मधेशमा ‘महागठबन्धन’ बनाउने प्रचण्ड प्रयास यसरी भयाे भताभुङ्ग

काठमाडौं, २२ भदौ । स्थानीय तहको तेस्रो चरणको चुनावमा सत्ता समर्थक दलहरूबीचको ‘महागठबन्धन’बनाउने प्रयास विफल भएको छ। प्रमुख विपक्षी एमालेबाहेक तुलनात्मक रूपमा नजिक रहेका कांग्रेस, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिकलगायत दलहरूको गठबन्धन प्रयास भए पनि बुधबारको उम्मेदवारी दर्तामा त्यो देखिएन। तीनवटा स्थानीय तहबाहेक सबैमा दलहरूले आ–आफ्ना उम्मेदवारी दिएका छन्। धनुषाको मिथिला र […]

८८ किलाे सुन तस्करीका मुख्य नाइके पाँचतारे हाेटेलबाट एकाएक गायव

काडमाडौं, २२ भदाै । प्रहरीले आइतबार बिहान ८८ किलो अवैध सुन नियन्त्रणमा लिइरहँदा चिनियाँ तस्कर वान विई मिङ पाँचेतारे होटल र्‍याडिसनमा मस्त निद्रामा थिए । इतिहासमै सबैभन्दा ठूलो परिमाणमा सुन बरामद भएको खबरले बजार तातिसक्दा बिहान १० बजे उनी आरामपूर्वक होटलबाट बाहिरिँदै फरार भए । होटल स्रोतका अनुसार बाहिरैबाट रुम बुक गरी साँझ अबेर होटल […]

रोकियो उत्कृष्ट बिद्यालयले पाउने शिक्षा पुरस्कार

काठमाडौँ । शिक्षा मन्त्रालयले प्रत्यक बर्ष अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसका अवसरमा प्रदान गर्ने शिक्षा पुरस्कार यस बर्ष बिबादमा परेको छ ।  शिक्षा क्षेत्रमा योगदान पर्याउने व्यक्ति र संस्थालाई शिक्षा मन्त्रालयले दिँदै आएको पुरस्कार अब्यबहारीक एवम् कानुन विपरित भएको भन्दै अदालतमा रीट परेपछि शिक्षा पुरस्कार बिबादमा परेको हो ।   पुरस्कार चयनबारे ललितपुरस्थित प्रसादी […]

घरमा राखेको कारमा अज्ञात समूहले एकाएक गर्यो आगजनी

नवलपरासी, २२ भदौ । नवलपरासीको कावासोती नगरपालिका–३ थकालीचोकमा बुधबार घरमा राखेको कारमा अज्ञात समूहले आगजनी गरिदिएका छन् । आफ्नै घरमा राखेको अवस्थामा कर्णबहादुर थापाको बा १४ च ५२३९ नम्बरको कारमा आगजनी गरिएको हो । आगजनीबाट कारको पछाडिको भाग जलेर क्षति भएको इलाका प्रहरी कार्यालय, नवलपुरले जनाएको छ । आगजनी कसले र किन गरेको हो भन्ने […]

सामूहिक बलात्कारपछि महिलाको हत्या गर्ने अभियुक्तहरु सार्वजनिक

बनेपा । एक साता अघि सामूहिक बलात्कारपछि महिलाको हत्या गर्ने अभियुक्तहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरि उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा भूम्लुटार गाउँपालिका–३ बस्ने ३२ वर्षीय राजु भन्ने गोपाल परियार, धुलिखेल नगरपालिका–७ बस्ने ३० वर्षीय हमाल भन्ने साधुराम विक, नमोबुद्ध नगरपालिका निवासी २७ वर्षीय ठूलोभाइ भन्ने […]

