काठमाण्डौं, ६ असार । गैरआवासीय नेपाली सङ्घले अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि कृति आह्वान गरेको छ । नेपाली भाषा, साहित्य र संस्कृतिको अन्तर्राष्ट्रिय रुपमा जगेर्ना एवम् प्रवर्धन गर्न तथा प्रवासमा रहेर नेपाली वाङ्मयका क्षेत्रमा क्रियाशील सर्जकहरुलाई उत्प्रेरणा गर्ने उद्देश्यले संघले सन् २०२१ देखि प्रत्येक वर्ष दुई लाख राशीको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ । […]
ब्यानर न्यूज
ओलीलाई फेरि अध्यक्ष बन्ने बाटो खुला
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पुन: अध्यक्ष बन्न बाटो खुलेको छ । पार्टी विधानमा रहेको ७० वर्षे उमेरहद हटाउने निर्णय गराउन सफल ओलीले आफ्नो लागि अध्यक्ष पद सुरक्षित गरेका छन् । पार्टीको सचिवालय बैठकले ७० वर्षे उमेरहद हटाउने निर्णय लिएको एक पदाधिकारीले पुष्टि गरेका हुन् । यद्यपी, यसलाई पार्टीको केन्द्रीय समिति […]
पनौतीमा केरा खाने तथा घुम किन्ने जात्रा
काभ्रे, २२ जेठ २०८० काभ्रेपलाञ्चोकको पनौतीमा हरेक वर्ष ज्येष्ठ शुक्ल द्वादशीदेखि असार कृष्ण तृतीयाको दिनसम्म चल्ने पनौती जात्रा (ज्याः पुन्ही) सम्पन्न भएको छ । जात्राको अन्तिम दिन आइतबार पनौतीस्थित लायकु दरबारमा उन्मत्त भैरव, भद्रकाली र महादेवको रथ एक आपसमा जुधाएर जात्रा सम्पन्न गरियो । पार्वतीले ६४ योगिनीको रूप धारण गरी भगवान् महादेवलाई लखेटेको र महादेवले […]
नयाँदिल्ली पुगे प्रधानमन्त्री प्रचण्ड : राजनीतिक भेटवार्ता शुरु, हेर्नुस् भ्रमण कार्यक्रम
आकाश गजुरेल । तेस्रो कार्यकाल सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड औपचारिक भ्रमणका लागि भारत पुगेका छन् । उनले आजैबाट त्यहाँ राजनीतिक भेटवार्ता समेत सुरु गरिसकेका छन् । बुधबार अपरान्ह्र नयाँदिल्ली पुगेका प्रधानमन्त्रीले आफु बसेकै मौर्य होटलबाट राजनीतिक भेटवार्ता शुरु गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश […]
१७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत (पूर्णपाठ सहित)
सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार बजेट प्रस्तुत गरेका हुन् । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए । आगामी आर्थिक वर्षका लागि पेश गरिएको बजेट सो भन्दा […]
रेशम चौधरीको सजाय माफी दिने सरकारको प्रस्ताव राष्ट्रपति कार्यालयले पठायो फिर्ता
काठमाडौं, १२ जेठ । रेशम चौधरीलाई माफी दिन सरकारले गरेको प्रस्तावलाई राष्ट्रपति कार्यालयले फिर्ता पठाएको छ । नेपाल प्रहरीका उच्च अधिकारीसहित ८ जना प्रहरी र एक बालकको मृत्यु हुने गरी भएको टीकापुर घटनामा जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई माफी दिन सरकारले गृहमन्त्रालयमार्फत प्रक्रिया अगाडि बढाएको थियो । तर, राष्ट्रपति कार्यालयले उक्त प्रस्तावलाई गृह मन्त्रालयमै फिर्ता […]
महालेखा परीक्षकको प्रतिवेदनमा के छ : हेर्नुस् पूर्णपाठ
काठमाडौं, १ बैशाख २०८० । महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले तयार पारेको प्रतिवेदन बिहीवार महालेखा परीक्षक टङ्कमणि शर्मा दंगालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा सरकारको ७१ खर्ब ३८ अर्ब १६ करोड ७४ लाख रूपैयाँ […]
भक्तपुरमै नपाइने पत्रिकामा भक्तपुरको सूचना जारी गर्दै आयुक्तको कार्यालय
भक्तपुर, २१ पुस २०७९ । उपत्यका बिकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय भक्तपुरले भक्तपुरमै उपलब्ध नहुने पत्रिकामा सूचना जारी गर्दा सरोकारवाला नै छक्क परेका छन् । भक्तपुर बासीले थाहा पाउनुपर्ने टेन्डर सूचना भक्तपुरमै उपलब्ध नहुने पत्रिकामा सूचना जारी गर्दा सरोकारवाला नै छक्क परेका हुन् । जिल्ला आयुक्तको कार्यालय भक्तपुर बाट बुधवार प्रकाशित भएको सूचना हेर्न सबै […]
हिटलर, लिङ्गदेन अनि मुर्गाहरु
सबैले सुनेकै कथा हो यो, र पनि एक पटक दोहोर्याउन मन लाग्यो । एक दिन जर्मन चान्सलर एडल्फ हिटलर कुखुराको भाले काखि च्यापी संसद छिरेछन् । सधै तनाव र आक्रोशित मुद्रामा देखिने हिटलर मुसुमुसु हास्दै संसद छिरेको दृश्यले सान्सदहरू मुखामुख गरेछन् । मान्छे सन्कि भए पनि हिटलर दिलदार नै हुन् । आफू शाकाहारी भएर पनि […]
दुई रुपैयाँको नयाँ सिक्का चलनचल्तीमा
प्रतिकात्मक तस्बिर- पुस ३० , काठमाण्डाै – नेपाल राष्ट्र बैंकले दुई रुपैयाँको नयाँ सिक्का आज देखि चलनचल्तीमा ल्याएको छ । पुरानो साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको दुई रुपैयँँका सिक्का चलनचल्तीमा ल्याएको राष्ट्र बैंकले जनाएको छ । सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्ला रहेका छन् । माथिल्लो भागमा […]











