भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको नेपाल भ्रमण निश्चित हुनुअघि आतंकबादी संगठन इन्डियन मुजाहिद्दिनका दुई संस्थापक सदस्यलाई नेपालमा पक्राउ गरेर भारतमा बुझाएको खुलेको छ। भारतको केन्द्रीय राजधानी दिल्लीमा सन् २००८ मा १६५ जनाको ज्यान जानेगरी भएको श्रृङ्खलावद्ध बम बिस्फोटका आरोपी नेपालमा पक्राउ परेको खुलेको हो। यस्तै इन्डियन मुजाहिद्दिनका सह–प्रमुख रहेका अब्दुल सुभान कुरेसी समेत नेपालमै पक्राउ […]
प्रवास
अमेरिकामै पुगेर फ्रान्सेली राष्ट्रपति म्याक्रोनले गरे ट्रम्पवादको विरोध (भिडियो)
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले राष्ट्रवाद र आइसोलेसनिजमको विरोध गरेका छन् । अमेरिकाको तीन दिने भ्रमणमा रहेका फ्रान्सेली राष्ट्रपति म्याक्रोनले अमेरिकी संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा राष्ट्रवाद र आइसोलेसनिजमको विरोध गरेका हुन् । राष्ट्रवाद र आइसोलेसनिजम् दुवै विश्वव्यापी समृद्धिका लागि घातक र चुनौतिपूर्ण रहेको म्याक्रोनले बताए । म्याक्रोनको भाषणालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिले अमेरिका […]
घर फर्क भन्दै ९ हजार नेपालीलाई अमेरिकाले दियो यस्तो अल्टिमेटम (विज्ञप्तिसहित)
काठमाडौं । अमेरिकी सरकारले अमेरिकामा टिपीएसमार्फत बस्ने र काम गर्ने अनुमति पाएका ९ हजार नेपाली नागरिकको टीपीएस नविकरण नगर्ने सूचना सार्वजनिक गरेको छ। एक वर्षभित्र बसोवासका लागि अन्य कुनै कानुनी उपाय अपनाउन वा नेपाल फिर्ता हुन आग्रह गरिएको निर्देशनमा भनिएको छ ‘यसका लागि नेपाली सरकारसँग पनि हामी समन्वयन गर्ने छौ।’ अप्रिल २६ मा होमल्याण्ड स्क्युरिटीद्वारा […]
छुरा हानेर मलेसियामा एक नेपालीको हत्या
काठमाडौं । रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक नेपालीले ज्यान गुमाएका छन् । उनलाई नचिनेका मान्छेको समुहले छुरा हानेर हत्या गरेको हो । क्वालालाम्पुरमा सुरक्षा गार्डका रुपमा कार्यरत झापा कन्काई नगरपालिका ६ चम्पापुरका मोहनकुमार राजबंशीलाई सोमबार राती नचिनेका मान्छेको समुहले छुरा प्रहार गरेका थिए । हत्याको कारण भने खुल्न सकेको छैन । २०७५ बैसाख १२ मा […]
नेपाल जापान विधार्थी समाजले टोकियोमा आफ्नो वार्षिकोत्सव मनाउदै
सन्तोष चोखाल (जापान) -नेपाल जापान विद्यार्थी समाजको वार्षिकोत्सव तथा सांस्कृतिक धमाका २०१८ को तयारी अन्तिम चरणमा पुगेको छ ।अप्रिल २९ तारिख टोकियोमा समाजको वार्षिकोत्सव तथा सांस्कृतिक धमाका हुँदैछ । समाजले दोश्रो वार्षिकोत्सवको अवसरमा प्रकाशन गर्ने ‘ विद्यार्थी डायरी- २ ‘ लगायत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको समाजका केन्द्रीय अध्यक्ष चेतन पौडेलले बताउनु भएको छ । […]
मुलुक समृद्धिको बाधक राजनीति : डा: केसी
मुलुक समृद्ध बन्न नदिने बाधक तत्व राजनीति नै भएको निष्कर्ष एक कार्यक्रमका सहभागी राजनीतिक विश्लेषकको रहेको छ । पत्रकार महासंघ जापान शाखाद्वारा शुक्रबार टोकियोमा आयोजित एक अन्तर्कृया कार्यक्रममा बोल्दै राजनीतिक विश्लेषक प्राध्यापक डा : सुरेन्द्र केसीले यस्तो धारणा राखेका हुन । नेपालको राजनीति अहिले बिकल्प बिहिनताको अवस्थामा रहेको उल्लेख गर्दै उनले देशमा पुर्वाधार र अपार […]
साकुरालाई प्रमुख अतिथि मान्दै जापानमा हाइकु संग्रहको बिमोचन
जापानको टोकियोमा ‘तातेसिना हाइकु सङ्ग्रह’ को बिमोचन गरिएको छ । जापानमा लोकप्रिय रहेको हानामी पर्व ( साकुरा फुल हेर्ने पर्व ) को अवसर पारेर टोकियोको हाराजुकु पार्कमा एक भब्य समारोहकाबीच उक्त संग्रहको बिमोचन गरिएको हो । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टर द्वारा आयोजित उक्त बिमोचन कार्यक्रममा दर्जनौ स्रष्टाहरुले साहित्यिक खुराकहरु पनि प्रस्तुत गरेका थिए […]
फोनिज जापानको अधिवेशन टोकियोमा सम्पन्न ,अध्यक्षमा चसिला
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ(फोनिज) जापान शाखाको अध्यक्षमा चसिला वाईवा तामाङ् सर्वसम्मत चयन भएका छन् । आइतबार टोकियोको सिनओकुबो स्थित बारकाडेको सभाहलमा सम्पन्न भएको शाखाको दोश्रो अधिवेशन बाट तामाङ् सर्वसम्मत अध्यक्षमा चयन भएका हुन ।तामाङ्को अध्यक्षतामा ११ सदस्यीय कार्यसमितिको गठन पनि गरिएको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा निशान राना मगर,सचिवमा फुर्वा शेर्पा,सहसचिवमा शशिकला मोक्तान र […]
बेलायतमा विश्व नेपाली साहित्य सम्मेलन हुने
काठमाडौँ । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको बैठकले ‘दोस्रो विश्व नेपाली साहित्य सम्मेलन’ आगामी साउन २६–२७ गते बेलायतमा आयोजना गर्ने निर्णय गरेको छ । सम्मेलनका निम्ति केन्द्रीय सचिव केदार संकेतको संयोजकत्वमा ब्यवस्थापन समिति गठन गरिएको महासङ्घका अध्यक्ष विश्वासदीप तिगेलाले जानकारी दिनुभयो । बैठकले यस वर्षको उत्कृष्ट शाखाः साहित्यकार विजय हितानको अध्यक्षतामा रहेको विश्व […]
बौद्धिक सम्पत्तिको सुरक्षाका लागि जापानले माग्यो सहयोग
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालका लागि जापानी राजदूत मासासी ओगावासँग शुक्रबार भएको शिष्टाचार भेटमा नेपालका उत्पादनलाई जापानी बजारमा सहज पहुँचका लागि पहल गरिदिन आग्रह गरेका छन् । सिंहदरवारस्थित सचिवालयमा शुक्रबार भएको भेटवार्तामा मन्त्री यादवले जापान सरकारको सहयोगमा सञ्चालनमा आएको उदयपुर सिमेन्ट कारखानाको स्तरोन्नति र कृषि क्षेत्रको आधुनिकीकरणका लागि जापान सरकारको सहयोग […]




