आयल निगमले घटायो इन्धनको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेल तथा हवाई इन्धनको मूल्य घटाइएको हो । सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा एक, डिजेल र मट्टीतेलमा २-२, हवाई इन्धनमा आन्तरिकमा ६ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५, मट्टीतेलमा दुई रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ । नयाँ […]

सेन्ट्रल कलेजमा दशैँ उत्सव (फोटो फिचर)

काठमाडौंको सिनामंगलस्थित सेन्ट्रल कलेजमा दशैँ उत्सव गरिएको छ । नजिकिएको वडापर्व दशैँ, तिहार, छठ र नेपाल सम्बत लगायतलाई स्वागत गर्न कलेजमा उत्सव गरिएको हो । सोमबार कलेज प्रांगणमा भएको सो उत्सवमा विद्यार्थीहरुले शिक्षकहरुबाट टीका र आशीर्वाद लिएका छन् भने एक आपसमा शुभकामना साटासाट गरे । उत्सवको प्रमुख आकर्षण भने मण्डला प्रतियोगिता  रहेको थियो । प्रतियोगितामा […]

बीआरआईमाथि राजनीति गरेर देशको पूर्वाधार विकासबाट नपन्छिन विज्ञको आग्रह

काठमाडौं । चीनले पहल गरेका बेल्ट एण्ड रोड इनिसियटिभ प्रोजेक्टहरुलाई छिटो कार्यान्वयनमा लग्न विज्ञहरुले जोड दिएका छन् । ‘नयाँ चीन स्थापनाको ७५औँ वार्षिकोत्सव’का अवसरमा नेपाल–चीन मैत्री युवा संघ र फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिष्टले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले यस्तो जोड दिएका हुन् । बीआरआई चीनको मात्र महत्वाकांक्षी योजना नभएर यो समग्र विश्वको पूर्वाधार विकासको […]

अनेसास बोस्टन च्याप्टरले विशिष्ट तथा चर्चित नेपाली कलाकारहरूलाई स्वागत सम्मान कार्यक्रम गर्ने

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोस्टन च्याप्टरले विशिष्ट तथा चर्चित नेपाली कलाकारहरूलाई स्वागत सम्मान गर्ने भएको छ । च्याप्टरले यही आउँदो सेप्टेम्बर १८ तारिख बुधबारको दिन साँझ ५ बजे नेपाली चलचित्र क्षेत्रमा आबद्ध भएर लामो समयदेखि नेपाली कला साहित्य भाषा र संस्कृतिको उत्थानमा लागेका विशिष्ट तथा चर्चित कलाकारलाई बोस्टनस्थित पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड […]

अनेसासले मनायो मोतीजयन्ती

२०८१ भदौ २२ गते शनिवार । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्र तथा बोर्ड अफ ट्रस्टिजको आयोजनामा १५८ औँ मोतीजयन्ती तथा निवर्तमान कार्यसमिति ( सन् २०२२-२०२४) विदाइ कार्यक्रमको आयोजना गरियो ।   महासचिव प्रकाश नेपालले सञ्चालन गरेको उक्त कार्यक्रममा बिओटीका सभापति पदम विश्वकर्माले मोती जयन्ती तथा तीज कार्यक्रमलाई अनेसासले हरेक वर्ष आयोजना गर्ने परम्परालाई निरन्तरता दिँदै […]

सांसद श्रेष्ठको प्रश्न नेताहरूलाई: बाँकी उपलब्धि हासिल गर्न फेरि एकजुट हुने कि आ–आफ्नै बाटोमा विभाजित रहने?

काठमाडौं । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष तथा बागमती प्रदेश सभाका सांसद गंगानारायण श्रेष्ठले जनयुद्धको क्रमममा घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुको जिम्मेवारी तत्कालिन नेतृत्वले लिनु पर्छ पर्दैन भनेर प्रश्न गरेका छन् । बिहीबार जनयुद्धका क्रममा २०६१ भाद्र २० गते सिहराको धन्छबारमा सहादत प्राप्त गरेका माओवादीका नेताद्वय शेरमान कुँवर(विशाल) र मोहनचन्द्र गौतम(कुमार)प्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले तत्कालिन […]

पलेशाको काठमाडौंमा भव्य स्वागत

काठमाडौँ । परालिम्पिकमा काश्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धन स्वदेश फर्किएकी छन् । पलेशालाई बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनलाई पञ्चेबाजासहित स्वागत गरिएको थियो । पलेशाको स्वागतमा राष्ट्रिय खेलकुद परिषदका विशिष्ट पदाधिकारीहरु विमानस्थल पुगेका थिए ।  विमानस्थलबाट पलेशालाई नगर परिक्रमा गराइदै छ । नेपाली खेलकुद इतिहासमा पहिलो पटक ओलम्पिकमा […]

प्रदिप एफसी भक्तपुरले प्रथम दारी ग्याङ खुला फुटसल प्रतियोगिताको उपाधि जित्यो

भक्तपुर । प्रदिप एफसी भक्तपुरले शनिबार सम्पन्न प्रथम दारी ग्याङ खुला फुटसल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ। फाइनल खेलमा प्रदिप एफसीले फुलमाया एफसीलाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्यो। काठमाडौंको कपनस्थित कान्तिपुर फुटसलको मैदानमा भएको फाइनल खेलमा प्रदिप एफसीका तर्फबाट सुदर्शन श्रेष्ठ, महेन्द्र कार्की, र रितेश लामाले समान १/१ गोल […]

अनेसास नेपालमा तीर्थको सारवत चर्चा

२०८१ भाद्र १३ गते बिहीवार । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास बोर्ड अफ ट्रस्टीको सल्लाहकार मुक्तकमणि तीर्थ अधिकारीसँग साक्षात्कार कार्यक्रम तथा उहाँद्वारा लिखित मुक्तकसङ्ग्रह सारवतको परिचर्चा कार्यक्रम गर्यो । च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार ज्ञानुवाकर पौडेल थिए । अनेसासकी उपाध्यक्ष मञ्जिला शर्माको स्वागत मन्तव्यपश्चात् दीप प्रज्ज्वलन […]

भक्तपुरको दुवाकोटमा घरको छतबाट खसेर मृत्यु

भक्तपुरको  चाँगुनारायण नगरपालिका–२, दुवाकोटमा बसोबास गर्दै आएका ५२ वर्षीय विष्णु वैद्यको बिहीबार साँझ आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ। वैद्य आफ्नै साढे तीनतले घरको छतबाट अचानक घरको पछाडि रहेको धान खेतमा खसेका थिए, जसका कारण गम्भीर घाइते भएका उनको उपचारको क्रममा निधन भएको हो। घटनापछि तत्काल उनलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो। जिल्ला […]