भक्तपुर, ७ असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । राष्टिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले २०७६ साल वैशाख÷जेठ महिनामा सञ्चालन गरेको कक्षा ११ को नियमित र आंशिक (ग्रेड वृद्धि र अङ्काङ्कन) परीक्षार्थीहरुको परीक्षाफल प्रकाशन गरेको हो । गत जेठमा सम्पन्न परीक्षामा देशभरबाट ५ लाख ९ हजार ५२ […]
शिक्षा
मादक पदार्थले लठ्ठिएका प्रअले कार्यक्रम बिथोल्न खोजेपछि…
खोटाङ, ७ असोज । मादक पदार्थ सेवन गरेर कार्यक्रममा सहभागी बनेका एक प्रधानाध्यापक कार्यक्रमस्थलबाटै पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित मुलाबारी आधारभूत विद्यालयका प्रअ खम्बराज राई सोमबार कार्यक्रमस्थलबाटै पक्राउ परेका हुन् । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नगरपालिका र नगरभित्र रहेका आधारभूत तह कक्षा १ देखि ५ सम्मका प्रधानाध्यापकबीच कार्यसम्पादन करार सम्झौता गर्न […]
कक्षा ११ को नतिजा आज आउदै
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशनको अन्तिम तयारी गरेको छ । मंगलवार सम्भव नभए बुधवारसम्ममा परीक्षाफल प्रकाशन गरिने बताइएको छ । बोर्ड श्रोतका अनुसार अहिलेसम्म बोर्ड बैठक भने बोलाइएको छैन । बोर्ड बैठकपछि परीक्षाफल प्रकाशन गर्ने परम्परा रही आएको छ । बोर्डले गत वर्ष झैँ यसपटक पनि सबै समूहको एकसाथ परीक्षाफल प्रकाशनको तयारी […]
शिक्षक आयोगले निकाल्यो प्राथमिक तहको मकवानपुरसहित थप तीन जिल्लाको नतिजा (हेर्नुहोस पूरा नतिजा)
काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको थप तीन जिल्लाको अन्तिम नतिजा प्रकाशन गरेको छ । आयोगले एक सूचना निकाल्दै साेमवार खुलातर्फको प्राथमिक तहको मकवानपुर, पर्सा र चितवन जिल्लाको अन्तीम नतिजा प्रकाशन गरेको हो । आयोगले बाँकी रहेका अन्य जिल्लाको नतिजा पनि प्रकाशन गर्नेक्रम जारी राखेको छ । आयोगले गतवर्ष असोज १३ मा लिएको परीक्षाको […]
शिक्षक लाइसेन्सको विद्यालयगत परीक्षा केन्द्र सार्वजनिक (केन्द्रहरुको सूचीसहित)
काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परीक्षाको विद्यालयगत परीक्षा केन्द्र सार्वजनिक गरेको छ । आज र भोलिमा निमावि र मावि तहको परीक्षा केन्द्र पनि सार्वजनिक गरिसक्ने आयोगका प्रशासकीय प्रमूख डा. तुलसी थपलियाले जानकारी दिए । उनका अनुसार धेरै परीक्षार्थीहरुले आफै बसेको स्थानबाट प्रवेशपत्र प्रिन्ट गरिसकेका छन् । शिक्षक सेवा आयोगले गएको असार २ गते […]
राहत, उमावि शिक्षक, विद्यालय कर्मचारी, द्वन्द्वपीडित शिक्षकका माग तत्काल सुनुवाई नगरे कडा आन्दोलनमा उत्रने शिक्षक महासंघको चेतावनी
काठमाडौं । जावलाखेल घोषणा पत्र जारी गर्दे नेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय परिषद सम्पन्न भएको छ । शनिवार र आइतवार ललितपुरको जावलाखेलमा भएको राष्ट्रिय परिषदको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुन र समापन समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बोलेका थिए । उद्घाटन सत्र बहिस्कार गरेको महासंघको प्रमूख घटक नेपाल शिक्षक संघले दोस्रो दिनको बन्द सत्रमा […]
अझै पनि एसएलसी फेल स्थायी शिक्षकले पढाउँछन सामुदायिक विद्यालयमा
काठमाडौं । अझै पनि एसएलसी अनुत्तीर्ण शिक्षकहरुले सामुदायिक विद्यालयमा पढाइरहेको पाइएको छ । गत साउन १ गते देखि लागु भएको शिक्षकहरुको नयाँ तलवमानमा २ विषयमा र सो भन्दा बढी विषयमा अनुत्तीर्ण शिक्षकहरुको तलवमान सार्वजनिक गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको कार्यक्रम कार्यान्वयन पुस्तिकामा २ भन्दा बढी विषयमा अनुत्तीर्ण शिक्षकहरुकोसमेत तलवमान […]
पाँचौ पटक पनि सर्यो शिक्षक लाइसेन्स खारेजी गर्न सर्वोच्चमा दायर मुद्दाको फैसला
काठमाडौं । बहस सकिएर फैसला मात्रै सुनाउन बाँकी शिक्षक लाइसेन्स विज्ञापन खारेजीको मुद्दाको पेसी पाँचौ पटक सरेको छ । आज असोज ५ गते हुने भनिएको फैसला पालो नपाएपछि असोज ७ गतेलाई सरेको हो । भदौ २२ गते सुनाउने तय भएको फैसला भदौं २४, भदौ २९, भदौं ३१, असोज ५ र अहिले असोज ७ गरी ५ […]
बिबादित बन्यो नेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय परिषद्
नेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय परिषद् शुरु भएको छ । आइतवार सम्म चल्ने परिषद् शनिवार तामझामका बीच उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् । तर, महासंघको प्रथम राष्ट्रिय परिषद् बैठकमै ढुंगा लागेको छ । नेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय परिषद् बिबादित बनेको छ । महासंघको एक प्रमुख घटक नेपाल शिक्षक संघले परिषद् बहिस्कार गरेपछि पहिलो […]
भर्खरै आयोगले निकाल्यो प्राथमिक तहको थप दुई जिल्लाको नतिजा (हेर्नुहोस पूरा नतिजा)
काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको थप दुई जिल्लाको अन्तिम नतिजा प्रकाशन गरेको छ । आयोगले एक सूचना निकाल्दै अाइतबार खुलातर्फको प्राथमिक तहको महाेत्तरी र रामेछाप जिल्लाको अन्तीम नतिजा प्रकाशन गरेको हो । आयोगले बाँकी रहेका अन्य जिल्लाको नतिजा पनि प्रकाशन गर्नेक्रम जारी राखेको छ । आयोगले गतवर्ष असोज १३ मा लिएको परीक्षाको गएको […]










