मस्काेमा यात्रुबाहक विमान आकस्मिक अवतरण

मस्को, ३० साउन । रूसकाे राजधानी मस्कोको एक विमानस्थलमा बिहीबार यात्रुबाहक विमान आकस्मिक अवतरण गरेकाे छ । अवतरणका क्रममा सबै यात्रु सकुशल रहेका छन् । समस्या आएपछि आकस्मिक अवतरण गर्नु परेको यस विमानमा रहेका एक पनि यात्रु घाइते नभएका स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ । एक सय भन्दा बढी यात्रु सवार रहेका यस विमानलाइ […]

स्वतन्त्रता दिवसमा पुस्तक, बस र एम्बुलेन्स वितरण

काठमाडौँ, ३० साउन । भारतले नेपालका विभिन्न सामाजिक संस्था, स्वास्थ्य एवं शैक्षिक प्रतिष्ठानलाई पुस्तक, बस र एम्बुलेन्स वितरण गरेको छ भारतको ७३औँ स्वतन्त्रता दिवसका अवसरमा राजधानीस्थित उक्त देशको राजदूतावासमा आज बिहान एक विशेष समारोह आयोजना गरियो । त्यस अवसरमा नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले भारतको राष्ट्रिय झण्डा फहराउनका साथै स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति रामनाथ […]

डेँगुका कारण ४८ को मृत्यु, १० हजार सात सय प्रभावित

याङ्गुन, २९ साउन । म्यानमारमा फैलिएको डेँगुका कारण यस वर्ष ४८ जनाको मृत्यु भएको छ । गत सात महिनाको अवधिमा अरु १० हजार ७५७ जनामा डेँगुको सङ्क्रमण पुष्टि भएको अधिकारीहरूले जनाएका छन् । स्वास्थ्य तथा खेलकुद मन्त्रालयअन्तर्गतको सार्वजनिक स्वास्थ्य विभागले बुधबार सार्वजनिक गरेको विवरणमा एयेयार्वाडी क्षेत्रमा सबैभन्दा धेरै जना प्रभावित भएको उल्लेख गरिएको छ । […]

इरानी राष्ट्रपतिले राष्ट्रसङ्घमा सम्बोधन गर्ने

तेहरान, २९ । साउन इरानका राष्ट्रपति हसन रौहानीले संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्ने भएका छन् । अमेरिकाको न्युयोर्कमा अर्को महिना हुने महासभामा उनले सम्बोधन गर्ने तय भएको इरानी अधिकारीहरूले जनाएका छन् । इरानी राष्ट्रपतिको कार्यालयका मुख्य कर्मचारी मोहम्मद भाएजीले बुधबार उनको सम्बोधन तय भएको जानकारी दिए । “अरु कुनै विषेश परिस्थिति आइनपरेमा राष्ट्रपति रौहानीले राष्ट्रसङ्घको […]

गर्मीका कारण जापानमा २३ को मृत्यु, १३ हजार बिरामी

टोकियो, २९ साउन । जापानको अग्नि तथा प्रकोप व्यवस्थापन निकायले गर्मीका कारण जापानमा कम्तीमा २३ जनाको मृत्यु भएको जनाएको छ । सो कार्यालयले बुधबार दिएको जानकारीअनुसार अत्यधिक तापका कारण बिरामी भएका १२ हजार ७५१ जना अस्पतालमा भिड लागेका थिए । मृत्यु भएको र बिरामी भएको यो विवरण गत अगस्ट ५ देखि एक हप्तासम्मको मात्रै भएको […]

दक्षिण भारतमा बाढी २०९ को मृत्यु

नयाँ दिल्ली, २९ साउन । भारतको दक्षिणी राज्य केरलाको कैयौ भागमा बुधबार बाढी आउन सक्ने चेतावनीको कारण सतर्कता अपनाइएको छ । यसअघि नै मौसमी वर्षापछि आएको बाढीको कारण देशभरी २ सय ९ व्यक्तिको मृत्यु भईसकेको छ । आगामी २४ देखि ४८ घण्टाभित्र भारी वर्षा हुने केरलाको स्थानीय अधिकारीहरुले चेतावनी दिएका छन् । भारी वर्षाको कारण भारतको […]

उज्वेकिस्तानमा अर्को वर्षदेखि भूमिको निजीकरण

तास्कन्त, २९ साउन । उज्वेकिस्तानका राष्ट्रपति शाभ्काट मिर्जियोयेभले मंगलबार गैर–कृषि भूमिको निजीकरण गर्नेसम्बन्धी नयाँ कानुनमा हस्ताक्षर गर्नुभएको छ । मध्य एसियाको सबैभन्दा बढी जनसंख्या रहेको उज्वेकिस्तानमा यो कानुनलाई सिनेटले गत मे महिनामा स्वीकृत गरेको थियो । राष्ट्रपतिबाट स्वीकृत भएको यो कानुन आगामी सन् २०२० को मार्च १ देखि लागू हुनेछ । यसअघि, सबै जमिन राज्यको […]

प्रधानमन्त्री खान पाकिस्तानी काश्मिर भ्रमणमा

मुजफराबाद, पाकिस्तान, २९ साउन। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार पाकिस्तानी काश्मिरको भ्रमण गर्नुभएको छ । प्रधानमन्त्री खानले काश्मिर भ्रमण पश्चात नयाँ नीति घोषणा गर्ने सम्भावना रहेको छ । भारत सरकारले भारत प्रशासित जम्मु काश्मिरको विशेष मान्यता खारेज गरेसँगै आणविक शक्तिसम्पन्न दुबै मुलुकबीच तनाबको स्थिति छ । पाकिस्तानले भारतको यस कदमका विरुद्ध अन्तर्राष्ट्रिय कुटनीतिक दबाब बढाउने […]

हवाई कारबाहीमा तेह्र तालिबान लडाकू मारिए

कान्दाहार अफगानिस्तान, २९ साउन । अफगानिस्तानको दक्षिण कान्दाहार प्रान्तको शाह वालिकोट जिल्लामा लुकेर बसेका तालिबान लडाकू्लक्षित मङ्गलबार भएको हवाई कारबाहीमा कम्तीमा १३ तालिबान लडाकू मारिएका छन् । सो प्रान्तका प्रहरी प्रवक्ता जमाल बारिक्जाईले बुधबार जानकारी दिनुभएको छ । शाह वालिकोट जिल्लाको मानो क्षेत्रका लुकेर बसेका तालिबान लडाकूलक्षित सो आक्रमण भएको थियो । मङ्गबार राति भएको […]

इथियोपियामा कफी पार्क निर्माणको तयारी

आदिस अबाबा, २९ साउन । इथियोपिया र दक्षिण कोरियाको संयुक्त लगानीमा इथियोपियाली कफी प्रबद्र्धनमा सघाउन विशाला कफी पार्क निर्माण गरिने भएको छ । इथियोपियाको कफीलाई विश्व बजारमा सहज रुपमा पु¥याउन यस पार्कले सहयोग गर्ने विश्वास लिइएको छ । यो प्रस्तावित कफी पार्क निर्माणका लागि पाँच करोड अमेरिकी डलर पर्नेछ । इथियोपियाको राजधानी आदिस अबाबामा निर्माण […]