सुनको भाउ लगातार दोश्रो दिन पनि ओरालो लाग्दै

असोज १९ ,काठमाडौँ। आइतबार तोलांको ९४ हजार ५ सयमा कारोबार भएको छापावाल सुन आज तोलाको ९४ हजार १ सय कायम भएको सुनचादी ब्यबसायी महासंघले जनाएको छ।

यसै गरि तेजाबी सुन प्रति तोलां ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
चादी प्रतितोला ११८० मा स्थीर भएको छ। 

Loading...