प्रधानन्यायाधीशको राजीनामा माग्दै निकालिए ‘ बालुवाटार न्याय मार्च ’ ( फोटोहरु )

मङ्सिर ९,काठमाडौँ।   एक महिनादेखि न्यायपालिका शुद्धीकरणको माग गर्दै आन्दोलनमा होमिएका कानुन व्यवसायीको अगुवाइमा नागरिक समाज तथा अन्य बिभिन्न संघ संगठनहरुले एक्यबद्दता जनाएर मार्चपास गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग लगाउन र सम्पत्ति छानबिन गर्न माग गर्दै बिहीबार दिउँसो २ बजे नेपाब बार एसोसिएसनको कार्यालय बात बारसहित ८ वटा संघ संस्थाले बालुवाटार सम्म संयुक्त […]

कांग्रेस प्यूठानको मतगणनामा झडप, झडपमा ७ घाइते, प्रहरीले चलायो गोली

दाङ । नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशन अन्तर्गत प्यूठानमा मतगणनाकाे क्रममा मंगलबार बेलुकी भएको झडप नियन्त्रणमा लिन प्रहरीले चलाएकाे गाेली लागेर प्रहरीसहित ७ जना घाइते भएका छन्। गाेली लागेर गम्भीर घाइते भएकाहरुलाई थप उपचारको लागि बुटवल लगिँदै छ। प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले गाेली नचलेकाे भन्दै प्रहरीकाे बचाउ गरेका थिए। घटनास्थलमा रहेका प्रत्यक्षदर्शीका अनुसार प्रहरीले ४ […]

काष्ठमंड़पमा सातौ शताव्दीको सिप कला आजसम्म जीवित राख्न सकेको खुशीको कुरा – अध्क्षय ओली ( फोटोहरु )

मङ्सिर ४,काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्क्षय तथा पुर्व प्रधान मन्त्री के पी शर्मा ओलीले पुनःनिर्माण भएको काष्ठमण्डपको अवलोकन गर्नु भएको छ। पुनः निर्माण भैरहेको काष्ठमण्डपको अध्क्षय ओलीले शुक्रबार गरेको यो दोश्रो अवलोकन हो। अवलोकनका क्रममा उहाले सातौ शताव्दीको सिप कला आजसम्म जीवित राख्न सकेको खुशीको कुरा भएको बताउनु भयो। आधुनिक नेपाललाइ पनि यसै गरि […]

इजलास फर्केका पाँच न्यायाधीशद्वारा फेरि इजलासमा नबस्ने घोषणा

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै इजलास बहिस्कार गरेका मध्ये इजलासमा फर्किएका ५ जना न्यायाधीशहरु अब भने राजीनामा नआएसम्म इजलासमा नबस्ने भएका छन् । सर्वोच्च अदालतका ५ जना न्यायाधीश मंगलबार र बुधबार इजलासमा बसेका थिए । उनीहरुसँग बुधबार नेपाल बार एशोसिएशनले गरेको छलफलपछि उनीहरु पनि अब इजलासमा नबस्ने निष्कर्षमा पुगेका हुन् । सबै […]

५९ सांसदको हस्ताक्षरसहित बागमतीको मुख्यमन्त्रीमा पाण्डेको दाबी

काठमाडौँ । बाग्मती प्रदेशमा नयाँ सरकार गठनका लागि गठबन्धनले बहुमतसहित दाबी पेश गरेको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि दलहरूलाई आह्वान गरेलगत्तै गठबन्धनमा रहेका ५९ प्रदेशसभा सदस्यहरूको हस्ताक्षर लिएर प्रदेश प्रमुखको कार्यालयमा पेश गरिएको हो । मुख्यमन्त्री दाबीका लागि हस्ताक्षर गर्नेहरूमा माओवादी केन्द्रका २३, नेपाली काङ्ग्रेसका २२, नेकपा एकीकृत समाजवादी (एस)का […]

१४ न्यायाधिशपछि सर्वोच्च बारले पनि माग्यो प्रधानन्यायाधिशको राजीनामा

काठमाडौँ । सरकार सञ्चालनमा भागवण्डाको आरोप खेपेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरामाथि राजीनामाको चर्को दबाब परेको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशले नै राजीनामा माग गरेकामा साँझसम्म नेपाल बार एशोसिएसन र सर्वोच्च बार एशोसिएसनले पनि जवराको राजीनामा मागेका छन् । सोमबार बसेको सर्वोच्च बारको बैठकले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्ने निर्णय गरेको अध्यक्ष पूर्णमान शाक्यले बताएका […]

मुख्यमन्त्रीको पस्तावमा मतदान नै नगरी बागमती प्रदेशसभा बैठक स्थगित

काठमाडौ । बागमती प्रदेशसभाको बैठक १० कात्तिकमा बस्ने भएको छ । बिहीबार बसेको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राखेको विश्वासको मत माग्ने प्रस्तावमाथि दलीय धारणा राखिएको छ । सो प्रस्तावमा मतदान नगरी बैठक स्थगित गरिएको हो । दलीय धारणा राख्ने क्रममा विपक्षी गठबन्धनले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिन नसक्ने भन्दै आफूहरूको तर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) […]

मुख्यमन्त्री शाक्यव्दारा काष्ठमण्डप निरीक्षण ( फोटोहरु )

    काठमाडौँ। बागमती प्रदेश मुख्य मन्त्री अष्ट लक्ष्मी शाक्यले पुनर्निर्माण भएको काष्ठमण्डपको निरिक्षण गर्नु भयो। पूर्नरनिर्माणको ९६ प्रतिशत कार्य सम्पन्न भएको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शाक्यले स्थलगत बस्तु स्थति , पुनःनिर्माणको परम्परागत शैलीलगाएको बारेमा जिज्ञसा राख्नु भएको हो। काष्ठमण्डप पुनःनिर्माण समिति संयोजक  तथा प्रदेश सभा सांसद राजेश शाक्यले सो अवसरमा समितिले न्युनतम रकम खर्चेर […]

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा भएको झडपमा चारको मृत्यु

काठमाडौँ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये तीनको सनाखत हुन नसकेको र एकको सनाखत भएको शिक्षण अस्पताल (युसीएमएस) का जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा करिब ४८ वर्षीय कपिलवस्तुको वाणगङ्गा […]

ड्यूटीमा भेटिदैनन् सिभिल अस्पतालका चिकित्सक, तलब भत्ता सरकारी काम भने निजीतिर

काठमाडौं, १६ असोज । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा चिकित्सकहरु नभेटिने गरेको भन्दै सेवाग्राहीहरुले गुनासो गर्ने गरेका छन् । अस्पतालमा विरामीहरुको अत्यधिक भिड भए पनि चिकित्सकहरुले पूरा समय ड्यूटी नगरेका कारण सिभिल अस्पतालले दिनुपर्ने सेवामा प्रभाव परेको छ । सिभिल अस्पताल नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको अस्पताल हो । अस्पतालमा कार्यरत, चिकित्सक, नर्स र […]