पत्रकारहरुले गरेको चरणबद्ध आन्दोलन अन्तर्गत पाँच दिने रिले अनशन समापन

असोज १९ , काठमाडौँ । विभिन्न सञ्चारसंस्थाबाट पीडित भएका पत्रकार तथा कर्मचारीले सुरु गरेको रिले अनशन सकिएको छ। कोरोना महामारीको बहानामा जबर्जस्ती मिडिया हाउसबाट निकालिएका, तलब नदिइएका तथा तलब माग्दा दुर्गम क्षेत्रमा सरुवाका साथै महिनौंदेखि तलब नदिने गरिएका पत्रकारहरुले चरणबद्ध आन्दोलनको घोषणा गर्दै पहिलो चरणमा पाँच दिने रिले अनसन सुरु गरेको हो । पत्रकार महासंघमहासंघका सचिव […]

पत्रकारहरुले गरेको चरणबद्ध आन्दोलन अन्तर्गत पाँच दिने रिले अनसन समापन

असोज १९ , काठमाडौँ । विभिन्न सञ्चारसंस्थाबाट पीडित भएका पत्रकार तथा कर्मचारीले सुरु गरेको रिले अनशन सकिएको छ। कोरोना महामारीको बहानामा जबर्जस्ती मिडिया हाउसबाट निकालिएका, तलब नदिइएका तथा तलब माग्दा दुर्गम क्षेत्रमा सरुवाका साथै महिनौंदेखि तलब नदिने गरिएका पत्रकारहरुले चरणबद्ध आन्दोलनको घोषणा गर्दै पहिलो चरणमा पाँच दिने रिले अनसन सुरु गरेको हो । पत्रकार महासंघमहासंघका […]

कांग्रेस सांसदले प्रदेश ५ को प्रदेशसभामा गरे तोडफोड

बुटवल । दाङको भालुवाङमा स्थायी राजधानी राख्ने प्रस्तावको विरोधमा प्रदेश ५ को प्रदेशसभामा विपक्षी कांग्रेसले तोडफोड गरेको छ। स्थायी राजधानी भालुवाङ र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावमाथि छलफल सुरु भएसँगै विपक्षी दलका सांसदहरुले तोडफोड गरेका हुन्। लुम्बिनी नै स्थायी राजधानी हुुनुपर्ने माग राख्दै विपक्षी सांसदहरुले बैठक कक्षमा नाराबाजी गर्दै टेबुल कुर्सी भाँचेका छन्। यसअघि आजै […]

सुनको भाउ लगातार दोश्रो दिन पनि ओरालो लाग्दै

असोज १९ ,काठमाडौँ। आइतबार तोलांको ९४ हजार ५ सयमा कारोबार भएको छापावाल सुन आज तोलाको ९४ हजार १ सय कायम भएको सुनचादी ब्यबसायी महासंघले जनाएको छ। यसै गरि तेजाबी सुन प्रति तोलां ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ । चादी प्रतितोला ११८० मा स्थीर भएको छ। 

सरकार पुर्णरुपमा असफल, समयमै जागेर एक्सनमा आउन कमल थापाको आग्रह

असोज १९ ,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सरकार पुर्णरुपमा असफल भएको बताएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समयमै जागेर एक्सनमा आउन आग्रह समेत गरेका छन् । अध्क्षय थापाले सामाजिक संजालमा टिप्पणी गर्दै सरकार कोरोना महामारी नियन्त्रण गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, धर्मपरिवर्तन नियन्त्रण गर्न, रोजगारी सिर्जना गर्न, भारतसँग वार्तागरी अतिक्रमित […]

तातोपानी नाका फेरि सञ्चालनमा

काठमाडौँ । लामो समयदेखि बन्द रहेको चीनसँगको ताताेपानी नाका आइतबारदेखि सञ्चालनमा आएको छ। नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले ट्वीट गरेर तातोपानी नाका आजदेखि खुला भएको जानकारी दिएकी छन्। २०७२ साल वैशाख १२ गतेको भुकम्पबाट क्षति पुगेपछि तातोपानी नाका बन्द रहेको थियो। याङ्छीले नेपाल र चीनको संयुक्त पहलबाट उक्त नाका सञ्चालनमा आएको सुन्दा खुसी लागेको […]

सीमा नाका पारी रोकिएका नेपाली व्यवसायीका सामान चीनले वारीसम्मै ल्याइदियो

रसुवा । चीनसँग जोडिएका तातोपानी र केरुङ नाकाहरु दुबै सूचारु भएका छन् । चिनियाँ पक्षले केरुङ नाका पारी अड्किएका नेपाली व्यवसायीका सामानहरु नेपाली भूमिसम्म पु¥याएर अझै सहजता थपिदिएको छ । चीनले आइतबारदेखि व्यापारीका सामान नेपाली भूमिसम्मै ल्याइदिने गरेको हो । यसअघि चीनबाट सामान लोड भएर आएका कन्टेनरले मितेरीपुलको बीच भागमा सामान झारिदिने गरेको थिए । चीनले […]

मुख्यमन्त्री पोखरेलको गाडीमा ढुंगा प्रहार गर्ने ९ जना पक्राउ

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगा प्रहार गरेको आरोपमा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबै नेपाली कांग्रेस निकट रहेको बताइएको छ । आइतबार काठमाडौंबाट फर्किरहेको मुख्यमन्त्री पोख्रेलको गाडीमा ढुंगा प्रहार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले ९ […]

आधा किलो सुन लगेर भारततर्फ जाँदै गरेका दाजु बहिनी पक्राउ

बुटवल, १६ असोज । कपिलवस्तुमा आधा किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू दाजुबहिनी हुन्। मायादेवी गाउँपालिका वडा नम्बर ५ बनकछियाबाट ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी बहिनी १५ वर्षीया महिमा गुप्ता आधा किलो सुनसहित पक्राउ परेको प्रहरीले जनाएको छ। उनीहरू लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ जाँदै गरेका थिए। उनीहरूको साथबाट […]

इँटाभट्टामा जिउँदै मान्छे जलाइएको घटनामा संलग्न हेड मिस्त्री पक्राउ

वीरगञ्ज । रौतहटमा इँटाभट्टामा जिउँदै मान्छेलाई जलाइएको घटनामा संलग्न रहेको आरोप लागेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले रौतहटको राजपुर फरहदवामा भएको बम बिस्फोटका घाइतेहरुलाई इँटाभट्टामा हालेको आरोपमा बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ निवासी ५५ वर्षीय बद्री सहनीलाई पक्राउ गरेको हो। सहनीलाई विशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपाल–भारत सीमा क्षेत्रबाट […]