देशभर डिलक्ससहित पाँचतारे होटलको संख्या २ सय १४

मुलुकमा पर्यटन क्षेत्रको विकास भइरहँदा पछिल्लो सयम होटल, लज तथा रिसोर्टको संख्या समेत बढेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडडयान मन्त्रालयका अनुसार मुलुकमा पछिल्लो समय डिलक्स सहितको पाँचतारे होटलेको संख्या ह्वात्तै बढेको छ । मन्त्रालयका अनुसार हाल मुलुकमा डिलकक्स सहितको पाँचतारे होटल २१४ वटा छ ।  त्यसैगरी, तारेस्तर बाहेकको डिलक्स/लक्जरी हेरिटेज बुटिक होटलसहित पर्यटकस्तरीय […]

सरकार प्रतिपक्षमाथिको प्रतिशोधमा छ : देव गुरुङ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले अग्नी सापकोटा र सूर्यमान दोङलगायतमाथि लागेको मुद्धालाई नियमित अदालतले भन्दा सत्य निरुपण तथा मेलमिलाप आयोग(टिआरसी)को क्षेत्राअधिकारभित्र पर्ने बताएका छन् । पीडित पक्षले सोही विषयमा टिआरसीमा निवेदन दिएर राहतस्वरुप रकम लिइसकेको स्मरण गराउँदै गुरुङले भने,“अर्जुन लामाको परिवारले एकातिर टिआरसीबाट रकम लिने र अर्कोतिर छानबिन गरि […]

भारतको केन्द्रीय बैंकले ब्याजदर अपेक्षाभन्दा कम गर्यो

काठमाडौ । भारतको केन्द्रीय बैंकले शुक्रबार सुस्त मुद्रास्फीति र अमेरिकी करको प्रभावको चिन्ताका बीच आर्थिक वृद्धिलाई गति दिने आवश्यक रहेको भन्दै अपेक्षाभन्दा बढी ब्याजदर कटौती गरेको छ । भारतीय रिजर्व बैंक (आरबिआई) ले वाणिज्य बैंकहरूलाई ऋण दिने मुख्य रेपो दरलाई ५० आधार अङ्कले घटाएर पाँच दशमलव पाँच प्रतिशतमा ल्याएको छ ।   अधिकांश विश्लेषकले २५ […]

भक्तपुरलाई शहरी विकास मन्त्रालयबाट १ अर्ब बढी बजेट, कहाँ कति?

राजेशमान मानन्धर, भक्तपुर । भक्तपुर जिल्लालाई शहरी बिकास मन्त्रालयबाट १ अर्ब बढी बजेट बिनियोजन भएको छ ।  अन्य मन्त्रालयको तुलनामा शहरी बिकास मन्त्रालयबाट भक्तपुरमा सर्वाधिक बजेट आएको हो । सो मध्ये पनि भक्तपुर क्षेत्र नं २ मा करिब ७३ करोड २५ लाख बजेट शहरी विकास मन्त्रालयले बिनियोजन गरिदिएको सो क्षेत्रका प्रतिनिधि सभा सदस्य दुर्लभ थापाका […]

विद्या भण्डारी निकट सूर्यविनायक नगरपालिका प्रमुख पनि पतञ्जली प्रकरणमा प्रतिवादी

भक्तपुर । पतञ्जली जग्गा प्रकरणमा भक्तपुरको सूर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापा पनि मुछिएका छन् । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा मेयर थापा पनि एक प्रतिवादी ठहरिएका हुन् । पतञ्जलीको जग्गा खरिद गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर थापालाई पनि प्रतिवादी बनाएको हो । […]

एनप्याब्सनको ‘राइज एन्ड लिड’ कार्यशाला सम्पन्न

काठमाडौँ । महिला नेतृत्व क्षमताको विकासमा योगदान पुर्‍याउने उद्देश्यसहित आयोजित ‘राइज एन्ड लिड’ कार्यशाला बिहीबार काठमाडौँको ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कूलमा सम्पन्न भएको छ। नेसनल प्याब्सन काठमाडौँ जिल्ला समितिको आयोजनामा तथा काठमाडौँ महानगर समितिको समन्वयमा सम्पन्न उक्त कार्यशालामा अमेरिका विभिन्न क्षेत्रका महिला प्रशिक्षकहरूले सहभागिहरूलाई नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिएका थिए।   बिहीबार बिहान ८ बजेबाट सुरू भएको […]

भक्तपुरमा एमालेको प्रदेश स्तरीय प्रचार कार्यशाला

भक्तपुर । भक्तपुरको सूर्यविनायक-८ स्थित डोलेश्वर भिलेज रिसोर्टमा सत्तारुढ दल नेकपा एमालेको बागमती प्रदेश स्तरीय प्रचार कार्यशाला जारी छ । बिहीबारदेखि उनीहरू दुई दिने कार्यशालामा जुटेका छन् । कार्यशालालाई सम्बोधन गर्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी र नेतृत्वविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको बताएका छन् । एमाले स्थापित राष्ट्रवादी शक्ति भएको दावी गर्दै महासचिव पोखरेलले पार्टीविरुद्ध […]

२५ वर्षपछि मानिस कहिल्यै नमर्ने भविष्यविदको दावी

न्यूजकारखाना, काठमाडौं । अमरताको विचार मानव सभ्यताको शुरुवातसँग जोडिएको छ।  वैदिक काल र पौराणिक ग्रन्थहरूमा ऋषिमुनिहरूले अमर बन्न तपस्या गर्ने उल्लेख गरेका छन्।  तिनीहरूले अमरतालाई ईश्वरीय वरदान ठान्थे, जुन भगवानको कृपाले मात्र प्राप्त गर्न सकिन्छ। समयको साथ विज्ञानको उदय भयो र मानिसले प्राविधिक रूपमा यो देवत्व प्राप्त गर्ने प्रयास गरिरहेको छ । आज हामी यस्तो […]

पतन्जली प्रकरण ‘पर्दा पछाडिका खेलहरू’ समयक्रममा खुल्ने पूर्वमन्त्री सिंहको प्रतिक्रिया

काठमाडौँ । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपाललाई हदवन्दी भन्दा बढी जग्गा छुट दिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दायर गरिएको मुद्दा सम्बन्धी समाचारप्रति पूर्वमन्त्री प्रेमबहादुर सिंहले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उनले प्रेस विज्ञप्ति जारी गर्दै आफूले कुनै गल्ती नगरेको स्पष्ट पारेका छन् । माधव नेपाल नेतृत्वको मन्त्रीपरिषदमा सिंह कानुन,न्याय तथा संसदीय मामिला मन्त्री […]

युएई जाने कामदारको तलव वृद्धि

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले संयुक्त अरब ईमिरेटस (युएई) जाने कामदारका लागि १ हजार दिराम भन्दा कम तलब सुविधा भए माग पत्र प्रमाणिकरण नहुने बताएका छन् ।  बिहीवार मन्त्री भण्डारीले युएई जाने श्रमिकको  न्यूनतम तलब निर्धारिण गर्ने निर्णय गरेका हुन । उनले अब युएई जाने कामदारहरुको न्युन्तम तलब सुविधा १ हजार […]