नयाँ वर्षमा बसेको एमाले सचिवालय बैठक प्रचण्ड र ज्ञानेन्द्रकै वरिपरि

काठमाडौं । नेकपा एमाले पुर्व राजा ज्ञानेन्द्र शाह र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रति आक्रामक देखिएको छ। भर्खरै सम्पन्न सचिवालयको बैठक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्व राजा ज्ञानेन्द्रकै वरिपरि घुमेको थियो । उनीहरूको अभिव्यक्तिले दिने राजनीतिक संकेतप्रति बैठकले गहिरो बिश्लेषण समेत गरेको बताइएको छ । पूर्व राजा शाहले ‘नेपाली जनतामा जागरण […]

सांसद थापा दिल्ली प्रस्थान

भक्तपुर । हड्डी सम्बन्धी समस्या लेफ्ट एभिएन पेल्भिससंग जुधिरहेका भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । नयाँ वर्षकै दिन सोमबार उनी फ्लाइटमार्फत दिल्ली प्रस्थान गरेका हुन् । नयाँ दिल्लीस्थित फर्टिस अस्पतालमा डा. सुनिल टुली नेतृत्वको टोलीले डेढ वर्ष अघि दाहिने पट्टिको हिप रिप्लेस्मेन्ट […]

बिस्कामा राजनीतिक नारावाजी गर्न निषेध, निगरानीमा राखेर कार्वाही गर्ने सिडिओको चेतावनी

भक्तपुर । ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध बिस्का जात्रामा राजनीतिक नारावाजी, गालीगलौज नगर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले चेतावनी दिएको छ ।   प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल आफैंले आइतबार एक सूचना जारी गर्दै सो चेतावनी दिएका हुन् । प्रायः यस्ता सूचना सहायक प्रमुख जिल्ला अधिकारीले जारी गर्ने प्रचलन रहेपनि यो सूचना भने […]

तीन रनको अभावले नेपाल उपाधीबिहिन

काठमाडौं । चार देशीय टी २० सिरिजको उपाधी जित्न नेपाल चुकेको छ ।  जम्मा तीन रनको अभावले नेपाल उपाधीबिहिन हुन पुगेको हो ।  कबुेतले दिएको १७५ रनको बलियो लक्ष्य पछ्याएको नेपालले सुरूवाती खराब ब्याटिङ गर्दै उपाधीबिहिन हुन पुगेको हो । हङकङस्थित मिसन क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले १७४ रन बनाएको थियो।  १७५ […]

युरोपमा भाइरसको त्रास, तीन देशले गरे सिमाना सिल

न्यूजकारखाना, काठमाडौं । युरोपेली देश हंगेरी, अस्ट्रिया र स्लोभाकियामा अहिले आतंकको माहौल छ ।  यस्तो भाइरस यहाँ फैलिरहेको छ, जसका कारण यी देशहरूले आफ्नो सिमाना पनि सिल गरेका छन्। हंगेरीमा ५० वर्षपछि फुट एन्ड माउथ डिजिज (एफएमडी) को प्रकोप देखा परेको छ, जसले युरोपमा त्रास फैलाएको छ । यो रोग जनावरबाट सर्ने गर्छ । यही […]

तीन जिल्लाका चार नगरपालिकाले अघि सारे ‘नगरकोट भ्रमण वर्ष-२०८२’

भक्तपुर । तीन जिल्लाका चार नगरपालिकाले नयाँ वर्ष २०८२ लाई नगरकोट भ्रमण वर्षको रुपमा अघि सारेका छन् । प्रसिद्ध पर्यटकीय गन्तब्यस्थल नगरकोटमा ११ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भक्तपुरको चाँगुनारायण नगरपालिका, काठमाडौंको शंकरापुर नगरपालिका त्यसैगरी काभ्रेपलाञ्चोकका बनेपा र मण्डनदेउपुर नगरपालिकाले संयुक्तरुपमा ‘नगरकोट भ्रमण वर्ष-२०८२’ सञ्चालन गर्न लागेका हुन् । नयाँ वर्ष २०८२ को १ गते नगरकोटबाट […]

पक्राउ परेका दुर्गा प्रसाईंलाई जिप्रका काठमाडौं पुर्याइयो

काठमाडौ । भारत आसाममा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौ ल्याइ पुर्याइएको छ । भारतीय प्रहरीले मेची पुलमा छाडेपनि नेपाली सिमानामा नेपाल प्रहरीले उनलाई पक्राउ गरी राजधानी ल्याइपुर्याएको हो । प्रसाईंसँगै उनका अंगरक्षक खड्कालाई पनि पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले पुष्टि गरेका छन् ।  उनीहरूलाई शुक्रबार बिहान काँकडभिट्टा नाका हुँदै झापास्थित भद्रपुर विमानस्थलबाट […]

दुर्गा प्रसाईं पक्राउ नपरेका प्रहरीको प्रष्टाेक्ति

काठमाडौ । भिडियो सन्देश जारी गरी आफू नेपालमै भएको तर पेरुका नेता गोन्जालो जस्तो बन्न नचाहेकोले सुरक्षित अवस्थामा रहेको बताएका ब्यवसायी दुर्गा प्रसाई भारतबाट पक्राउ परेका समाचारमा सत्यता नभएको प्रहरीले जनाएको छ । गत चैत १५ गते काठमाडौको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके मानिएका प्रसाईं घटनापछि फरार छन् । उनी भारतमा पक्राउ परेका प्रहरी […]

दुर्गा प्रसाईं पक्राउ

काठमाडौ । भिडियो सन्देश जारी गरी आफू नेपालमै भएको तर पेरुका नेता गोन्जालो जस्तो बन्न नचाहेकोले सुरक्षित अवस्थामा रहेको बताएका ब्यवसायी दुर्गा प्रसाई भारतबाट पक्राउ परेका छन् । गत चैत १५ गते काठमाडौको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके मानिएका प्रसाईं घटनापछि फरार छन् । उनी भारतमा पक्राउ परेका श्रोतले जनाएको छ ।  उनी भारतको […]

सौर्यमासका आधारमा मनाइने देशकै एकमात्र सांस्कृतिक पर्व विस्का: जात्रा शुरु

राजेशमान मानन्धर, भक्तपुर । सौर्यमासका आधारमा मनाइने देशकै एकमात्र सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा (बिस्का जात्रा) बिहीबारबाट शुरु भएको छ । नेपाल भाषामा वि अर्थात् विषधारी नाग – सिका अर्थात् मारिएर भन्ने हुन्छ । विषधारी नाग मारिएको खुशीयालीमा मनाइएको यो जात्रा वि- सिका बाट बिस्का जात्रा हुँदै कालान्तरमा अपभंस भई बिस्केट जात्रा […]