गाउँपालिका उपाध्यक्षले प्रशासकीय अधिकृत कुटपिट गर्दै लुगाहरु नै च्यातिन

नुवाकोट । नुवाकोटको एक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आफ्नै उपाध्यक्षबाट कुटिएका छन् । तार्केश्वर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक दाहाल गाउँपालिका उपाध्यक्ष तारादेवी रिमालबाट कुटिएका हुन् । उनले आफूले भनेका योजनाको लागि कार्यकारी अधिकृतले बजेट नदिएको भन्दै कार्यकक्षमै हातपात गरेको थाहा भएको छ । उपाध्यक्ष रिमालले आफूले भनेको ठाउँका योजनाको लागि बजेट दिन नमानेको भन्दै […]

भारतमा चौकिदारको चमत्कार, ४८ वर्षपछि एकै दलको पूर्ण बहुमत, प्रतिपक्षीको मान्यता समेत नपाउने गरी झर्यो कांग्रेस

नयाँ दिल्ली । भारतीय लाेकसभाकाे निर्वाचनमा चाैकिदार शब्‍द निकै चर्चित बन्याे । अन्तत: निर्वाचनकाे परिणाममा त्यही चाैकिदारकाे चमत्कार देखिएकाे छ । चाैकिदार नरेन्द्र माेदीकाे नेतृत्वमा निर्वाचनमा उत्रेकाे भारतीय जनता पार्टीले ४८ वर्षपछि भारतमा २ पटक एकै पार्टीकाे एकल बहुमत हासिल गरेकाे छ । भारतमा ४८ वर्षअघि सन् १९७१ मा इन्दिरा गान्धीकाे नेतृत्वमा कांग्रेसले २ पटक […]

एनआरएनए अमेरिकाको अध्यक्षमा शाह विजयी

टेक्सास अमेरिका । एनआरएनए अमेरिकाको अध्यक्षमा सुनिल शाह निर्वाचित भएका छन् । मे १९ मा सम्पन्न एनअारएनएकाे निर्वाचनबाट शाहले निकटतम प्रतिद्वन्द्वी सुर्य लम्साललाइ पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । शाह यसअघि एनअारएनए अमेरिकाकाे बरिष्ठ उपाध्यक्ष थिए । शाहले अाफ्ना निकटतम प्रतिद्वन्दी लम्सालभन्दा दोब्बर बढी मत प्राप्त गरेका छन् । शाहले ३७११ मत प्राप्त […]

कन्हैया कुमारले कति भोट पाएर हारे ? कन्हैयाको क्षेत्रमा अनौठो भोट प्याटर्न

काठमाडाैं । भारतीय लाेकसभा निर्वाचनका क्रममा सबैभन्दा बढी चर्चामा रहेका कन्हैया कुमार पराजित भएका छन् । भारत बिहारकाे बेगुसराइमा भारतीय कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका कन्हैया भारतीय जनता पार्टी गिरिराज सिंहबाट पराजित भएका हुन् । कन्हैयाले मुस्लिम र अल्पसंख्यक समुदायबाट भाेट पाए पनि उनकै भूमिहार समुदायबाट भने कम भाेट पाएकाे भारतीय मिडियाहरुले विश्लेषण गरेका छन् । […]

अग्नि परीक्षामा अमनलाल मोदी

काठमाडाैं । तत्कालिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की भ्रष्टाचारी भएको आवाज उठाउने र उनलाई कारवाही गराउने सम्मको ल्याकत राख्ने युवा नेता तथा सत्तारुढ नेकपा सांसद अमनलाल मोदीलाई यसपटक भने ठुलै अप्ठ्यारो आइलाग्यो । मंगलवार संसदको सार्वजनिक लेखा समितिमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लाई अमनलालले भ्रष्टाचारी भएको आरोप लगाएपछि […]

कांग्रेस अध्यक्ष राहुल गान्धी पनि पराजित

काठमाडाैं । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी निर्वाचनमा पराजित भएका छन् । उनी भारतकाे अमेठीबाट उम्मेदवार बनेका थिए । अमेठीमा राहुल गान्धीका विरुद्ध भारतीय जनता पार्टीले केन्द्रीय मन्त्री स्मृति इरानीलाइ उम्मेदवार बनाएकाे थियाे । लामाे समयदेखि याे क्षेत्रबाट कांग्रेसले जित्दै आएकाे थियाे । राहुलकी अामा साेनीया गान्धी विजयी भएकाे याे क्षेत्रमा उनले छाेरा राहुललाइ याे […]

भारतीय लोकसभा निर्वाचनका आइकन बनेका कन्हैया कुमार अन्तत: पराजित

काठमाडाैं । भारतीय लाेकसभा निर्वाचनका क्रममा सबैभन्दा बढी चर्चामा रहेका कन्हैया कुमार पराजित भएका छन् । भारत बिहारकाे बेगुसराइमा भारतीय कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका कन्हैया भारतीय जनता पार्टी गिरिराज सिंहबाट पराजित भएका हुन् । कन्हैयाले मुस्लिम र अल्पसंख्यक समुदायबाट भाेट पाए पनि उनकै भूमिहार समुदायबाट भने कम भाेट पाएकाे भारतीय मिडियाहरुले विश्लेषण गरेका छन् । […]

पहिचान पनि भेटिने र द्वन्द पनि मेटिने भन्दै प्रदेश नम्बर ३ को नाम प्रस्ताव

मकवानपुर, ९ जेठ । प्रदेश नम्बर ३ को नाम ‘नेवाः तामसालिङ्’ राख्न माग गरिएको छ । प्रदेश सभा सदस्यहरुले लिखित प्रस्ताव पेश गर्दै यस्तो माग गरेका हुन् । पहिचान पनि भेटिने र द्वन्द पनि मेटिने भन्दै नाम प्रस्ताव गरिएको हो । विहीवार प्रदेश सभाका सदस्यहरु ओम बहादुर घलान र प्रतिमा श्रेष्ठले प्रदेश सभामुख समक्ष नामका […]

सरकारले गोली हानेर कार्यकर्ता हत्या गरेपछि आक्रोशित विप्लवको चेतावनीपूर्ण विज्ञप्ति

काठमाडौं । भाेजपुरमा सरकारले अाफ्ना एक कार्यकर्तालाइ गोली हानेर हत्या गरेपछि आक्रोशित भएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले चेतावनीपूर्ण विज्ञप्ति जारी गरेका छन् ।  बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै विप्लवले हत्याकाे बदला अब जनताले लिने चेतावनी समेत दिएका छन् । उनले हत्याका विरुद्ध जेठ १३ गते नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु पनि घोषणा […]

महिलामाथि मध्यरात धारिलो हतियार प्रहार गरी गम्भीर घाइते

विर्तामोड । मेचीनगर नगरपालिका १० धुलाबारीमा बुधबार राति एक महिलामाथि धारिलो हतियार प्रहार भएको छ। मध्यरातमा आफ्नै घरभित्र धारिलो हतियार प्रहार भएका कारण ४१ वर्षीया आरती चौहान गम्भीर घाइते भएकी छिन्। उनको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ। हतियार प्रहार गर्नेको खोजी भइरहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक […]