आमासँग मिलेर आफ्नै बाबुको हत्या गर्ने छोरा पक्राउ

काठमाडौं, २१ असोज । आफ्नै बाबुको हत्या गरी फरार भएका एक छोरा र आमालाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेर बाबुवालई कुटपिट गरी हत्या गरेका सप्तरी महादेवा १ बजुराही टोलका नहिम पमरियालाई प्रहरीले पक्राउ गरेको हो । २० वर्षीय छोरा नहिम पमरियाले आफ्नै ६२ वर्षीय बाबु महमद गफुरलाई कुटेर हत्या गरेका थिए […]

मन्त्री योगेश भट्टराईले सम्झिएलान् त ‘राष्ट्रघाती विसर्जनवादी एमाले नेतृत्व गुटका ५१ अपराध’ ?

नेकपा(माले) कालमा योगेश भट्टराई, घनश्याम भुषाल, नारायण ढकाललगायतले २०५५ सालमा ‘राष्ट्रघाती विसर्जनवादी एमाले नेतृत्व गुटका ५१ अपराध’ नामक पुस्तक लेखेका थिए । सो पुस्तकमा एमाले गुटका चौविस राष्ट्रघात उल्लेख गरिएको थियो । सवैभन्दा पहिले एमालेले ‘राष्ट्रीय आत्मसर्मणवादको नीति र गणतन्त्रको कार्यक्रम परित्याग गरेकोमा आलोचना गरेको थियो । ५१ वटा अपराधमा माधव कुमार नेपाल, केपी शर्मा […]

दसैमा जेठानी र देउरानीबीच छुरा हानाहान हुँदा एकको मृत्यु, एक घाइते

धनुषा, २१ असोज । दसैकै अघिल्लाे राति जेठानी र देउरानीबीच छुरा हानाहान हुँदा एक जनाकाे मृत्यु भएकाे छ । धनुषाकाे औरही नगरपालिका–१, झिटकैयामा यस्ताे घटना भएकाे हाे । झिटकैया निवासी अहमद राइनकी पत्नी २६ वर्षीया सुनौल र अहमदका भाइ विवरण राइनकी २२ वर्षीया पत्नी सहानी खातुनबीच विवाद भएकाे थियाे । साेही विवादका क्रममा जेठानी सुनाैलले […]

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ

मुग्लिन, २१ असोज । चाडपर्वका बेला चोरी तस्करी बढ्न सक्ने भन्दै चितवन राष्ट्रिय निकुञ्जको संरक्षणमा नेपाली सेनाले कडाइ गरेको छ । विशेष गरी नेपालीहरुको महान् चाड दशैँ, तिहार, छठलगायतका चाडपर्वसँगै चोरी तस्करीको ध्यान निकुञ्जमा हुन सक्ने भन्दै फरक रणनीतिका साथ निकुञ्जको सुरक्षामा कडाइ गरिएको हो । निकुञ्जको सुरक्षार्थ खटिएका बटुक दल गणका गणपति प्रमुख सेनानी […]

पिङ खेल्दा घाँटीमा डोरी बेरिएर मृत्यु

म्याग्दी, २१ असोज । म्याग्दीमा एक बालिकाको पिङ खेल्ने क्रममा घाँटीमा डोरी बेरिएर मृत्यु भएको छ । जिल्लाको मङ्गला गाउँपालिका–५ किमचौरकी सात वर्षीया दीपा फगामीको सोमबार राति डोरी घाँटीमा बेरिएर मृत्यु भएको हो । अभिभावकले खेल्नका लागि घरमा नै बनाइदिएको पिङको डोरी घाँटीमा बेरिँदा ज्यान गएपछि शव परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको थियो । अस्पतालका […]

भक्तपुरमा सवारी दुर्घटनामा परि एकको मृत्यु

भादगाउँ, २१ असोज । काठमाडौँबाट बनेपातर्फ जाँदै गरेको बा ५ ख ४३६७ नंको मिनिबस र विपरीत दिशाबाट आउँदै गरेको बा २४ प २७४० नंको मोटरसाइकल सूर्यविनायक नगरपालिका ८, भातेढिकुरमा ठक्कर खाँदा एक युवकको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार रामेछाप लिखु गाउँपालिका–४ घर भई हाल […]

चट्याङले छ घाइते, दुई चौपाय मरे

भोजपुर, २१ असोज । अविरल वर्षात्सँगै आएको चट्याङले भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ ताम्लुङमा छ जना घाइते भएका छन् । गए राति परेको चट्याङले स्थानीय ८५ वर्षीय मानबहादुर तामाङ, ६३ वर्षीय जयबहादुर खत्री, उनकी श्रीमती सेतीका खत्री घाइते भएको प्रहरीको भनाइ छ । त्यस्तै ६८ वर्षीय विर्खमाया राई, स्थानीय नन्दबहादुर राईकी १६ वर्षीया छोरी इन्दिरा खत्री र […]

महरालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, – आचरण बिगार्ने जोकोहीले कारबाही भोग्नैपर्छु

झापा, २१ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कार आरोपमा पक्राउ परेका निर्बतमान सभामुख कृष्णबहादुर महरालाई कारबाही हुने बताएका छन् । उनले महराको नामै नलिइकन आचरण बिगार्ने जोकोहीले कारबाही भोग्नुपर्ने स्पष्ट पारे । बलात्कार प्रयासको आरोपमा महरा पक्राउ परेको भोलीपल्टै झापा पुगेका प्रधानमन्त्री ओलीले महरा प्रकरणप्रति लक्षित गर्दै आफ्नो भनाई सार्बजनिक गरेका हुन् । झापाको […]

दशैमा सुनसान काठमाडौं, खुलेको आकाश अनि उडेका सपना (फोटो फिचर)

काठमाडौं सहर हरेकको सपनाको सहर हो । देशको राजधानी यस सहरमा नै छन लाखौ मानिसका सपना( कति साकार हुँदै गरेका त कति देखिएका मात्र । कति च चुडिएका सपना पनि । हरेक नागरिक आफ्नो सपना यही सहरमै देख्छन् । आलिसान महलदेखि सडकपेटीसम्म यहाँ अनेक तरहका सपना देखिन्छन । हर रात केही सपना देखिन्छन त केही […]

महरा, लागूऔषध कारोबारी र ठगि आरोपी सँगसँगै !

काठमाडौं, २० असोज । मुलुकभर दशैंको रौनक छाएका बेला निर्वतमान सभामुख कृष्णबहादुर महरा प्रहरीको हिरासतमा पुगे । बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेर उनलाई सिंहदरबारस्थित प्रहरी वृत्तको हिरासतमा राखिएको छ । सिंहदरबार वृत्तमा दुई वटा हिरासत कक्ष छन् । एउटा कक्षमा पुरुष र अर्कोमा महिलाहरुलाई राखिन्छ । महरा पुरुष हिरासत कक्षमा अन्य अभियुक्तसँगै बसिरहेका छन् । […]