लकडाउन जेठ ५ सम्म लम्बियो, सीमा नाका र हवाई उडान जेठ १८ सम्म बन्द रहने

काठमाडौं । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । जारी लकडाउन वैशाख २५ गते भोली समाप्त हुँदै थियो । पछिल्लो समय कोरोना संक्रमितको स‌ंख्या बढेको र छिमेकी देश भारतले पनि मे १७ सम्मका लागि लकडाउन बढाएकाले सरकारले लकडाउन लम्ब्याएको हो । नेपालमा […]

बाहिरी जिल्लाबाट उपत्यका प्रवेशमा रोक लगाउन मेयरहरुको माग

बैशाख २४ काठमाडौं । काठमाडौँ उपत्यका भित्रका महानगर तथा नगर पालिकाहरुलो समूह उपत्यका नगरपालिका फोरमकाका मेयरहरुले काठमाडौं प्रवेश रोक्नुपर्ने माग गर्दै कडाई गरिनु पर्ने बताएका छन् । नेपालगञ्ज, बिरगञ्जलगायतका स्थानमा कोरोना संक्रमितका विरामी संख्या बढे पछि मेयर फोरमका अध्यक्ष तथा काठमाडौं महानगरपालिका विद्यासुन्दुर शाक्य लगायत उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर–उपमेयरहरुले कोभिड–१९ सम्बन्धी उच्चस्तरीय […]

कोरोनाबाट इटालीमा भन्दा बेलायतमा मृत्यु हुनेको संख्या धेरै

काठमाडाैं । कोरोना भाइरसको संक्रमणका कारण हुने कोभिड–१९ बाट सबैभन्दा धेरै मानिसको ज्यान जाने देशको सूचिमा बेलायत दोस्रो स्थानमा पुगेको छ । बेलायतमा इटालीमा भन्दा धेरै व्यक्तिको कोभिड–१९ बाट मृत्यु भएको हो । जोन हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार बेलायतमा अहिलेसम्म २९ हजार पाँच सयभन्दा बढीको कोरोना भाइरसका कारण मृत्यु भएको छ । […]

नेपालमा भित्रिएको कोरोनामाथि वैज्ञानिकहरुले यसरी गर्दैछन् अनुसन्धान

काठमाडौं । ‘कोरोना संक्रमणबाट अरू देशमा मानिसको मृत्यु भइरहेको अवस्थामा नेपालमा भने अहिलेसम्म सबैजसो संक्रमितको अवस्था सामान्य रहेकाले जिनको अनुसन्धान थालिएको हो।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको आणुवांशिक (जिन) अध्ययन गर्ने भएको छ। यस सम्बन्धमा मन्त्रालयको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज (मंगलबार) जिनसँग सम्बन्धित विभिन्न वैज्ञानिकसँग छलफलसमेत गरिसकेको छ। कोरोनाका विभिन्न जिन रहेकाले […]

कोरोना भाइरस चीनबाट फैलिएको कुनै प्रमाण नभएकाे अमेरिकी सेना प्रमुखकाे भनाइ

काठमाडौं, २४ बैशाख । आफ्ना राष्ट्रपति र विदेशमन्त्रीले कोरोना भाइरसबारे चीनलाई लगाइरहेको आरोपविपरीत अमेरिकाका सेना प्रमुखले यसबारे कुनै प्रमाण नभएको बताएका छन्। अमेरिकी सेनाका प्रमुख जनरल मार्क माइलेले कोरोना भाइरस चीनको प्रयोगशालाबाट फैलाइएको भन्ने सबै आशंका र अनुमान गलत भएको बताएका हुन्। ‘कोरोनाभ भाइरस वुहानको प्रयोगशालाबाट उत्पादन गरिएको हो? अथवा जंगली जनावरको बजारबाट उत्पन्न भएको […]

पेप्सिकेलाकाे सनसिटीका एक व्यक्तिमा फेरि देखियाे काेराेना

काठमाडौं, २३ वैशाख । काेराेना लागेर अस्पताल भर्ना भइ घर फर्केका एक जनामा फेरि काेराेना देखा परेकाे छ । काठमाडाैंकाे पेप्सीकाेलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एक व्यक्तिमा फेरि काेराेना भाइरस देखा परेकाे हाे । केही दिन अघि मात्र ती व्यक्तिमा काेराेना भेटिएपछि अस्पताल भर्ना गरिएकाे थियाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेप्सिकोलाकाे सिनसिटी अपार्टमेन्टका ५२ वर्षका […]

आफ्ना सबै खेलाडीमा कोरोना परीक्षण गर्ने तयारीमा बार्सिलोना

काठमाडाैं । स्पेनिस ला लिगा फुटबल क्लब बार्सिलोनाका खेलाडीको अनिर्वाय रुपमा कोरोना भाइरस परीक्षण हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण रोकिएको लिगका खेलहरु पुनः सुरु गर्ने तयारीमा ला लिगा छ । त्यसका लागि क्लबहरुले प्रशिक्षण सुरु गर्ने तयारी गरेका छन् । प्रशिक्षण सुरु हुनु पूर्व सबै खेलाडीको परीक्षण हुने भएको हो । बुधबार […]

खाना र कृषि व्यवस्था सुधार्न यस्ता उपाय अपनाउन सरकारलाई खाद्य विज्ञको सुझाव

काठमाडौँ । खाद्यका लागि कृषि अभियानले तत्कालको खाना र भविष्यको कृषि सपार्नका लागि सरकारको ध्यानाकर्षण गराएको छ। उक्त अभियानले कृषि मन्त्री घनश्याम भूषालमार्फत ध्यानाकर्षण गराएको हो। उक्त अभियानले यसअघि वैशाख ५ गते पनि तत्कालको खाना र भविष्यको कृषि सपार्न सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको थियो। कोभिड–१९ को विश्वव्यापी विस्तार र यसले सबै तहका मानव समुदायमा सृजना […]

नेकपा केन्द्रीय सदस्य अनिल शर्मा विरही अस्पतालबाटै पक्राउ

चितवन । नेकपा विप्लव समूहका पोलिट्ब्यूरो सदस्य अनिल शर्मा विरही अस्पतालबाटै पक्राउ परेका छन् । चितवनको रत्ननगर वडा नं ५ घर भएका नेता शर्मा भर्‍याङबाट लडेपछि परिवारका सदस्यहरुले पुरानो मेडिकल कलेज पुर्‍‍याएका थिए । उनी अस्पतालमा पुगेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । उनी अस्पतालको आकस्मिक कक्षमा उपचाररत छन् । शर्मा विप्लव समूहको प्रकाशन […]

विद्यार्थी भर्ना नगर्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी भर्ना नगर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । सोमबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै सबै विद्यालयहरूको भर्ना तथा पठनपाठन स्थगित रहेको हुँदा सरकारबाट अर्को निर्णय नभएसम्म कुनै पनि कक्षा या तहमा नयाँ भर्ना नगर्न, नगराउन निर्देशन दिएको हो । साथै भर्नाका नाममा कुनै किसिमले शुल्क लिने, अनलाइन पठन पाठनको […]