सरकार पुर्णरुपमा असफल, समयमै जागेर एक्सनमा आउन कमल थापाको आग्रह

असोज १९ ,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सरकार पुर्णरुपमा असफल भएको बताएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समयमै जागेर एक्सनमा आउन आग्रह समेत गरेका छन् ।

अध्क्षय थापाले सामाजिक संजालमा टिप्पणी गर्दै सरकार कोरोना महामारी नियन्त्रण गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, धर्मपरिवर्तन नियन्त्रण गर्न, रोजगारी सिर्जना गर्न, भारतसँग वार्तागरी अतिक्रमित भूमि फिर्तालिन सरकार पूर्णरूपमा असफल भएको बताएका छन् ।

उनले सामाजिक संजालमा यसरी लेखे – 

‘कोरोना महामारी नियन्त्रण गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, धर्मपरिवर्तन नियन्त्रण गर्न, रोजगारी सिर्जना गर्न, भारतसँग वार्तागरी अतिक्रमित भूमि फिर्तालिन सरकार पूर्णरूपमा असफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, म तपाईंको शुभचिन्तक हुँ, त्यसैले भन्छु –

Loading...