पश्चिम रुकुम, ३ पुस । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीमाथि आक्रमण भएको छ । बुधवार साँझ कार्यालयको काम सकेर निवास तर्फ फर्कदै गर्दा राडी बजार नजिक उनी आक्रमणमा परेका हुन् । उनलाई आठविसकोट नगरपालिकाकै वडा नम्बर ३ का वडाध्यक्ष केसरमान बिकका भाइ गोपालमान बिकले आक्रमण गरेको बताइएको छ । केसीको […]
मुख्य समाचार
भारतीय ‘हेपाहा प्रवृत्तिविरुद्ध’ नागरिक अभियानमा मह जोडी
भक्तपुर, २ पुस । हिजो साँझबाट सामाजिक सञ्जालमा भारतीय ‘हेपाहा प्रवृत्तिविरुद्ध’ नागरिक अभियान सुरु भएको छ । सो अभियानले आत्मसम्मान र राष्ट्रियतालाई जोड दिइएको छ । मंगलबारबाट सुरु गरेको अभियानमा वरिष्ठ कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रष्ठले साथ दिएका छन् । ‘नेपालको लागि सय दिन भनेर सुरु गरिएको अभियान हामीलाई पनि मन पर्यो र साथ […]
भिजिट नेपाल २०२० को उद्घाटन रत्न मन्दिरबाट गर्ने तयारी
भक्तपुर, २ पुस । ‘भिजिट नेपाल २०२०’ को मेसो परेर पोखराको फेवा तालको किनारमा रहेको ‘रत्न मन्दिर’ खुलाउने प्रक्रिया अगाडी बढेको छ । गण्डकी प्रदेश सरकारले सो मन्दिर खुलाउने तयारी थालेको हो । गण्डकी प्रदेश सरकारले रत्न मन्दिरबाट भिजिट नेपाल २०२० को उद्घाटन गर्ने योजना बनाएको छ। नेपाल ट्रष्टको स्वामित्वमा उक्त मन्दिर ट्रस्टको आग्रह पछि […]
बहाव घट्दै जानाले ७० मेगावाटको मध्यममर्स्याङ्दीआयोजनाको उत्पादन ४५ मेगावाटमा झर्यो
लमजुङ, १ मंसिर । मर्स्याङ्दी नदीमा पानीको बहाव घट्दै जाँदा मध्यममर्स्याङ्दी जलविद्युत् आयोजनाबाट २५ मेगावाट विद्युत् उत्पादन घटेको छ । बेंसीशहर नगरपालिका–१ दलालमा रहेको जिल्लाको पहिलो ७० मेगावाट क्षमताको सो आयोजनाको उत्पादन ४५ मेगावाटमा झरेको छ । आयोजनामा ३५–३५ मेगावाट क्षमताको दुई वटा टर्वाइन रहेका छन् । आयोजनाका प्रमुख शिवकुमार शाहले भने, ‘पानी कम भएकाले […]
सडक दुर्घटना तीव्र गतिकै कारण १९ जनाको ज्यान गयो
अर्घाखाँची २९ मङ्सिर । नेपालमा सडक दुर्घटनापछि कमैमात्रै छानविन समिति बन्ने र समिति बनेपनि त्यसले समयमै प्रतिवेदन बुझाउने गरेका थिएनन् । २० दिनअघि मङ्सिर ११ गते, अर्घाखाँचीमा यात्रुबाहक बस दुर्घटनामा परि १९ जनाको ज्यान गएपछि बनेको छानविन समितिले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ । अर्घाखाँचीमा भएको बस दुर्घटनाको प्रमुख कारण नै तीव्र गती भएको छानविन […]
प्रतिनिधिसभा सदस्य विद्या भट्टराईको शपथ आज
काठमाडौं, १ पुस । प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मंगलबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछिन् । उनलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले दिउँसो १ बजे शपथ ग्रहण गराउन लागेकी संसद सचिवालयले जनाएको छ । १४ मंसिरको उपनिर्वाचनमा नेकपा उम्मेदवार भट्टराई कास्की क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खेमराज पौडेललाई […]
टुटल र पठाओको पक्षमा उच्च अदालतको फैसला
भक्तपुर, ३० मङ्सिर । पछिल्लो समय विशेषत: शहरीया युवा माझ लोकप्रिय मानिएको टुटल र पठाओले निरन्तरता पाउने भएका छन् । यसलाई रोक्नका लागि परेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि यसले निरन्तरता पाएको हो । ट्याक्सी व्यवसायी संघले टुटल र पठाओ अवैधानिक भएको भन्दै रोक्न माग गर्दै उच्च अदालत पुगेका थिए । […]
प्रदेश नम्बर ५ को राजधानी र नामाकरण सिफारिस समितिले प्रतिवेदन बुझायो
बुटवल, ३० मंसिर । प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामाकरण सिफारिस समितिले आफ्नो प्रतिवेदन आज प्रदेशसभा सचिवालयमा बुझाएको छ । पटक–पटक आलोचित हुुँदै आएको समितिले डेढ वर्ष लगाएर प्रदेशको नाम ठाउँ सिफारिस गरेर आज सभामुख पूर्णबहादुर घर्तीलाई बुझाउने तयारी गरेको थियो । सभामुख घर्ती बुटवल बाहिर रहेकोले उपसभामुख कृष्णी थारु र प्रदेश सभाका […]
कालापानीबारे बल्ल भयो यस्तो स’नसनीपूर्ण खुलासा, हेर्नुहोस गोप्य पत्रसहित
नेपाल । अङ्ग्रेज यु’द्ध समाप्तिपछि सुगौली सन्धि हुनुअघि नै तत्कालीन इस्ट इण्डिया कम्पनी महाकाली नदीलाई नेपालसँगको सिमाना मान्न तयार रहेको एउटा पुरानो दस्तावेजले देखाएको छ। सन् १८१५ मा तात्कालिन इस्ट इण्डिया कम्पनीको गभर्नर जनरल लर्ड मोइराले ब्रिटिश सरकारको एउटा कमिटीलाई लेखेको गोप्य पत्रमा काली नदीलाई उपनिवेशकालीन भारत र नेपालको सीमाका रूपमा स्वीकार गरेका थिए। कुमाउ यु’द्धमा […]
दुर्घटना अपडेट : ज्यान गुमाउनेमा सिन्धुपाल्चोकका सबैभन्दा बढी
भक्तपुर, ३० मङ्सिर । भक्तपुरको सूर्यविनायक र जगातीको बीचमा पर्ने आदर्श चोकबाट चालक सहित ३२ यात्रु बोकेर दोलखाको कालिञ्चोक तीर्थ यात्रामा निस्केको बा ४ ख ४४६८ नम्बरको रिजर्भ बस फर्कने क्रममा दुर्घटना हुँदा १५ यात्रुको ज्यान गएको छ । ज्यान जानेमा धेरैजसो भक्तपुरका अस्थायी वासिन्दा रहेका छन् । आइतवार विहान कालिञ्चोक दर्शन गरि फर्कने क्रममा […]











