तराई विखण्डनको प्रारुप र भारतीय अभिष्ट

आज भारतले लगाएको नाकाबन्दिको कारण देशको चौतर्फी जनजिवन चौपट बन्दै गएको छ । नेपालको जारी संविधानमा आनो स्वमित्व दावी गरेर नाकाबन्दिको अस्त्र प्रयोग गर्ने भारतले तराईको क्षेत्रीय दलहरुको साहारालाई नेपाल सम्मको सम्बन्धको आधार बनाएको छ । भर्खर भएको संविधान संसोधनको विषयमा दिइएको भारतको प्रतिकृयाले के देखाउँछ भने नेपालको संविधानलाई अझ थुप्रै विषयमा संसोधन गराउन चाहन्छ […]

प्रश्नै प्रश्नका घेरामा शिक्षा । गफमा सीमित गुणस्तर

शिक्षामा गुणस्तरका कुरा धेरै उठ्ने गर्दछन् । गुणस्तर बढाउन विभिन्न कार्यक्रम पनि भएका छन् । सरकारले यसका लागि वर्षेनि करोडौं रकम पनि खर्च गरिरहेको छ । दाताहरुले पनि यसमा ध्यान केन्द्रित गरिरहेका छन् । तर, अझै पनि शिक्षामा उपेक्षित उपलब्धी हासिल हुन सकेको छैन । बरु, निरन्तर ओरालो लागिरहेको छ शैक्षिक गुणस्तर ।    प्रश्न […]

भाषणमा सीमित प्राविधिश शिक्षा

शिक्षा जीवन बदल्नका लागि हो । बाँच्ने कला विकास गर्नका लागि हो । शिक्षाले मान्छेमा नयाँ चेतनाको विकास गर्छ । जीवनका लागि आवश्यक पर्ने सिपको विकास गर्छ । विकसित चेतना र सीपले मानव समाजलाई उन्नत बनाउँछ । त्यसैले हिजोआज मानव जीवनसँग जोडिने र जीवन व्यवहारमा काम लाग्ने शिक्षाको कुरा गरिन्छ । सिक्दै जाने र जीवन […]

सेना र प्रहरीका उमाविले परिषद्लाई टेरेनन्

काठमाडौं । नेपाली सेना र नेपाल प्रहरीले संचालन गरेका उच्च माध्यमिक विद्यालयले उच्च माध्यमिक शिक्षा परिषद्ले तोकेको छात्रवृति अस्वीकार गरेका छन् । नेपाली सेनाले भक्तपुरको सल्लाघारीमा संचालन गरेको श्री सैनिक आवासीय महाविद्यालय उमावि र नेपाल प्रहरीले साँगामा संचालन गरेको नेपाल प्रहरी उच्च माध्यमिक विद्यालयले परिषद्ले मागेको छात्रवृति कोटा दिन नमानेका हुन् ।  उच्च माध्यामिक शिक्षा […]