उत्तरकोरियालार्इ देखाएर अमेरिकाले सैन्य उन्माद देखाएको पुटिनको दावी

एजेन्सी । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियासँंग जोडेर भइरहेको ’सैन्य उन्माद’ ले विश्वव्यापी विनाश निम्त्याउने चेतावनी दिएका छन् । चीनमा ब्रिक्स सम्मेलनपछि सञ्चारकर्मीसँग बोल्दै उनले प्योङ्याङ्विरुद्ध थप आर्थिक प्रतिबन्ध लगाउनु व्यर्थ हुने भन्दै यस बिषयमा सम्बन्धित सवै पक्षले वार्ताका लागि सम्भावित पहल गर्नुपर्ने बताए । उनले कुटनीति एक मात्र जवाफ (समाधान) रहेको बताए । […]

सडक बिस्तारका पीडितको आन्दोलनमा ठूलाे झडप र घम्साघम्सी

काठमाडौ, २१ भदाै । सडक विस्तारका नाममा अाफूहरुलार्इ विस्थापित गर्न खाेजेकाे भन्दै पीडितहरुले सडक अान्दाेलन सुरु गरेका छन् । सडक अान्दाेलनकाे क्रममा अाज माइतीघर मण्डलमा धर्ना दिन पुगेका पीडितहरुमाथि प्रहरीले हस्तक्षेप गरेपछि ठूलाे झडप भएकाे छ ।  सडक चाैडा बनाउने नाममा अाफूहरुलार्इ भूमिहीन र घरवासविहीन बनाएकाे भन्दै पीडिहरुले एक संघर्ष समिति नै गठन गरी अान्दाेलनमा […]

महन्थ र राजेन्द्रकै जिल्लामा राजपाको अर्को पहिरो

सर्लाही । मधेसबादी दलहरुको एकता बाट बनेको दल राजपामा पहिरो जाने क्रम रोकिएको छैन । सयौ नेता र हजारौ कार्यकर्ताले राजपा त्यागेर माओबादी केन्द्रमा प्रवेश गर्ने क्रममा मंगलबार मात्रै सांसदसमेत रहेका सर्लाहीका प्रभावशाली नेता जंगीलाल रायसहित सयौ नेता कार्यकर्ताले पार्टी छाडेका छन । सांसद रायको नेतृत्वमा सर्लाही अध्यक्ष विनय कर्णसहित सयाैं माओबादी केन्द्रमा प्रवेश गर्ने […]

अधिकारका लागि फेरि बन्दुक उठाउनु नेपाली जनताको बाध्यता हुँदैछ : विप्लव

कालिकोट, २१ भदौ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले जनता अधिकार सम्पन्न भएको बताउँदै अधिकारको लागि फेरि बन्दु उठ्न सक्ने बताए । कालिकोटको नरहरीनाथ गाउँपालिका–६ माल्कोटमा आयोजित आमसभालाई सम्बोधन गर्दै विप्लवले आफूहरु युद्धको पक्षमा नभएको तर जनताको अधिकारको लागि बुन्दुक उठाउन तयार रहेको बताए । ‘हामीले कहिल्यै युद्धको कुरा गरेका छैनौं, अधिकारका लागि हामी बुन्दुक उठाउन […]

गौर हत्याकाण्डका दोषी प्रचण्डतिर, जनयुद्ध लडेका नेताहरु विप्लवतिर

काठमाडौं, २१ भदौ । तेस्रो चरणको चुनावले तात्दै गएको प्रदेशमा विभिन्न पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरिरहेका छन् । गौर हत्याकाण्डका दोषीलाई पार्टीमा भित्र्याएको भन्दै माओवादी केन्द्रका केही नेताहरुले विरोध गरेका छन् । २०६३ सालमा गौरमा २९ जना माओवादी नेता-कार्यकर्ताको हत्या गरिएको उक्त हत्याकाण्डमा प्रत्यक्ष सहभागी भएकाहरुलाई प्रचण्डले पार्टी प्रवेश गएको भन्दै पार्टी भित्रै […]