पर्यटकीय दृष्टिकोणले सबैको रोजाइ त्रिवेणीधाम

नवलपरासी, २८ साउन । धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण स्थल मानिने पूर्वी नवलपरासीको त्रिवेणीधाम आजभोलि सबैको रोजाइ बन्दै गएको छ । उक्त धामलाई गजेन्द्र मोक्ष धाम पनि भन्ने गरिन्छ । पूर्वपश्चिम राजमार्गअन्र्तगत पश्चिम नवलपरासीको बर्दघाट बजारबाट २५ किलोमिटर पूर्वदक्षिण तथा पूर्वी नवलपरासीको दुम्किवासबाट करीब १५ किलोमिटर दक्षिणतर्फ अवस्थित यस धाम पछिल्लो पटक आन्तरिक […]

लाखे नाच्ने मान्छे छैनन्

बागलुङ, २८ साउन । जेनतेन सोमबार बागलुङ बजारमा लाखे नचाइयो । लाखे नाच्नेमा थिए, २२ वर्षीय आशिष शाक्य । अहिले पोखरामा बसेर अध्ययनरत उनलाई घर आएको बेला लाखे नाच्न जु¥यो । सोमबार पनि दिनभर नाचेर उनि सोही साँझ पोखरा फर्कंदै थिए। जिल्लास्थित शाक्य कल्याण समाजले आशिष घर आएको मौका छोपेर लाखे निकालेको हो । उनि […]

आल्मुनियमका फर्निचरप्रति आकर्षण

लम्की, २८ साउन । काठ पाउन मुस्किल भएपछि कैलाली जिल्लामा आल्मुनियमका फर्निचरप्रति आकर्षण बढ्न थालेको छ । काठ महँगो र किन्दा पनि पाउन गाह्रो भएपछि उपभोक्ताहरु आल्मुनियमका फर्निचरप्रति आकर्षित हुन थालेका हुन् । आल्मुनियमका फर्निचर र काठको फर्निचरमा आधा मूल्य फरक पर्छ । आल्मुनियमका पलङ, टेबुल, कुर्सी, स्ट्याण्ड, ह्याङ्गर सहज रुपमा पाइन्छन् । आल्मुनियमका ढोका, […]

चर्चित क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकाले भिसा नै दिएन

काठमाडौं, २८ साउन । नेपालका चर्चित युवा क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन इन्कार गरेको छ । अमेरिकाले भिसा नदिएपछि सामाजिक सञ्जालमा पाेष्ट गर्दै सन्दिपले आश्चर्यमा परेको बताएका छन् । सन्दिपले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए । उनले ट्वीटरमा एक पाेष्ट गर्दै भनेका छन् । ‘मेरो भिसा रिजेक्ट हुँदा […]

शिक्षक लाइसेन्सको परीक्षा खारेज गर्न माग गर्दै सर्वोच्चमा मुद्दा, परीक्षा अन्योलमा

काठमाडौं । शिक्षक अध्यापन अनुमति पत्र(शिक्षक लाइसेन्स) परीक्षा खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । माध्यमिक विद्यालय शिक्षक युनियन(हिस्टुन)ले सोमबार साढे १० बजे सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हो ।मुद्दाको पेशी भोलि बुधबार १० बजेका लागि तोकिएको छ ।  शिक्षक सेवा आयोगले खुलाएको शिक्षक  लाईसेन्सको विज्ञापनमा ३५ नम्बरको विज्ञापनले कक्षा ११ […]

क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकी राजदूतावासद्वारा भिसा दिन अस्विकार

नेपाली क्रिकेटका हस्ती क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकी राजदूतावासले भिसा दिन अस्विकार गरेको छ । अमेरिकी राजदूतावासले भिसा दिन अस्विकार गरेको सन्दिप स्वयमले सार्वजनिक गरेका हुन । उनी ४ सेप्टेम्बर देखि क्यारेबियन प्रिमियर लिग खेल्न जानुपर्ने भएकोले भिसा आवेदन दिएका थिए तर दुतावासले भिषा नदिएपछि उनी अप्ठ्यारोमा परेका छन् । उनले आफूलाई भिषा नदिईएकोमा आश्चर्य लागेको […]

सरकारी कार्यालयमा भेटिदैनन कर्मचारी, छड्के अनुगमनमा ९६ कर्मचारी फेला परेनन

स्याङ्जा, २८ साउन । जिल्लाका सरकारी कार्यालयमा अनुगमन गर्ने क्रममा ९६ कर्मचारी अनुपस्थित भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सोमबार जिल्लास्थित सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा विभिन्न कार्यालयमा कर्मचारी अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । प्रशासन कार्यालयबाट खटिएको अनुगमन टोलीले सङ्घ र प्रदेशअन्तर्गतका २० कार्यालयमा अनुगमन गर्दा ९६ कर्मचारी […]

त्रिशुलीमा बेपत्ता भएकाहरुको खोजीका लागि पाँच जिल्ला परिचालन

धादिङ, २८ साउन । धादिङको पृथ्वीराजमार्गको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा बेपत्ता भएका यात्रुको खोजीका लागि जिल्ला प्रशासन कार्यालय धादिङले छिमेकी चार जिल्लालाई खोजीकार्यमा सहयोग गर्न आग्रह गरेको छ । धादिङका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले गोरखा, चितवन, पूर्वीनवलपरासी र तनहुँ पुगेर बेपत्ताको खोजी गर्न आग्रह गरेपछि सबै जिल्ला प्रहरी नदी किनारमा खोजी […]

एमबीएसको प्रश्नपत्र ‘आउट’ गर्ने पाँच पक्राउ

जनकपुरधाम, २८ साउन । एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्र ‘आउट’ गर्ने पाँच जनालाई सोमबार पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा सञ्चालनमा रहेको एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्रको उत्तर तयार गरिएको पानाको ‘फोटोकपी’ गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धनुषा जिल्ला जनकपुरधाम उपमहानगरपालिका–१२ का […]

सिंहदरबारको हिरासतबाट अचानक फरार भएका वाइवा फेरि पक्राउ

काठमाडौं, २८ साउन । महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतबाट एकाएक फरार भएका एक बन्दी फेरि पक्राउ परेका छन् । चोरी मुद्दामा पक्राउ परेका काठमाडौं टोखा बस्ने मकवानपुर थाहा नगरपालिका सिस्नेरी-६ घर भएका २१ वर्षीय सुकुलाल वाईवालाई सोमबार बिहान प्रहरीले पुन पक्राउ गरेको हाे । वाइवा साउन २५ गते बिहान महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासत कक्षको […]