नयाँदिल्ली । भारतको केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले मंगलबार काश्मिर प्रदेशको सत्तारुढ गठबन्धन तोडेको छ । आफूहरूले अपेक्षा गरेअनुसार गठबन्धन सरकारले काम गर्न नसकेकाले गठबन्धनमा बसिरहन सक्ने अवस्था नरहेको भाजपाले जनाएको छ। आतङ्कवाद र हिंसा अन्त्यका लागि पनि प्रभावकारी भूमिका सरकारले खेल्न नसकेको भाजपाका नेताहरूको भनाई छ। नयाँ दिल्लीमा पत्रकारहरूसँग कुराकानी गर्दै भाजपाका […]
प्रवास
आफ्नो परमाणुको सुरक्षा ग्यारेन्टी नगरेरै किम परमाणु हतियार नष्ट गर्न तयार भएपछि चीन दङ्ग
एजेन्सी । किम जोङ उन र डोनाल्ड ट्रम्पको भेटवार्तालाई लिएर चीन तीन छक्क परेको छ। चीनको सरकारी च्यानल सीजीटीएनले उक्त भेटलाई प्रत्यक्ष प्रशारण गरेका थिए। चिनियाँ सरकारी च्यानलका एक सम्बाददाता सिंगापुरमा थिए भने दोस्रो स्टुडियोमा। किम-ट्रम्प भेटको बारे आपसमा कुरा गर्दै उनीहरुले उत्तर कोरिया आफ्नो परमाणुको सुरक्षा ग्यारेन्टी नगरीकनै परमाणु हतियारलाई नष्ट गर्न राजी भएको […]
नेपालको कूटनीतिक सम्बन्ध १५९ मुुलुकमा विस्तार
काठमाडाैं । नेपाल र बेस्ट इण्डिजमा अवस्थित टापु देश सेन्ट क्रिस्टोफर एण्ड नेभिसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका १५९ राष्ट्रमा फैलिएको छ । कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी सहमतिपत्रमा संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली नियोगमा बुधबार आयोजित एक कार्यक्रममा उक्त विश्व संस्थाका लागि नेपाल र सेन्ट क्रिष्टोफर एण्ड नेभिसका स्थायी […]
आफ्नै साथीहरुको कुटपिटबाट मलेसियामा एक नेपाली युवाको मृत्यु
पर्वत, १८ जेठ । रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको नेपालीकै कुटपिटबाट मृत्यु भएको छ । पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, धमिलपानी गाउँका २२ वर्षीय किशोर केसी (नसिब) को साथीभाइको कुटपिटबाट बुधबार मृत्यु भएको हो । करीब डेढ हप्ता पहिले सँगै काम गर्ने नेपाली युवाले कुटपिट गर्दा गम्भीर घाइते भएका क्षेत्रीको मलेसियाको पुत्रोदय अस्पतालमा उपचारका […]
युक्रेनमा एक रुसी पत्रकारको गोली हानी हत्या
एजेन्सी । युक्रेनको राजधानी किएभमा एकजना रुसी पत्रकारको गोली हानी हत्या भएको छ । रुसी पत्रकार अर्काडी बबचेन्कोको उनको घर नजिकै गोली हानी हत्या भएको युक्रेनको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । ४१ वर्षका बबचेन्कोलाई किएभमा रहेको उनको घर नजिकै गोली प्रहार भएको हो । उनकी श्रमतीले बबचेन्कोलाई फ्ल्याटको प्रवेशद्धार नजिकै रक्ताम्य अवस्थामा भेटाएकी […]
समयसंगै प्रविधिको विकास अपरिहार्य:महाविर पुन
जापान सरकार तथा टेलिकम्युनिकेशन युनियन जापानको विशेष सम्मान लिन जापान आउनु भएका डा. महाविर पुनसंग गैरआवासिय नेपाली संघ ( एनआरएनए)जापानले आईतबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । एनआरएन जापानका अध्यक्ष टासि वाङदी लामाले स्वागत मतब्य सहित शुभकामना दिनुभएको अन्तरक्रिया कार्यक्रममा डा महाविर पुनले शुरु गर्नु भएको नेपाल आविष्कार केन्द्र र देश विकासमा प्रविधिक विकासकको आवस्यकताको […]
जापानमा नेपथ्य व्याण्डको ऐतिहाँसिक कन्सर्ट हुँदै
गोकर्ण अधिकारी टोकियो । नेपाली मौलिक गित संगितलाई लोक पप, लोक रक अनि मैत्री रकमा गाएर लोकप्रिय बनेको चर्चीत ब्याण्ड नेपथ्य व्याण्डको जुलाई ७ तारिखमा जापानमा ऐतिहाँसिक कन्सर्ट आयोजना हुने भएको छ । स्थापनाको २५ औं वर्ष मनाई रहेको नेपथ्यले राजधानी टोकियोमा रहेको चर्चीत टोकियो डोम स्थित हलमा आफ्नो प्रस्तुती दिने भएको छ । फिनल्याण्ड, […]
कर्नाटकमा मोदी र भाजपा सुपरफ्लप, राहुल र एचडीको राजनीति यसरी बन्यो सफल
काठमाडाैं । जनता दल सेक्युलर, जेडिएसका नेता कुमारस्वामीले बुधबार भारतको कर्नाटक राज्यको मुख्यमन्त्रीको शपथ लिए । उनले बैंगलुरुमा भएको विशेष समारोहमा उनले मुख्यमन्त्री पदको शपथ लिएका हुन् । यस्तै कांग्रेसका नेता जी परमेश्वरले उप–मुख्यमन्त्रीको शपथ लिएका छन् । भारतीय जनता पार्टी, भाजपाका बिएस येदियुरप्पाले संसदमा बहुमत साबित गर्न नसकेर राजीनामा दिए । त्यसकारण कर्नाटकमा एकहप्ता […]
उडिरहेको जहाजको अगाडिको सिसा फुटेपछि आधा शरिर बाहिर गएका पाइलटलार्इ बचाइयो, ३२ हजार फिट उचाइमा यस्तो दुर्घटना
एजेन्सी । विमान हावामै थियो अर्थात आकाशमै थियो, त्यहि बेला अगाडीको सिसा फुट्यो र पाइलट आधा बाहिर परे । यो कुनै हलिवुड चलचित्रको सिन होइन, चीनको एक विमानमा भएको साँच्चैको घटना हो । विमानमा रहेका अर्का पाइलटले आफू अघि बसेर को–पाइलटलाई विमान भित्र तानेर बताए । विमानको आपतकालीन अवतरण गरे । विमानमा रहेका सबै यात्रु […]
ठूलो हुरी र बतासमा परी ३९ जनाको मृत्यु
काठमाडाैं, ३१ बैशाख । तीब्र गतिको हुरी बतासका कारण भारतमा कम्तिमा ३९ जनाको ज्यान गएको छ । अाइतबार साँझपख अाएकाे हुरीमा परी ठूलाे जनधनकाे क्षति पुगेकाे बताइएकाे छ । हुरीबतासले सबैभन्दा बढी क्षति भारतकाे उत्तरप्रदेशमा पुर्याएकाे छ । उत्तर प्रदेशमा मात्र १६ जनाको ज्यान गएको छ । त्यस्तै आन्ध्र प्रदेशमा १२ जनाकाे ज्यान गएकाे छ […]








