काठमाडौं, ३० जेठ । उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । यद्यपि संक्रमण दर कम […]
मुख्य विशेष
कर्णालीका मुख्यमन्त्रीलाई एमाले प्रदेश सभा दलको १९ बुँदे पत्रः
काठमाडौं । कर्णाली प्रदेश सरकारले ल्याउने आगामी आर्थिक वर्षको बजेटमा आफूले प्रस्ताव गरेका कार्यक्रम समावेश गरी सोहीअनुसार विनियोजन गरियोस् भन्दै एमाले प्रदेश सभा संसदीय दलले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई १९ बुँदे पत्राचार गरेको छ। मुख्यमन्त्री शाहीलाई सम्बोधन गर्दै नेकपा एमाले कर्णाली प्रदेश सभा दलका नेता यामलाल कंडेलले पत्र लेखेका हुन्। पत्रमा विभिन्न शीर्षकका कार्यक्रम सिफारिस […]
अमेरिकाले ल्यायो बी३डब्ल्यू योजना, चीनको बीआरआईलाई काउन्टर दिन ल्याइएको चर्चा
काठमाडौं । विश्वका प्रमुख ७ बलिया अर्थतन्त्र भएको मूलुकहरु सम्मिलत जी ७ बैठकमा चीनसँग प्रतिस्पर्धा गर्ने रणनीतिहरु तय भएका छन्। क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका सम्मिलत समूहले चीनसँग प्रतिस्पर्धा गर्नको लागि न्युन र मध्यम आय भएका देशहरूलाई सहयोग गर्ने योजना अपनाएका छन्, जस अन्तर्गत जी७ देशहरूले उनीहरूलाई राम्रो पूर्वाधार निर्माण गर्न मद्दत […]
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्ण चन्द्र नेपाली पोख्रेल नियुक्त
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनु भएको छ ।संविधानको धारा १६८ (५) अनुसार पोखरेल मुख्यमन्त्री नियुक्त भएको हो। प्रदेश सभामा बिहिबार भएको मतदानमा कुल ५७ जना मध्ये उनको विपक्ष २७ र बिपक्षमा ३० मत परेसँगै मुख्यमन्त्री पदबाट पदमुक्त भएका थिए । प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि […]
मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउन असफल, स्वत पदमुक्त
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । प्रदेश सभामा बिहिबार भएको मतदानमा कुल ५७ जना मध्ये उनको विपक्ष २७ र बिपक्षमा ३० मत परेसँगै मुख्यमन्त्री पदबाट पदमुक्त भएका हुन् । प्रदेश सभामा ५८ जनाको उपस्थिती रहेकामा मन्त्री समेत रहेका प्रदेश सभा सदस्य दीपक मनाङे आज उपस्थित […]
जनमोर्चाले हटाएका सांसद थापाको पद सर्वोच्चले गरिदियो थमौती
काठमाडौं, २३ जेठ । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश दिएको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई गरिएको कारबाही कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
जसपा फुटाएर ओलीले गरे मन्त्रिपरिषद पुनर्गठन, आफ्ना ९ मन्त्रीलाई विदा दिएर १७ सदस्यीय मन्त्रिपरिषद गठन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । सरकार कामचलाउ भए पनि ओलीले आफ्ना नजिकका ९ मन्त्रीलाई हटाएर भए पनि जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षलाई समेटेर मन्त्रीपरिषद पुनर्गठन गरेका हुन् । यससँगै कामचलाउ सरकारको मन्त्रिपरिषद १७ सदस्यीय भएको छ । ओलीले नयाँ मन्त्रिपरिषदमा तीन जनालाई उपप्रधानमन्त्री बनाएका छन् । तीन जना […]
ललितपुर महानगरले कोभिडका कारण निधन भएकाको परिवारलाई १ लाख सहयोग गर्ने
ललितपुर महानगरपालिकाले कोभिड १९ संक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आज पत्रकार सम्मेलन गरि ललितपुर महानगरपालिका भित्रका स्थायी बसोबास गर्ने व्यक्तिहरु कोभिड -१९ संक्रमित भइ उपचारको क्रममा निधन भएका व्यक्तिका परिवारलाई महानगरले प्रति मृतक १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको बताएका हुन […]
कुर्सी बचाउनका लागि तराईलाई मरुभूमि बनाउन नहुने प्रचण्डको माग
सरकारले आगामी आर्थिक वर्ष ०७८/७९ को बजेटमै तराई-मधेस क्षेत्रको नदीबाट ढुंगा, गिटी, बालुवा भारत निकासी गर्ने घोषणा गरेपछि बौद्धिक तहबाट त्यसको बिरोध हुँदै आएको छ । यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पनि त्यस प्रति आपत्ति जनाएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले सरकारले आफ्नो कुर्सी बचाउनका लागि तराईलाई मरुभूमि बनाउन नहुने माग […]
यस्तो छ भक्तपुरमा पाँच दलीय गठबन्धनले प्रधानमन्त्रीलाई बुझाएको ११ बुँदे मागपत्र
भक्तपुरमा पाँच दलीय गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । बुधवार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाइएको हो । भक्तपुरका पाँच प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एमाले), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले संयुक्तरुपमा विभिन्न ११ वटा मागसहित ज्ञापनपत्र बुझाएका हुन् । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईमार्फत […]











