भर्खरै आयोगले निकाल्यो प्राथमिक तहको थप दुई जिल्लाको नतिजा (हेर्नुहोस पूरा नतिजा)

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको थप दुई जिल्लाको अन्तिम नतिजा प्रकाशन गरेको छ ।

आयोगले एक सूचना निकाल्दै अाइतबार खुलातर्फको प्राथमिक तहको महाेत्तरी र रामेछाप जिल्लाको अन्तीम नतिजा प्रकाशन गरेको हो । आयोगले बाँकी रहेका अन्य जिल्लाको नतिजा पनि प्रकाशन गर्नेक्रम जारी राखेको छ ।

आयोगले गतवर्ष असोज १३ मा लिएको परीक्षाको गएको असार १० गतेदेखि २९ गतेसम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले लिखित परीक्षा उत्तीर्णहरुलाई असार ३० गतेदेखि साउन १४ गतेसम्मQ अन्तर्वार्ता सञ्चालन गरेको थियो । साथै, छुटेकाहरुको साउन २५ गते अन्तर्वार्ता लिइएको थियो ।

यसअघि ९ हजार ९ सय ९६ पदमा भएको विज्ञापनमा १४ हजार १ सयबढीले लिखित परीक्षा उत्तीर्ण गरेका थिए ।

हेर्नुहोस् महाेत्तरी जिल्लाको पूरा नतिजा

 

हेर्नुहोस् रामेछाप जिल्लाको पूरा नतिजा

Loading...