नयाँ सत्ता समीकरणसंगै तीन मन्त्रीले लिए सपथ

नयाँ सत्ता समीकरण संगै तीन मन्त्रीले सपथग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा ३ बिना विभागीय मन्त्रीहरूलाई रास्ट्रपति रामचन्द्र पौडेलले सपथग्रहण गराएका हुन् ।

नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ, नेकपा एमालेबाट पदम गिरी र रास्वपाबाट डोलप्रसाद अर्यालले सपथग्रहण समारोहका बीच सपथग्रहण गरेका छन् ।

Loading...