इरानमा ट्रंपको समर्थनमा प्रर्दशन, सुलेमानीको पोस्टर च्यातेर फाले

एजेन्सि, इरानमा सयौँको संख्यामा जम्मा भएका विद्यार्थीहरुले विमान दुर्घटनाका सम्बन्धमा सरकारी अधिकारीले पहिले झुट बोलेको भन्दै विरोध प्रदर्शन गरेका छन् । गएको बुधबार तेहरानबाट किएभका लागि उडेको युक्रेनी विमान उडेको केहीबेरमै दुर्घटनामा परेको थियो । सुरुमा विमान दुर्घटना आफ्ना कारणले नभएको भनेर झुट बोलेको भन्दै तेहरानमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । कम्तिमा तेहरानका दुई विश्वविद्यालय […]

धमाधम कतारबाट नेपाल फर्कदै कामदार

काठमाडौं, २७ पुस । विगत एक वर्षमा रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको तुलनामा स्वदेश फर्किनेको सङ्ख्या बढी रहेको देखिएको छ । नेपाल सरकारले फर्कने नेपालीको संख्या नराख्ने गरेका कारण कति नेपाली फर्के भने जानकारी नै हुने गरेको थिएन । कतार जानेभन्दा फर्कने नेपालीको संख्या बढी हुनु मानव संशाधन विकासका दृष्टिकोणले नेपाललाई फाइदा हुने भए […]

युद्धको सन्निकट आएर अन्ततः यसरी रोकियो इरान अमेरिकाको लडाई

काठमाडौं । अमेरिका र इरान दुबै तनावबाट पछि हट्दा संभाव्य मध्यपूर्वको युद्ध तत्कालका लागि टरेको छ । अमेरिका र इरानबीचको तिखा टिप्पणी र आक्रमण–प्रत्याक्रमणको एक चक्र पूरा भएजस्तो देखिएको छ । अमेरिकाले इरानी शक्तिशाली जनरल कासिम सुलेमानीको इराकी राजधानी बग्दादमा हत्या गरेसँगै मध्यपूर्वमा युद्धको त्रास छाएको थियो । इरानले अमेरिकाविरुद्ध कठोर बदला लिने धम्की दिएको […]

ब्रिटेनमा राजपरिवारको जिम्मेवारी परित्याग गर्ने राजकुमार ह्यारी र मेगन मार्कलको घोषणा

ब्रिटेनमा ड्यूक अफ ससिक्स राजकुमार ह्यारी र उनकी पत्नी डचिस अफ ससिक्स मेगनले राजपरिवारको विशेष जिम्मेवारी त्यागेर आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेका छन्। एउटा विज्ञप्ति प्रकाशित गर्दै उनीहरूले यूके र उत्तर अमेरिका दुवैतिर समय व्यतीत गर्ने जनाएका छन्। उक्त विज्ञप्ति प्रकाशन गर्नुअघि उनीहरूले महारानी एलिजावेथ वा राजकुमार विलियम कसैसँग पनि परामर्श नगरेको […]

अमेरिकाले आक्रमणको जवाफ दिए इजरायल र युएईमा आक्रमण गर्ने इरानको चेतावनी

ऐजेन्सी काठमाण्डौं, २३ पुष । इराकमा रहेका अमेरिकी सैनिकको अखडामा आक्रमण गरेको केही समयमै इरानले अमेरिका त्यसको जवाफी कारबाही गरेमा इजरायल र युएईमा मिसाइल आक्रमण गर्ने चेतावनी दिएको छ । इरानले दियो क्षत्रिय युद्धको चेतावनी बुधबार बिहान गरेको मिसायल आक्रमणपछि इरानी अधिकारीले कुनैपनि अमेरिकी जवाफी कारबाहीबाट क्षत्रिय युद्धलाई बढावा दिने बताएका छन् । इरानी राष्ट्रपति […]

इरानमा विमान दुर्घटना हुँदा यात्रु र चालक दलका सदस्य गरी १ सय ७० जनाको निधन

इरानको राजधानी तेहरानमा भएको विमान दुर्घटनामा यात्रु र चालक दलका सदस्य गरी १ सय ७० जनाको निधन भएको छ । तेहरानको इमाम खामेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनको राजधानी किभ उडान भर्दै गरेको युक्रेनी विमान दुर्घटना भएको हो। विमानमा सवार सबैको निधन भएको समाचारसंस्था एपीले इरानी संचारमाध्यमलाई उद्धृत गर्दै लेखेको छ। प्राविधिक समस्याका कारण विमान दुर्घटनाग्रस्त बनेको […]

आगो निभाउँदा पिताको ज्यान गयो, १९ महिने छोरालाई दिइयो ‘मेडल’

एजेन्सी । अस्ट्रेलियामा डढेलोका कारण सेप्टेम्बरदेखि अहिलेसम्म दुई दर्जनभन्दा बढी व्यक्तिको ज्यान गैसकेको छ । भिक्टोरिया र न्यू साउथ वेल्समा दुई हजारभन्दा बढी घर पूर्णरूपमा जलेका स्थानीय संचार माध्यमहरुको दावी छ । डढेलोको खतरा बढेसँगै अहिलेसम्म डढेलोका कारण लाखौँ हेक्टर क्षेत्र जलेको अनुमान गरिएको छ । डढेलो प्रभावित क्षेत्र नेदरल्याण्ड वा डेनमार्कको कूल क्षेत्रफलभन्दा बढी […]

१८० यात्रु सवार विमान दुर्घटना, विस्तृत जानकारी आउन बाँकी

भक्तपुर, २३ पुस । इरानमा १८० यात्रु सवार गरेको विमान तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको केहीबेरमा नै विमान दुर्घटना भएको हो । दुर्घटना भएको क्षेतिको विवरण भने आइसकेको छैन । प्राविधिक कारणले विमान दुर्घटना भएको इरानी टेलिभिजनहरुले बताए पनि विस्तृत जानकारी खुलाएका छैनन् । नागरिक उड्डयनका प्रवक्ता रजा जाफरजादेहले तेहरानको दक्षिण पश्चिम क्षेत्रमा विमान दुर्घटना […]

इराकस्थित अमेरिकी सैन्य शिविरमा इरानद्वारा आक्रमण

काठमाडौं । इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा इरानले आक्रमण गरेको छ । अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमान्डर कासिम सुलेमानी मारिएपछि क्रुद्ध बनेको इरानले त्यसको प्रतिक्रियास्वरूप इराकमा रहेको अमेरिकी सेनाको दुई हवाई अड्डामा दर्जन बढी ब्यालेस्टिक मिसाइल आक्रमण गरेको हो । इरानले इराकस्थित अमेरिकाका कम्तीमा दुई हवाई सैन्य आधार शिविरमा दर्जनौँ बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको […]

इरानमा कासिम सुलेमानीको अन्तिम संस्कारमा भागदौड, कम्तीमा ३० जनाको मृत्यु

अमेरिकाले गत साता हवाई आक्रमण गर्दा मृत्यु भएका इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको शवयात्रामा भागदौड हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको इरानी सञ्चारमाध्यमले जनाएको छ। सुलेमानीलाई उनको गृहनगर केर्मानमा समाधिस्थ गर्न लाग्दा उनको अन्तिम संस्कारमा लाखौँ मानिसहरू भेला भएका थिए। आपत्कालीन सेवाका अधिकारीहरूले मानिसहरू हताहत भएको पुष्टि गरेका छन्। इरानबाट प्राप्त विवरणअनुसार दर्जनौँ मानिसहरू […]