर गएका थिए । मेक्सिकोको गृह मन्त्री र दक्षिण–पश्चिम ओहाका राज्यका गर्भनर पनि सो हेलिकप्टरमै थिए । तर, […]
माकेसँग कुरा नमिल्ने देखिएपछि राजपा र फोरमसँग संवाद बढाउँदै ओली, ओलीसँग राजपा-फोरम सकारात्मक
काठमाडौं, ६ फागुन । मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने विषयमा ‘ग्रिन सिङ्नल’ देखाएका छन् । संविधान संशोधन र मधेस मुद्दा सम्बोधन गर्न ओली लचिलो भए राजपा र फोरम सरकारमा सहभागी हुने विषयमा छलफल गर्न सकारात्क देखिएका हुन् । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री हुुनुअघि राजपा अध्यक्षमण्डल […]
यस्ता छन केपी–प्रचण्डबीचको प्याकेज छलफलका एजेण्डा
काठमाडौं, २६ फागुन । एमाले र माओवादी केन्द्रले पार्टी एकता र सरकार विस्तार प्याकेजमै टुंग्याउने गरी छलफल केन्द्रित गरेका छन् । प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार भएको छलफलपछि दुवै विषयलाई प्याकेजमै टुंग्याउने समझदारी भएको हो । छलफल सकारात्मक दिशामा अघि बढेको दुवै पक्षका नेताहरूको दाबी छ । ‘एकता र […]
मलेसियामा अहिलेसम्मकै धेरै नेपालीको मृत्यु, २ महिनामा ५४ नेपालीले ज्यान गुमाए
काठमाडाैं । वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसियामा दुई महिनामा ५४ नेपाली मजदुरको मृत्यु भएको छ। सन् २०१८ को दुई महिनामा यति धेरै संख्यामा नेपालीले ज्यान गुमाएका हुन्। मृत्यु हुनेमा २२-४० वर्ष उमेर समूहका युवा छन्। क्वालालम्पुरस्थित नेपाली दूतावासको तथ्यांकअनुसार जनवरीमा ३३ जना र फेब्रुअरीमा २१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा धेरै सुतिरहेकै बेला […]
नामिवियामा एेतिहासिक जित निकालेको नेपाली क्रिकेट टोलीलार्इ विमानस्थलमा भव्य स्वागत
काठमाडाैं, ६ फागुन । नामिबियामा बिहीबार सम्पन्न आइसिसी विश्व डिभिजन–२ क्रिकेट लिगमा एेतिहासिक जित निकाल्दै स्वदेश फर्किएकाे नेपाली राष्ट्रिय क्रिकेट टाेलीलार्इ भव्य स्वागत गरिएकाे छ । विश्व डिभिजन २ लिगमा उपविजेता बनेकाे नेपाली टाेलीलार्इ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएकाे हाे । शनिवार राती ९ बजे विमानस्थलबाट बाहिरिएकाे टाेलीलार्इ ठूलाे संख्यामा जम्मा भएका समर्थकले स्वागत […]
केपी र प्रचण्डबीचको वान टु वान वार्तामा एक बुँदे सहमति, बालकोटबाट निरास भएर फर्किए प्रचण्ड
काठमाडौ, ५ फागुन । वान टु वान वार्तामा बसेका नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अाेली र माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड एक बुँदे सहमति गरे उठेका छन् । अाेलीकाे निजी निवास भक्तपुरकाे बालकाेटमा भएकाे दुर्इ नेताबीचकाे वार्ता विना निष्कर्ष टुङ्गिएकाे हाे । उनीहरुबीच भएकाे एक बुँदे सहमति अरु केही नभएर कार्यदलकाे बैठक बसाल्ने सहमति […]
काठमाडौँमा भएको आगलागीमा एकको जलेर मृत्यु
काठमाडौं, ५ फागुन । काठमाडौँको लगन टोलमा आगलागी हुँदा एक जनाकाे जलेर मृत्यु भएको छ । साथै दुईवटा घरकाे अधिकांश भाग जलेर नस्ट भएकाे छ । शनिबार बिहान साढे ३.३० बजेतिर कामनपा १२ वडाकावासी अमृत रञ्जीतको घरबाट सुरु भएको आगो फैलिएर छिमेकी अष्टनारायण महर्जनको घरमा समेत क्षति पुर्याएकाे हाे । धुलिखेल नगरपालिका ६ स्थायी घर […]
विकास निर्माणका काममा जुट्यो नेकपा, २५ वर्षसम्म नबनेको सडक बनाउन सुरु
कालिकाेट । संसदीय व्यवस्थाका विरुद्ध नयाँ संघर्षकाे थालनी गरेकाे नेपाल कम्युनिष्ट पार्टीले गाउँ गाउँमा जनसत्तामार्फत विकास निर्माणका काम पनि सुरु गरेकाे छ । यसैक्रममा नेकपाकाे जनपरिषद कालिकाेटले सडक निर्माणकाे काम थालनी गरेकाे छ । काठमाडाैंबाट इन्जिनियरहरुकाे टाेली लिएर जनपरिषदले कर्णाली राजमार्गकाे खुलालुबाट कालिकाेटकाे मालकाेटसम्मकाे सडक निर्माण कार्य थालेकाे हाे । नेकपाले उक्त कार्यका लागि लाग्ने […]











