लहान, २७ साउन । पढ्ने रहरलाई न त उमेरले छेक्छ, न त कुनै समस्याले रोक्न सक्छ, इच्छाशक्ति भए जसरी पनि पढ्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेकी छिन्, सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरकी अरहुलिया देवी सदा । आर्थिक अभाव र अशिक्षाका कारण १५ वर्षकै उमेरमा विवाह गरेर घरजम गरेकी अरहुलिया अहिले ४ वर्षकी छोरीसँगै ७ वर्षपछि पढ्न […]
शिक्षा
शिक्षक लाईसेन्स : कसरी गर्ने वस्तुगत प्रश्नको तयारी ?
काठमाडौँ २७ साउन । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्रको परीक्षा मिति प्रकाशन गरेको छ । आयोगले असोज ९ गते प्राथमिक तह , १० गते माध्यामिक र ११ गते निम्न माध्यामिक तहको परीक्षा तोकेको छ । परीक्षा समय बिहान ८ बजे सुरु हुने बताइएको छ । परीक्षार्थीले प्रवेशपत्र अनलाइन मार्फत नै उपलब्ध गराउने छ , त्यसका […]
विद्यार्थी विद्यालय खोज्दै आउने वातावरण बनाउनु पर्छ: पाण्डेय
पाल्पा – २७ साउन् । पूर्व उद्योग मन्त्री एवं संघीय सांसद सोमप्रसाद पाण्डेले सामुदायिक विद्यालयहरुलाई विद्यार्थी आफैले खोज्दै आउनुपर्ने बनाउन आग्रह गरेका छन । उनले सामुदायिक विद्यालयका शिक्षकहरुलाई प्रभावकारी रुपमा शिक्षण पेशामा लागेर गुणस्तर सुधार्न आग्रह गरेका हुन् । महेन्द्रबोधि माध्यमिक विद्यालयको ५७ औं बार्षिक उत्सवको अवसरमा संघीय सांसद पाण्डेले व्यवसायिक शिक्षा खोल्दा अध्ययन गरेर […]
स्नातकोत्तर गरेर गोठालो बनेकी शारदाको यस्तो सफलता
२७ साउन, बाँके । डिग्री पढेकी एउटी युवती गाईको मलमुत्र स्याहार्छिन् भनेको सुन्दा धेरैलाई आचश्र्य लाग्न सक्छ । यस्ता पढेलेखेका धेरै युवति विदेश पसिरहेका छन् । कतिपय सरकारी जागिर खोज्दै भौतारी रहेका छन् । तर बाँके कोहलपुरकी शारदा शर्मा गाइपालनबाटै लखपति बनेकी छन् । आज उनै पढेलेखेकी मेहेनती युवा किसानको स्टोरी प्रस्तुत गर्देछौ । छोराले […]
प्रअ हुन तीब्र प्रतिस्पर्धा चलेपछि महिनौदेखि शिक्षकले तलबै पाएनन
पाल्पा, २७ साउन । राजनीतिक विवादका कारण राधाकृष्ण माध्यमिक विद्यालय निस्दी गाउँपालिका–१ बाकामलाङ्मा प्रधानाध्यापक नियुक्त हुन सकेको छैन । प्रधानाध्यापक नियुक्त नहुँदा शिक्षक कर्मचारीले तलब नपाएको गुनासो गरेका छन् । प्रधानाध्यापक पीताम्वर भण्डारीले अवकाश लिएपछि २०७५ चैत २८ गतेदेखि निमित्त प्रअको कार्यभार प्रावि तहका स्थायी शिक्षक हुमबहादुर रानालाई दिइएको छ । नयाँ प्रअ नियुक्ति राजनीतिक […]
घरमा ३५० का खेताला खोजेर २ सयमा पढाउँदै बालविकासका शिक्षक
पर्वत । ‘बालबालिकाको भविष्य बनाउन बाटो कोर्न जिम्मा दिइएको छ। साना नानी बाबुहरूको दिशा पिसाब स्याहार्नु परेको छ। तर राज्यले हामीलाई नै हेला गरेको छ।’ जिल्लाको कुस्मा नगरपालिका २ खुर्कोटमा रहेको कालिका माध्यमिक विद्यालयको बाल विकास केन्द्रमा अध्यापनरत शिक्षिका लक्ष्मीकुमारी शर्माले भनिन्, ‘हामी शिक्षक बनेर पढाउनेको दैनिक तलब २ सय रुपैयाँ छ। तर घरमा खेताला हाल्दा […]
अब शिक्षक र विद्यालय कर्मचारीका सबै समस्या समाधान हुन्छन्
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्दै गरेको समाजवादी राष्ट्रिय शिक्षा नीतिले उत्पीडित शिक्षककर्मचारीका सबै माग सम्बोधन गर्ने बताएका छन् । अब कस्तो शिक्षा नीति हुने ? समाजवादी शिक्षा नीति भनेको के हो ? भएको शिक्षा नीतिमा कहाँ सुधार गर्ने भन्ने सबै कुरा समाजवादी राष्ट्रिय शिक्षा नीतिले टुङ्ग्याउने प्रचण्डले स्पष्ट पारे […]
लोकसेवाले निकाल्यो बाग्लुङ केन्द्रको स्थानीय तह शिक्षा समूह अधिकृतको नतिजा (पूरा रिजल्टसहित)
काठमाडौं, २५ साउन । लोकसेवा आयोगले स्थानीय तहका लागि गत साउन ९ गते सञ्चालन गरेको शिक्षा सेवा, शिक्षा प्रशासन समूह अधिकृत छैटौ तह (प्राविधिक) को नतिजा प्रकाशन गरेको छ । लोकसेवाले परीक्षा सम्पन्न गरेको १६ दिनमै नतिजा प्रकाशन गरेको हो । प्रथम चरणको उक्त लिखित परीक्षामा ३०६ जना परीक्षार्थीहरु सहभागी भएका थिए । त्यसमध्ये २०८ […]
लोकसेवाले निकाल्यो हेटौडा केन्द्रको स्थानीय तह शिक्षा समूह अधिकृतको नतिजा (पूरा रिजल्टसहित)
काठमाडौं, २५ साउन । लोकसेवा आयोगले स्थानीय तहका लागि गत साउन ९ गते सञ्चालन गरेको शिक्षा सेवा, शिक्षा प्रशासन समूह अधिकृत छैटौ तह (प्राविधिक) को नतिजा प्रकाशन गरेको छ । लोकसेवाले परीक्षा सम्पन्न गरेको १६ दिनमै नतिजा प्रकाशन गरेको हो । प्रथम चरणको उक्त लिखित परीक्षामा २०८ जना परीक्षार्थीहरु सहभागी भएका थिए । त्यसमध्ये १२१ […]
लोकसेवाले निकाल्यो काठमाडौं केन्द्रको स्थानीय तह शिक्षा समूह अधिकृतको नतिजा (पूरा रिजल्टसहित)
काठमाडौं, २५ साउन । लोकसेवा आयोगले स्थानीय तहका लागि गत साउन ९ गते सञ्चालन गरेको शिक्षा सेवा, शिक्षा प्रशासन समूह अधिकृत छैटौ तह (प्राविधिक) को नतिजा प्रकाशन गरेको छ । लोकसेवाले परीक्षा सम्पन्न गरेको १६ दिनमै नतिजा प्रकाशन गरेको हो । प्रथम चरणको उक्त लिखित परीक्षामा १४८५ जना परीक्षार्थीहरु सहभागी भएका थिए । त्यसमध्ये ७३४ […]









