बबरमहल टेलिकमको साततलामाथि रहेको टावरबाट खसेर एक कर्मचारीको मृत्यु

काठमाडौं, ५ फागुन । नेपाल टेलिकमको बबरमहलस्थित सात तले विल्डिङको छतबाट खसेर एक जना कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुने हुवाई कम्पनीमा कार्यरत वसन्तलाल राठौर रहेको नेपाल टेलिकमले जनाएको छ । टेलिकमको बबहरमहल कार्यालयले दिएको जानकारी अनुसार राठौर आज दिउसो नेपाल टेलिकमको छतमा रहेको टावरमा फोरजी सर्भिस हेर्नका लागि उक्लेका थिए । सात तले […]

राज्यको सम्पतिमा यस्तोसम्म लुट, सार्वजनिक जग्गाको दोहन, अर्काको जग्गा मिच्दा पनि किन बोल्दैन सरकार

काठमाडौं । पैसा र राजनीतिक शक्तिमा पहुँच नभए नेपालमा के हुँदैन र । अरुका व्यक्तिगत सम्पति हडप्ने, ठगी गर्ने घटना कति छन कति यहाँ राज्यकै सार्वजनिक सम्पति हडप्नेहरुको ताँती नै देखिन थालेको छ । स्थानीय निकायदेखि, संघीय मन्त्रालय, संस्थान, न्यायालय हुँदै भ्रष्टाचार रोक्न बनाइएका अख्तियारजस्ता संवैधानिक निकायमै यस्ता व्यक्तिहरु रहेको घटना खुल्दै गएका छन् । […]

बाँदर आतंक अचाक्ली भएपछि भारतबाट झिकाइए बाँदर समात्ने शिकारी

खोटाङ । नेपालीको एक पूर्वी पहाडी जिल्लामा बाँदर आतंक अचाक्ली भएपछि बाँदर समात्न माहिर मानिने भारतका शिकारी बोलाइएका छन् । पूर्वी पहाडी जिल्ला खोटाङमा बाँदर आतंक अत्यधिक भएको र धेरै प्रयत्न गर्दा पनि नसकिएपछि भारतबाट शिकारी मगाइएका हुन् । बाँदर समात्न भारतको उत्तरप्रदेशबाट झिकाइएका शिकारी खोटाङ आइपुगेका छन् । खोटाङ आइपुगेका शिकारीलाई जिल्लामा भव्य स्वागत […]

सापट लिएको पैसा लिन बोलाएर महिलामाथि बलात्कार गर्ने प्रहरीका सई पक्राउ

मुगु । जनतालाई सुरक्षा प्रदान गर्ने प्रहरीबाटै समाजमा असुरक्षा उत्पन्न भएका घटना बेलाबेलामा घट्ने गरेका छन् । यस्तै घटना मुगुमा घटेको छ । मुगुमा नेपाल प्रहरीका एक सईले महिलामाथि बलत्कार गरेको खुलेको छ । महिलालाई बलात्कार गरेको आरोपमा नेपाल प प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । ३० वर्षीया एक दलित महिलालाई सापटी लिएको […]

रवि लामिछानेका दाई हरिशरणले खोले रविका खास कुरा

काठमाडौं । रवि लामिछाने अहिलेका चर्चित पत्रकार हुन । उनले पछिल्लो समय विदेशमा रहेका युवाहरुमाझ जुन लोकप्रियता हासिल गरेका छन्, त्यसप्रति धेरै जना चकित छन् । न्यूज २४ टेलिभिजनबाट सिधा कुरा जनतासँग कार्यक्रम चलाउने रविप्रति सामाजिक सञ्जालमा सक्रिय ठूलो जमातको आशा छ । रवि धेरैका आइडल जस्तै बनेका छन् । रविका कतिपय व्यक्तिगत कुरा उठाइए […]

गायक पशुपति शर्माको गीतमाथि ओली सरकारले प्रतिबन्ध, यूट्यूवबाट डिलिट गर्न लगाइयो गीत

काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट नेपालमै हो छुट’ बोलको व्यङ्ग्यात्मक गीतले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खैलाबैला मच्चिएको छ । प्रधानमन्त्री केपी शर्माले ओलीले सुशासनका बारेमा सरकार शून्य सहनशीलता लिएर अघि बढिरहेको बताइरहेका बेला गायक शर्माले नेपालमा भ्रष्टाचार बढिरहेको भावको व्यङ्गात्मक गीत सार्वजनिक गरेपछि प्रधानमन्त्री निवासमा उक्त गीतले तरङ्ग ल्याएको […]

विरामी श्रीमती कुर्न बसेका श्रीमानले घाँटी थिचेर श्रीमती मारेको आरोप

पोखरा । पोखराको एक अस्पतालमा श्रीमतीलाई कुर्न बसेका श्रीमानले घाँटी थिचेर विरामीको हत्या गरेको भेटिएको छ । पोखरा चाउथेका रामबहादुर कार्कीले आफ्नै श्रीमती शुशिला कार्कीलाई घाँटी थिचेर मारेको उनका आफन्तले आरोप लगाएका हुन् । घरायसी झगडाका कारण गत पौष १२ गते पोखरा १४ चाउथेकी शुशीला कार्की पोखराको गण्डकी मेडिकल कलेजमा भर्ना भईन् । उनलाई उनकै […]

आफ्नै दिदी र भाई मिलेर राजुलाई इनारमा फालेको खुलासा, कुहिएको शव गन्हाएपछि खुल्यो यस्तो पोल

तनहुँ । तनहुँको काउरेटारमा कुहिएको अवस्थामा शव भेटिएका व्यक्ति आफ्नै परिवारबाट मारिएको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धानपछि माघ २१ गते भानु नगरपालिका ९ काउरेटारमा इनारमा भेटिएका राजु बिकलाई उनकै दिदी र भाइले हत्या गरेको अनुसन्धानपछि खुलेको जनाएको छ । जिप्रका तनहुँले आफ्नै भाईको हत्या गरी ईनारमा फाल्ने एक दिदी सहित अन्य […]

एसपीको मृत्यु र सिडिओ घाइते हुनेगरी बारामा भएको बारा दुर्घटना रहस्यमय

काठमाडौं, ४ फागुन । बाराका प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी उपरिक्षकको सवारी दुर्घटना रहस्यमय भएको भन्दै परिवारजनले छानबिनको माग गरेका छन् । प्रमुख जिल्ला अधिकारीका सवारी चालक जगतनारायण राउत कुर्मीले नियोजित रुपमा सो दुर्घटना गराई हत्या गराएको भन्दै पोखरेल र भट्टराईको परिवारजनले किटानी जाहेरी दिदै छानविनको माग गरेका हुन् । माघ १२ गते बाराको […]

प्याराग्लाइडिङका लागि सबैभन्दा उत्कृष्ट स्थान पत्ता लाग्यो

बागलुङ, ४ फागुन । प्याराग्लाइडिङका लागि विश्वकै उत्कृष्टमध्येको एक स्थान मानिएको पोखराको सरङ्कोटको विकल्प बागलुङ बन्ने सम्भावना देखिएको छ । गत मङ्गलबार बलेवामा पहिलोपटक प्याराग्लाइडिङको सफल परीक्षण गरिएको थियो । बिहीबार पुनँ पाँच प्याराग्लाइडिङको यहाँ सफल उडान गरेका थिए । लामो समयदेखिका अनुभवी पाइलट टेकबहादुर थापा, लक्ष्मण सुनुवार, सागर राउत, आकाश क्षेत्री, प्रदीप ब्लनले बलेवाको […]