थप ३३४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ हजार ६ सय ३४

काठमाडौं । पछिल्लो २४ घण्टामा बिहीबार थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । सँगै कुल संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ। बुधबार २०१ जना र मंगलबार २८८ […]

कोरोनाबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या ९ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप एकजनाको मृत्यु भइ कोरोनाले मृत्यु हुनेको संख्या ९ पुगेको जनाएको छ । मन्त्रालयका अनुसार मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् । उनी जेठ १३ गते ह्यामरेज स्ट्रोक भएपछि काठमाडौं मेडिकल कलेज भर्ना भएका थिए र उनको अपरेसन गरिएको […]

जिर्ण शरिरलाई अन्याय नगर्न प्रम ओलीलाई बाबुरामको संसदमा सुझाब

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीकाे शरिर राेगले जिर्ण भएकाे भन्दै शरिरमाथि अन्याय नगर्न उनलाइ सुझाब दिएका छन् । प्रधानमन्त्री ओलीले एकपछि अर्काे गम्भीर गल्ती गर्दै गएकाे भन्दै उनलाइ राजीनामा दिएर आफ्नाे नैतिकता जाेगाउन पनि सुझाएका छन्। शुक्रबार प्रतिनिसभाको अधिवेशन सुरु भएको अवसरमा धारणा राख्दै भट्टराईले नैतिकताका […]

गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा एकाबिहानै बम विष्फोट

भक्तपुर, २८ फागुन । निर्वतमान संचारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुर स्थित घरमा प्रेसर कुकर वम विस्फोट भएको छ । बास्कोटाले भक्तपुरमा बनाउँदै गरेकाे नयाँ घरमा बम विष्फाेट भएकाे हाे । बम विष्फोटबाट घरको कम्पाउन्डमा क्षति पुग्नुका साथै छिमेकीका घर र एउटा भ्यानमा समेत क्षति पुगेकाे बताइएकाे छ । विस्फोटबाट घरको सिसाहरु पनि फुटेका छन् । घटनापछि […]

छात्रामाथि कुकृत्यमा मस्त पेन्टागनका शिक्षक, कलेज प्रशासन मौन

काठमाडौं । शैक्षिक क्षेत्रमाथि हुने अन्याय, अत्याचार र ठगी विरुद्धको हाम्रो अभियान जारी छ । शैक्षिक क्षेत्रमा हुने अपराधका घट्नालाई हामीले निरन्तर पस्किरहेका छौ । लामो समयको निरन्तर अध्ययनपछि प्राप्त तथ्याङ्क र प्रमाणको आधारसहित अबको केही अंकमा हामी राजधानीमा रहेको एक शैक्षिक संस्था र त्यहाँभित्र भइरहेका शैक्षिक हिंसा र अनैतिक गतिविधिको चर्चा गर्नेछौ । राजधानीमा […]

सत्तारुढ नेकपासँग उपसभामुखका प्रश्नै प्रश्न, विनागल्ती आफूलाई हटाउन लागेकोमा आपत्ती

काठमाडौं । संघीय प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफूमाथि ठूलो अन्याय भएको बताएकी छन् । नयाँ सभामुख चयनको प्रक्रियामा निरन्तर आफ्नो आपत्ती र दावी जनाउँदै आएकी तुम्बाहाङ्फेले अहिले आफूलाई विनाकारण सजायको भागिदार बनाइएको भन्दै आपत्ती जनाएकी छन् । उपसभामुख तुम्वाहाङ्फेले अहिले आफूलाई निर्वाचित गराउने पार्टी नेकपासँग आफूलाई हटाउनुपर्ने कारण के हो भन्दै निरन्तर प्रश्न गर्दै […]

देश बनाउन युवाहरुको नयाँ संकल्प आबश्यकः मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देश बनाउन युवाहरुको नयाँ संकल्प खाँचो रहेको बताएका छन् । गुडलिंक मिडियाद्वारा सञ्चालित कुसेन्यूज डटकम अनलाइन पत्रिकाको तेस्रो वार्षिक उत्सवका अवसरमा शुक्रबार सुर्खेतको विरेन्द्रनगरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले सो कुरा बताएका हुन् । प्रमुख अतिथिका रुपमा रहेका मुख्यमन्त्री शाहीले कर्णालीलाई साँच्चिकै समृद्धितिर लाग्ने हो भने सबैको निस्वार्थ […]

विप्लबको योजनामा पर्ने मान्छे म होइन- धमला

नेपालमा जनवादी राज्यसत्ता स्थापनाको कम्युनिष्ट माओवादी राजनीतिमा चालीस वर्ष क्रान्तिकारी राजनीति  गर्नुभएका प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पोलिटब्यूरो सदस्य कुष्णप्रसाद धमला (गम्भीर)ले पार्टीका पछिल्ला सैद्धान्तिक र कार्यनीतिक नीति र विचारमा असहमति जनाउँदै पार्टी परित्याग गर्नुभएको छ । मंसिर ३ गते विज्ञप्ति जारी गर्दै उहाँले उक्त पार्टी परित्याग गर्दै स्वतन्त्र वामपन्थी रहँदै राजनीतिक जीवन अगाडि […]

सीमा विवाद सानो भूगोलको मात्रै प्रश्न होइन

दशैंमा व्यस्त रहनुपर्ने देशका सभामुख कृष्णबहादुर महरा प्रहरी हिरासतमा जानु पर्यो । नेपालीहरुले दशैंमा जानी नजानी महराले पिउने गरिएको भनिएको हिमालयन रिजर्भ रक्सी खोजी खोजी पिए । मैले पनि एक साँझ पिएर निदाएँ । रक्सी दुकानको बहिनीले मात्रै होइन, श्रीमतीले पनि महराजस्तै नहुनु नि भनेर जिस्काउन भ्याइन् । रक्सी र सभामुख महराको चर्चामा बित्यो दशैं […]

हिमाली भेगका तामा, स्लेट लगायतका बहुमुल्य खानीमा किन ध्यान दिँदैन सरकार

गलेश्वर, २ मङ्सिर । हिमाली जिल्ला म्याग्दीका उपल्लो भेगमा रहेका तामा, स्लेट, खरी र चुनढुङ्गालगायतका बहुमूल्य खानी उत्खनन र संरक्षणको अभावमा अलपत्र परेका छन् । म्याग्दी, कालीगण्डकी र रघुगंगा नदीको बहाव क्षेत्र वरपर तथा जिल्लाको उपल्लो भेगमा वर्षौं पहिले उत्खनन गरेर विभिन्न कारणले बन्द भएका खानी अहिलेसम्म पनि सञ्चालनमा नल्याइँदा अलपत्र परेका हुन् । हिमाली […]