माछापुच्छ्रे क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश (कर सहित) घोषणा गरेको हो । उक्त प्रस्ता पारित गर्न क्यापिटलले भदौ ६ गते साधारण सभा पनि बोलाएको छ । सभा बालुवाटार प्यालेस ब्यांकेट, गैह्रीधारा, बालुवाटार, काठमाडौंमा दिउँसो साढे १२ बजे सुरु हुनेछ । सभामा कम्पनीले लाभांश प्रस्ताव पेश […]
फ्लास न्यूज
आज साउन पन्ध्र अर्थात् खीर खाने दिन, यस्ता छन् खीर खानुका फाइदा
काठमाडौं । नेपाली समाजमा साउन १५ एक विशेष सांस्कृतिक दिनका रूपमा मनाइन्छ। वर्षात्को मध्यमा पर्ने यो दिन घर–घरमा खीर पकाइन्छ, अन्न, दूध र प्रकृतिप्रति आभार प्रकट गरिन्छ, र आपसमा रमाइलो गर्दै थपिथपि खाइन्छ । साउन १५ मा खीर पकाएर खाने चलन प्राचीन कालदेखि नै रहिआएको जनविश्वास छ । साउन १५ ताका रोपाइँ कार्य लगभग सकिन्छ, र […]
बागमतीका नवनियुक्त मन्त्रीहरुको शपथ अनिश्चितकालका लागि स्थगित
काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुको आज हुने भनिएको शपथग्रहण कार्यक्रम स्थगित भएको छ । प्रदेश प्रमुख स्वास्थ्यमा समस्या आएको भन्दै अचानक काठमाडौं हिँडेपछि शपथग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको हो । बागमती प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले विज्ञप्ति जारी गरेर आज दिउँसो १ बजेका लागि तभएको भएको मन्त्रीहरुको शपथ ग्रहण समारोह अर्को सूचना जारी […]
ओली–देउवा भेट्दै, मन्त्री हेरफेरका बिषयमा छलफल हुने
काठमाडौं । मन्त्री हेरफेरका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुँदैछ । छलफलको समय भने निर्धारण भइसकेको छैन । तर मन्त्री हेरफेरको एजेण्डासहित आज दिउँसो देउवासँग भेटवार्ता हुने प्रधानमन्त्रीको सचिवालय स्रोतले बतायो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले आफ्नै दलका कतिपय मन्त्रीसहित कांग्रेस र लोसपाका मन्त्रीहरू हेरफेरको […]
आज कहाँ–कहाँ छ भारी वर्षाको सम्भावना ?
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जसको प्रभावले हाल बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहेको छ । बागमती प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू साथै मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी […]
प्रधानमन्त्री भारत भ्रमणमा जाने भएपछि सर्यो ‘पावर समिट’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका कारण स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आयोजना गर्ने ऊर्जा सम्मेलन मिति परिवर्तन भएको छ । यसअघि इप्पानले १ र २ असोज २०८२ मा पावर समिट आयोजना गर्ने निर्णय गरेको थियो । सोही बेला प्रधानमन्त्री ओलीको भारत भ्रमण तय भएको र उक्त भ्रमणमा इप्पान पदाधिकारीको समेत […]
होच्याएको भन्दै मालिकबाटै भारतीय कामदारको हत्या
काठमाडौं । आफ्नै मालिकबाट काठमाडौंका न्ह्योखामा भारतीय नागरिकको हत्या भएको खुलेको छ । भारतको पश्चिम बंगाल राज्य घर भएका ५४ वर्षीय सुब्रता पालको हत्यामा पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान गर्दा उनी मालिक रहेको खुलेको हो । पालको हत्या आरोपमा नुवाकोटको ककनी गाउँपालिका–८ मात्रा गाउँका ४२ वर्षीय श्याम कालिकोटे पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान […]
माओवादी अन्तरविरोधबारे स्थायी समिति बैठकमा छलफल हुने
काठमाडौँ । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्मा बिचको अन्तरविरोधबारे स्थायी समिति बैठकमा छलफल हुने भएको छ । पार्टी निर्माण र नेतृत्व हस्तान्तरणको विषयमा पछिल्लो केन्द्रीय समिति बैठकले गरेको निर्णय कार्यान्वयन नभएको विषयमा शर्माले असन्तुष्टि पोखेका थिए । आन्तरिक जनवादको विषयमा प्रचण्ड र शर्माबिच सार्वजनिक रूपमै आरोप–प्रत्यारोप भएपछि बुधबार बसेको […]
कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँ निर्वाचित
हेटौंडा । नेपाली कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन्। बुधबार हेटौंडामा सम्पन्न मतदानमा बानियाँले बहुमत प्राप्त गर्दै प्रतिस्पर्धी बहादुर सिंह लामालाई पराजित गरेका हुन्। ३७ जना कांग्रेस सांसदमध्ये २२ मत प्राप्त गर्दै बानियाँ विजयी भएका छन् । लामाले १४ मत प्राप्त गरे भने १ मत बदर भएको छ । […]
प्रधानमन्त्रीसहित १६ बिरुद्ध प्रहरीमा उजुरी
सिन्धुलीका युवराज ‘सफल’ ले प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जना उच्च पदस्थ व्यक्तिहरूविरुद्ध गम्भीर आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका छन् । उनले जिल्ला प्रहरी परिसर, काठमाडौँमा हुलाकमार्फत उजुरी पठाएका हुन्, जसमा पदको दुरुपयोग गर्दै मानव तस्करी जस्तो संगीन अपराधमा संलग्न भएको जिकिर गरिएको छ । उक्त उजुरीमा वर्तमान प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रमेश लेखक, उपसभामुख इन्दिरा […]











