चितवन । रत्ननगर नगरपालिका–१४, पिठुवास्थित द्वारिकादास माध्यमिक विद्यालयले खाद्यान्न अभाव भोगेका विद्यार्थी र तिनका अभिभावकहरुलाई राहत वितरण गरेको छ । आइतवार विद्यालयले २ सय विद्यार्थीका ९८ अभिभावकलाई खाद्यान्न वितरण गरेको हो । लकडाउनको अवधि लम्बिदै जाँदा न्यूनआयस्रोत भएका अभिभावकहरुलाई छाक टार्नै मुस्किल परेको देखेपछि विद्यालयका शिक्षकहरुबाट सहयोग संकलन गरि खाद्यान्न वितरण गरिएको विद्यालयका प्रधानाध्यापक नेत्र […]
मुख्य समाचार
लकडाउन १० थप दिन लम्बियो, वैशाख २५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले जारी लकडाउन १० दिन थप्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले वैशाख १५ गतेसम्मको लकडाउन अब वैशाख २५ गतेसम्म जारी राख्ने निर्णय गरेको हो । नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको र नयाँ संक्रमण देखिइरहेकाले जोखिममुक्त नभएको निष्कर्ष निकाल्दै सरकारले लकडाउन थप्ने निर्णय गरेको हो। तर कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार […]
थप एकमा कोरोना पृष्टि, संक्रमितको संख्या ५२ पुग्यो
काठमाडौँ । झापाको थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै मुलुकमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । आइतबार झापाका एक ५० वर्षीय पुरुषमा संक्रमण देखिएको हो । विराटनगरको कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा एक पुरुषमा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिका उनी अस्पतालको […]
प्रहरीले दर्ता गर्न मानेन बाबुराम भट्टराइको अपहरण उजुरी
काठमाडौँ, १४ बैशाख । पूर्व संघीय समाजवादीका सांसद डा. सुरेन्द्र यादवको अपहरण भएको भन्दै पूर्व आईजिपी सर्वेन्द्र खनाल, नेकपाका सांसद महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिन पुगेका जनता समाजवादी पार्टीका नेताहरु र कानुन व्यवशायीहरुको दवावका बीच प्रहरीले जाहेरी लिन अस्वीकार गरेको छ । बाबुराम भट्टराईकै नेतृत्वमा अन्य नेताहरु समेत […]
र्यापिड टेस्टमा पोजेटिभ देखिएकी युवतीको मृत्यु
वीरगञ्ज । र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएकी एक युवतीको वीरगञ्जमा मृत्यु भएको छ । वीरगञ्ज-१० अशोक बाटिका बस्ने २३ वर्षीया युवतीको मृत्यु भएको हो । उनको शव नारायणी अस्पतालमा राखिएको छ । उनमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको छ । उनलाई आइसोलेसनमा राख्ने तयारी […]
वीरगन्जमा थप २ मा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो
वीरगन्ज । वीरगन्जमा थप २ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या ५१ पुगेको छ। वीरगन्ज महानगर वडा नम्बर २ र ३ का दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए। यसअघि कोरोना संक्रमणको पुष्टि भएका छपकैयास्थित मस्जिदमा बस्दै आएका […]
एक हप्तापछि लकडाउन खुकुलो पार्ने सरकारको तयारी
काठमाडौं, १३ वैशाख । सरकारले एक हप्तापछि लकडाउन खुकुलाे पार्ने तयारी गरेकाे छ । राजधानीसहित केही अन्य जिल्लाहरुमा लकडाउन खुकुलाे पारेर नयाँ माेडालिटीमा जाने तयारी सरकारले गरेकाे हाे । कोभिड–१९ सम्बन्धी गठित उच्चस्तरीय समन्वय समितिको कार्यदलले सरकारलाइ यस सम्बन्धमा सिफारिस गरेकाे छ । तर यसपटकका लागि भने सरकारले एक साता थप लकडाउन बढाउने भएकाे छ […]
लकडाउन एक हप्ता बढाउन कार्यदलको सिफारिस
काठमाडौँ । मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले लकडाउन एक हप्ता बढाउने सिफारिस गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार (आज) बिहानको बैठकले लकडाउनको मोडालिटी बारे टुंगो लगाउन कार्यदललाई जिम्मा दिएको थियो । कार्यदलले समितिलाई नेपाल कोरोना संक्रमणको जोखिमबाट मुक्त नभइसकेको र विभिन्न स्थान संक्रमण देखिने क्रम जारी रहेकाले लकडाउन एक हप्ता […]
शिक्षामन्त्री पोखरेलले भने, सरकार एसईई र कक्षा ११–१२ को परीक्षा गराउने पक्षमा छ
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकार एसईई र कक्षा ११–१२ को परीक्षा सञ्चालन गर्ने पक्षमा रहेको बताएका छन् । परीक्षाको विकल्प खोजिनुपर्ने आवाज उठिरहेको बेला शिक्षामन्त्री पोखरेलले मन्त्रालय परीक्षा सञ्चालन गर्ने पक्षमा रहेको स्पष्ट पारेका हुन् । शिक्षा पत्रकार समूहले आयोजना गरेको भर्चुअल प्रेस मिटमा बोल्दै शिक्षा मन्त्री पोखरेलले विभिन्न विकल्प अपनाएर […]
तत्काल लकडाउन खुकुलो नबनाइने, सबै हवाई उडान जेठ २ सम्म बन्द राख्ने निर्णय
काठमाडौं । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले तत्कालै लकडाउन खुकुलो बनाउने परिस्थिति नरहेको निष्कर्ष निकालेको छ । देशका विभिन्न भागमा कोरोना संक्रमण देखिएको, सबै क्षेत्रमा परीक्षण भइनसकेकाले देश कोरोना संक्रमणको खतराबाट मुक्त नभएको समितिले निष्कर्ष निकालेको हो । आन्तरिक र बाह्य हवाई उडान आउँदो जेठ २ गतेसम्म बन्द रहने भएको छ । समितिको […]









