भरतपुर महानगरमा समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम, घर घरमै पुगेर स्वास्थ्य सेवा शुरु

bharatpur metro

भरतपुर । भरतपुरका घर घरमै पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएकालाई स्वास्थ्य सेवा दिने कार्यक्रम शुरु भएको छ । महानगरमा ‘समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम’अन्तर्गत सो सेवा शुरु भएको हो । बुधबार भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सो सेवा शुभारम्भ भएको घोषणा गरेकी हुन् । उनले स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेकी […]

उपचाररत उपप्रधान एवं गृहमन्त्री श्रेष्ठलाई भेट्न नपाइने

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । बुधवार बिहानै अस्पताल पुगेर उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । प्रधानमन्त्री पछि अन्य भेटघाट भने बन्द गरिएको बताइएको छ । उपचारमा संलग्न चिकिसकको सल्लाहमा अन्य भेटघाट बन्द गराइएको मन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले जानकारी गराएका छन् । […]

आयल निगम ऋण मुक्त भएसंगै घट्यो पेट्रोलियम पदार्थको मूल्य

भारी ऋणमा रहेको नेपाल आयल निगम ऋण मुक्त भए संगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ । मूल्य घट्दा उपभोक्तलाई राहत मिलेको छ । नेपाल आयल निगमले आजै मध्यरातिदेखि लागू हुने गरी मूल्य घटाएको हो । मध्यरातदेखि लागु हुने गरि डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर ४ रुपैयाँ र पेट्रोलको मूल्य प्रति लिटर २ रुपैयाँ घटाइएको […]

पतिपत्नी सवार मोटरसाइकल पल्टदा पछाडीको बसले ठक्कर दिँदा पत्नीको गयो ज्यान

काभ्रे । काभ्रेको रोशि ११ डालाबेशि स्थित बि.पि.राजमार्ग सडक खण्डमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । मोटरसाइकल पल्टदा पछाडी बाट आइरहेको बसले किचेपछि मोटरसाइकलमा सवार रहेकी काठमाडौको का.म.न.पा.११ की ६१ वर्षीया बिन्दा गिरीको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जनाए अनुसार बिहीवार बिहान करिब १० बजेको समयमा सिन्धुली […]

भू–माफियाको चंगुलमा परेर सडकमा पुगेको भन्दै न्यायको लागि अवाले परिवारको अपिल

काठमाडौं । मिनभवनस्थित गणेश अवालेको झण्डै साढे १ अरब बराबरको घर–जग्गा भू–माफियाहरुकोे चंगुलमा परेसँगै अवाले परिवार सडकमा आएको छ । बिहिबार संवाद डबलीमा अवाले परिवारले पत्रकार सम्मेलन गरि अदालतले पनि भूमाफियाहरुकै पक्षमा फैसला गरेको आरोप लगाउँदै सामाजिक न्यायको निम्ति अपिलसमेत गरेको छ । न्यायको अन्तिम आशाको किरणकारुपमा रहेको सर्बोच्च अदालतले गत भदौ १५मा पीडित विरोधी […]

काठमाडौंमा नक्कली नोट

काठमाडौंको शंखमुलबाट नक्कली नोट सहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका-४ घर भई शंखमुल बस्ने २३ वर्षीय सन्तोष चेपाङ रहेका छन । १ हजार दरको नोट ५ थान र ५ सय दरको नोट १ थान गरी जम्मा ६ थान नक्कली जस्तो देखिने नोटसहित मंगलबार राति प्रहरीले उनलाई पक्राउ गरेको हो। […]

देशभरीका कारागारमा विपश्यना ध्यान शिविर चलाइने

देशभरीका कारागारमा विपश्यना ध्यान शिविर संचालन हुने भएको छ। योग र ध्यानमा रुची राख्ने उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनपछि देशैभरीका कारागारमा कैदीबन्दीका लागि विपश्यना ध्यान शिविर संचालन हुने भएको हो । मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियान अन्तर्गत नै देशैभरका कारागारमा विपश्यना ध्यान शिविर […]

स्पा सेन्टरका संचालक पौडेल पक्राउ

रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तीमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका-९ रातोपुलस्थित नुवाकोट व्यूटी पार्लर एण्ड स्पा सेन्टरका संचालक पक्राउ परेका छन् । संखुवासभा चिचिला गाउँपालिका-१ घर भएका ४३ वर्षीय दिनेश पौडेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । संचालक पौडेल संगै प्रहरीले सेन्टरबाट २ नाबालिका र १ युवतीलाई समेत उद्दार गरिएको जानेको छ । उक्त स्पा सेन्टरमा काम […]

अन्नको सम्मान गर्ने पर्व ‘सकिमना पुन्ही’ सम्पन्न

भक्तपुर । अन्नको सम्मान गर्ने पर्वको रुपमा सकिमना पुन्ही सम्पन्न भएको छ । विशेषगरी नेवा समुदायले मनाउने यो पर्वको मूख्य आकर्षण भनेको अन्नको सम्मान गर्दै यसैको प्रयोग गरी बनाइने देवता र देवस्थल नै हो । नजिकको ईष्ट देवको मन्दिर आगाडी नसाबजी (मकै, भटमास, पिँडालु, गहुँलगायतका अन्नको समिश्रण) बाट सोही मन्दिरमा रहेका देवी देवता र मन्दिरको […]

परदेशमा पौरख स्वदेशमा सेवा, अष्ट्रेलिया सामाजिक सञ्जाल रुपन्देहीमा नयाँ नेतृत्व

अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोख्रेलले प्रदेशमा रहेर पनि नेपालमा परोपकारी तथा सामाजिक सेवामा लागेको अष्ट्रेलिया सामाजिक सञ्जाल रुपन्देहीको कामप्रति खुसी व्यक्त गरेका छन् । रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाको अष्ट्रेलियाको सिड्नीमा सम्पन्न चौथो अधिवेशनका अवसरमा राजदूत पोख्रेलले पर्यटन, स्वास्थ्या, शिक्षा र प्राकृतिकविपदको समयमा नेपाल र अष्ट्रेलियामासञ्जालले गरेको परोपकारी सामाजिककार्य प्रतिखुसीव्यक्त गरेका हुन् । उनले कामको […]