विकास निर्माणमा हुने नीतिगत झन्झट हटाउने तयारीमा समिति

काठमाडौँ, १६ फागुन । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले सार्वजनिक विकास निर्माणका सम्बन्धमा देखिएका कानूनी तथा नीतिगत झन्झट हटाउन थप सक्रिय भूमिका खेल्नुपर्ने निष्कर्ष निकालेको छ । हालसम्मको कार्य समीक्षा र भावी योजनाका बारेमा छलफल गर्न आज सिंहदरबारमा बसेको समितिको बैठकमा सहभागी सांसदले सार्वजनिक खरीद ऐनमा भएका कतिपय प्रावधानले विकास निर्माणका कार्यमा बाधा व्यवधान सिर्जना गरेको […]

हनोईमा किम र ट्रम्पको दोस्रो भेट, यसपटक ‘उत्कृष्ट नतिजा’ आउने किमको दावी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर सम्मेलनले सकारात्मक नतिजा निकाल्ने आफ्नो विश्वास रहेको उत्तर कोरियाली नेता किम जोङ उनले बताएका छन् । दुई नेताबीच भियतनामको राजधानी हनोईमा बुधबार भएको भेटमा किमले ट्रम्पलाई भने, “म विश्वस्त छु कि सम्मेलनबाट विशिष्ट परिणाम प्राप्त हुनेछ, जसलाई सबैले स्वागत गर्नेछन् ।” “म वार्ता सफल पार्न आफ्नो तर्फबाट सक्दो […]

पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु

काठमाडौं, १५ फागुन । पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएको छ । आज पूर्वी नेपालको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भएको हो । प्रहरीले ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी ५ जनाको शव भेटिएको पुष्टि गरेको छ । ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरेका फर्केका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री […]

पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ६ यात्री बोकेको हेलिकोप्टर दुर्घटना

पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटनामा परेको छ । पर्यटनमन्त्री अधिकारी सवार डाइनेस्टी एयरको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटनामा परेको हो । चुहान डाँडा एयरपोर्ट निरिक्षणका गएको मन्त्रीको हेलिकोप्टर दुर्घटना भएको गृह मन्त्रालय श्रोतले जानकारी गराएको छ । हेलिकोप्टरमा मन्त्रीसहित ६ यात्री रहेका थिए । घटनाको थप विवरण प्राप्त हुन सकेको छैन ।

पाकिस्तानले खसाल्याे भारतका दुई अत्याधुनिक लडाकु विमान

पाकिस्तानले दुई भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ । पाकिस्तान शासित कश्मिर क्षेत्रमा भारतीय वायु सेनाका दुई वटा जेट विमान प्रवेश गरेसँगै गरिएको जवाफी कारबाहीमा ती विमान धवस्त भएको पाकिस्तानले जनाएको छ । सो घटनापछि एक जना भारतीय पाइलटलाई नियन्त्रणमा लिइएको पाकिस्तानको दाबी छ । पाकिस्तान सेनाका प्रवक्ता मेजर जेनरल असिफ गफुरले एउटा विमान […]

पाकिस्तानमा आक्रमण गर्न गएको भारतीय लडाकु विमान कास्मिरमा दुर्घटना

काठमाडाैं, १५ फागुन । भारतीय वायुसेनाको एउटा लडाकु बिमान मिग २१ काश्मिरमा दुर्घटना भएको छ । काश्मिरको कलान गाउँमा विमान खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा बिमानका पाइलटको मृत्यु भएको छ । अर्का पाइलटको पनि मृत्यु भएको आशंका गरिएको छ । मिग २१ ले श्रीनगर बिमानस्थलबाट उडान भरेको थियो । उडान लगत्तै ठूलो आवाजसहित […]

विकासका काम कार्यमा उच्चतम प्रविधि प्रयोग गरिदै

विराटनगर, १५ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको विकास गर्न सम्पूर्ण क्षमता र योग्यताको उच्चतम प्रयोग गर्ने बताएका छन् । विराटनगरको नवोल अस्पतालमा मुटु उपचारको उच्च प्रविधि ओपटिस मोबाइल सिस्टम (ओसिटी मेशिन)को उद्घाटन गर्दै उनले अस्पतालले सानो अवधिमा नै सेवा र प्रविधि क्षेत्रमा गरेको विकासले जनता निकै लाभान्वित हुने धारणा राखे […]

नयाँ सुरक्षा नीति ल्याउदै सरकार, प्रस्तावित नीति मन्त्रिपरिषद र सुरक्षा परिषदमा

काठमाडौँ, १५ फागुन । सरकारले नयाँ राष्ट्रिय सुरक्षा नीति ल्याउने तयारी गरेको छ । रक्षामन्त्रालय स्रोतले उक्त नीतिको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नयाँ राष्ट्रिय सुरक्षा नीतिको तयारीका बारेमा पत्रकार सम्मेलन नै गरेका जानकारी गराएका छन् । आफूले रक्षा मन्त्रालय सम्हालेको ठीक एक वर्ष पुगेको अवसरमा मंगलबार पत्रकार […]

भारतीय वायुसेनाले पाकिस्तानी भूमीमा १००० किलोको खतरानाक बम खसाल्दा ३०० मानिस मारिए

काठमाडौं, १४ फागुन । भारतले पाकिस्तानमा मंगलबार ठूलाे आक्रमण गरेकाे छ । भारतीय वायुसेनाका फाइटर विमानहरूले पाकिस्तान अधिनस्थ कास्मिर क्षेत्रमा प्रवेश गरी एक हजार किलोको बम प्रहार गरेकाे पुष्टि भएकाे छ । मंगलबार राती ३ः३० बजेदेखि नै भारतले पाकिस्तानी भूमिमा लगातार आक्रमण गरेकाे हाे । भारतले आफ्नाे आक्रमणमा करिब ३०० जना ‘आतंककारी’ मारिएको पनि दावी […]

सप्तरीमा यस्तो विभत्स घटना, वृद्ध दम्पतीको कोठाभित्रै जलाएर हत्या

सप्तरी, १४ फागुन । खडक नगरपालिका–५ खरचुहियामा आज ७० वर्षीय सबुरी साह र उनकी श्रीमती ६५ वर्षीया वेचनीदेवी साहको हत्या भएको छ। साह दम्पतीको हत्या गरी जलाइएको अवस्थामा शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ। अनुसन्धानमा सहजता होस् भनेर पूर्व क्षेत्रीय प्रहरी आवासीय मावि, धरानबाट तालीम प्राप्त कुकुर मगाएर प्रहरीले अनुसन्धान थालेको छ। सधैँ सबेरै […]