मैले एकजना कम्युनिस्ट योद्घा विजय घलेको सम्झनामा जनयुद्धको एक वर्षपछि २०५३ साल फागुन १४ र २१ को जनादेश साप्ताहिकमा प्रकाशित संस्मरणात्मक आलेखमा लेखेको थिएँ, ‘त्योे प्यारो !, दृढ र हँसिलो, गोल–गोल मङ्गोल अनुहारसँग पोहोर साल यतिबेला त्यही रगतले लेखिने इतिहासको गीत गाउँदै जनयुद्धको उद्घाटन गर्न तयारी गर्दै थियौँ तर अहिले तिमी भौतिक रूपमा हामीसँग छैनौ […]
दृष्टिकोण
क्रान्तिका नाममा रोपिएका धतुरोबाट धानको अपेक्षा
एउटा जंगलमा विभिन्न जातका प्राणीबीच अगाध प्रेम थियो । यो प्रेममाथि डाहा गरेर कसैले जंगलमा आगो लगाइदिएछ । सबै जनावर आत्तिएर नजिकैको अर्को जंगलमा शरण लिन गए । तर, एउटा सानो चरा भने निडरतापूर्वक कुवा नजिकैको खाल्डोबाट पानी ल्याउँदै माथिबाट चुहाएर आगो निभाउने कोसिस गर्दै रहेछ । अरू जनावरले भनेछन्– ‘हे मूर्ख चरा, तेरो चुच्चोको […]
यस्तो थियो जनयुद्धका सुरु गर्दा गरिएका प्रतिबद्धता र पहिलो पर्चा
संसदीय व्यवस्थाका कारण नेपाली समाज विश्व समाजका तुलनामा निकै पछाडि परेको भन्दै २०५२ साल फागुन १ गते तत्कालीन नेकपा माओवादीले सशस्त्र जनयुद्ध सुरु गरेको थियो । देशका तीन जिल्लाका तीन चौकीमा आक्रमण गरेर सुरु गरिएको जनयुद्धले नेपाली समाज र राजनीतिमा ठूलो हलचल ल्यायो । नेपालको राजतन्त्रात्मक व्यवस्थाको अन्त्य नै गर्यो । गाउँदेखि सहर घेरेर केन्द्रीय […]
जीविकावाद र बौद्धिक जागरणको नेपाली तिर्खा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक अध्यक्ष प्रचण्डले कार्यकर्ताबीच ‘धेरै पढ्ने मान्छे बहुलाउँछ’ भनेर प्रशिक्षित गरेको भिडियो सार्वजनिक भयो । प्रचण्डको भनाइ सुनेर गद्गद् हुँदै कार्यकर्ता हाँसेको र ताली बजाएको दृश्य पनि देखियो । धेरै पढ्ने भनेको कति र पढेर कति जना बहुलाए भन्ने तथ्य सार्वजनिक छैन । व्यवहारसँग पुस्तकको ज्ञान नजोड्ने बरु पुस्तकको लती भनेर सारसंग्रहमा हराउनेका […]
२४ औँ जनयुद्ध दिवस र नेपाली जनताको परिवर्तनको सपनाहरु
सर्वप्रथम महान् जनयुद्धको ऐतिहासिक पहलको २४ औँ जनयुद्ध दिवसको यस ऐतिहासिक अवसरमा देश र जनताको मुक्तिका निम्ति प्राणाहुति दिने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु, राज्यद्वारा बेपत्ता पारिएका योद्धाहरूको विशेष सम्मानसहित स्मरण गर्र्नु तथा सहिद परिवारजन, बेपत्ता योद्धाहरूका परिवारजन र घाइते योद्धाहरूप्रति पनि सम्मान व्यक्त गर्नु आफ्नो कर्तव्य ठान्दछौँ । यस अवसरमा हामी विश्व सर्वहारा–कम्युनिस्ट […]
समायोजनमा बुझ्नै नसकिएका यी कुरा, नियमावलीमा कसले किन थपे यी बुँदाहरु
समायोजन के को लागि र कसका लागि ? प्रदेश तथा स्थानीय निकायमा कर्मचारी काम गर्न गएनन् भनेर दोष लगाई समायोजन अध्यादेश ल्याइयो । केन्द्रमा बसेर ऐन कानुन बनाउने हैसियत भएका प्रशासकहरू जो आफू कार्यरत सेवा भन्दा फरक सेवा समूहका कर्मचारीलाई कुदृष्टीले हेर्न रुचाउने सचिव, सह-सचिव र उप-सचिव को त समायोजन भई सक्यो भनेर समाचार आयो […]
समयको बन्धकीमा हाम्रो प्रेम
समय परिवर्तन हुँदै गयो । हामी एक अर्काको विश्वासिलो पात्रको रुपमा स्थापित हुँदै गयौँ । परिस्थितिले बेला बेलामा अहिले पनि झस्काउन खोज्छ । त्यो निस्ठुरी समयमा हामीले बाक्लिएर कुराकानी गर्न पाएका थिएनौँ । समय हाम्रो अगाडि पर्खाल बनेर उभिएको थियो । कारण मेरा प्रेमी त्यो समयमा उच्च शिक्षा हासिलको लागि क्याम्पस पढ्नको लागि सुर्खेततिर गएका […]
के तपाई रेडियो पत्रकारिता सिक्न चाहनुहुन्छ ? यसरी सिक्नुस रेडियाेमा बोल्न
विषय प्रवेश रेडियोका स्रोता मात्रै हैन अब हरेक व्यक्ति पहिला भन्दा ज्यादै शक्तिशाली छन । मानिसको चेतनास्तर एक भन्दा अर्काको बढि छ कारण विज्ञान र प्रविधि नै हो । एउटा कार्यक्रम प्रस्तोता वा सञ्चालकले यो कुरा राम्ररी जान्न जरूरी छ कि मेरो कुरा म भन्दा दिग्गज व्यक्तिले सुनिरहेको छ र मेरो प्रस्तुतिबाटै मेरो क्षमताको मुल्याङ्कन […]
प्रस्तावित नागरिकता विधेयक: राष्ट्रका लागि खतरानाक, देश नै गुम्ने खतरा
आधुनिक नेपाल निर्माण गर्नको लागि एकिकरण अभियानका वखत तिब्बत तथा भारत तर्फको अंङग्रेजहरूको लडाइमा २७ हजार भन्दा बढी नेपाली वीर पूर्खाहरूले सहादत्त गरेका थिए । त्यसकारण नेपाल राज्यको एकीकरण वा विस्तृतिकरण रक्तरञ्जित इतिहासले भरिभराउ छ । विश्वभरि नै नेपाल एकिकरण एउटा अद्भूत गौरबगाथाको इतिहास हो । जसमा संसारभरि नै उदियमान र चम्किरहेको अंग्रेज समेत नतमस्तक […]
डियर सर्टिफिकेट !
पहाडको काखमा सानो गाउँ । गाउँको शिरानमा खरले छाएको एकतले मजेत्रो । कोठाको बीचमा अँगेनो । अँगेनोमाथि ओदानसँगै जोतिएका केही मलातेका नसुकेका दाउरा । धुँवाले भित्ता कालैकालो । भित्ताको काठमा झुन्ड्याइएको पुरानो रेडियो । धुरीसम्म जोड्ने खुर्सानीको माला । कुनाको खुट्टे खटियामाथि पुरानो च्याद्दर र डसना । डोरीमा टाँगिएका पुराना थोत्रा कपडा । घरको वरिपरि […]











