आजदेखि यसरी सुरु हुँदैछ रुसमा विश्वकप

काठमाडाैं, ३१ जेठ । अाजदेखि विश्व फुटबलकाे महाकुभ्व विश्वकपकाे सरु हुँदैछ । रुसमा हुने फिफा वर्ल्डकपकाे पहिलाे उद्घाटन खेल आयोजक राष्ट्र रुस र साउदी अरेबियाबीच हुनेछ । खेल आज राति पौने ९ बजे सुरुभएसँगै २१औं संस्करणको फिफा विश्वकपको पर्दा उघ्रिनेछ । प्रतियोगितामा २१० फिफा सदस्य राष्ट्रह?बाट छनोट भएका उत्कृष्ट ३२ टोलीह?ले सहभागिता जनाउँदैछन्। पानामा र […]

यस्तो छ विश्वकपअघि मेसीको उत्कृष्ट र चर्चित अन्तर्वार्ताः त्यो एउटा यस्तो खुला घाउ थियो जुन अहिलेसम्म पनि दुखिरहेको छ

लिओनल मेस्सीलाई सधैँ लाग्ने गरेको एउटा आरोप हो, क्लबका लागि उनले धेरै राम्रो खेले, धेरै उपाधि दिलाए। तर, देशका लागि भने केही गर्न सकेनन्। केही अर्जेन्टेनीले सानैदेखि स्पेनमा हुर्केकाले मेस्सीलाई देशप्रति माया नभएकाेसम्म आरोप लगाउँदै आएका छन्। सन् २०१४ को विश्वकप फाइनलमा जर्मनीसँग १–० ले पराजित हुँदा पनि उनीमाथि त्यही अाराेप दोहोरियो। त्यसको केही अघि […]

मेसीको टोलीका लागि अर्जेटिनाले किन लियो आफ्नै देशबाट तीन टन खानेकुरा, के छन त्यस्तो खानेकुरा

एजेन्सी । २१ औं संस्करणको विश्वकप ट्रफी उचाल्ने उद्धेश्यका साथ दक्षिण अमेरिकी देश अर्जेन्टिना शनिबार रसिया पुगिसकेको छ। विश्वकप ट्र्फीको प्रबल दाबेदार अर्जेन्टिनी टोली रोलिङ स्टोनको तस्विरले सजाइएको बोइङ चढेर रुस ओर्लिएको हो। सो प्लेनमा खेलाडीसँगै ३ टन खानेकुरा तथा अर्जेटिनी खेलाडीका व्यक्तिगत भान्सेहरू पनि पुगेका खबर सार्वजनिक भएको छ। रसियाको समाचार संस्था तास न्यूज […]

ब्यबसायिक बक्सिङ्ग प्रतियोगितामा नेपाल बिजयी ( फोटो फिचर सहित )

    जेष्ठ २७ ,काठमाडौँ / ” चम्प अफ द च्याम्पियन ” एक दिने ब्याबसायिक बक्सिङ्ग प्रतियोगिता नेपालले जीत हासिल गरेको छ । प्रतियोगितामा मुख्य आकर्षण नेपालको तर्फ बाट मनोहर बस्नेत ( म्याक्स ) भारतको तर्फबाट अर्शदिप भुल्लार बीचको रहेको थियो । ललितपुरको त्रिभुवन आर्मी अफिशर्स क्लवमा शनिबार भएको पहिलो प्रतियोगितामा लाइट वेट ६१ केजी […]

भारतीयभन्दा हाम्रो बलिङ राम्रो छ- अफगानिस्तान

काठमाडौं। लामो प्रतिक्षापछि आगामी बिहिबार टेष्ट क्रिकेटमा डेब्यू गर्न लागेको अफगानिस्ताले आफू भारतबिरूद्ध खेल्न पूर्ण रूपमा तयार रहेको बताएको छ। बिहिबार पहिलो पटक सेतो जर्सीमा विश्व नम्बर एक टेष्ट टिम भारतविरूद्ध खेल्न लागेको अफगानिस्तानले आफू बलिङमा भारतभन्दा बलियो भएको दाबी गरेको छ। अफगानी कप्तान असगर स्टैनिकजईले भारत नम्बर एक टिम भए पनि हाम्रा स्पिनर भारतीयभन्दा […]

प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा पुग्यो आर्मी, सागर पुनले हाने शतक

काठमाडौं। त्रिभुवन आर्मी प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । ओपनर सागर पुनको शतकीय योगदानमा प्रदेश ५ लाई १५४ रनले हराउँदै आर्मी फाइनलमा पुगेको हो । शनिबार हुने एपीएफ र नेपाल पुलिसबीचको खेलको विजेतासँग आर्मीले उपाधिका लागि आइतबार प्रतिस्पर्धा गर्नेछ । शुक्रबार टियू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले राष्ट्रिय […]

अर्जेन्टिनाद्वारा ईजरायलसँगको मैत्रीपूर्ण फुटबल खेल रद्द

काठमाडौं ।  विश्वकप फुटबलको तयारीमा रहेको अर्जेन्टिनाले इजरायलसँगको मैत्रीपूर्ण फुटबल खेल रद्द गरेको छ । इजरायल र प्यालेस्टाईनबीचको सदाबहार तनाव र गाजा क्षेत्रमा ईजरायली सेनाको ज्यादतीबारे प्रश्न उठेपछि अर्जेन्टिनाले अभ्यास खेल रद्द गरेको हो । राजनीतिक र अन्य केही दबाबले विश्वकप पूर्व ईजरायलसँग खेल्ने तय भएको अभ्यास खेल रद्द गर्नुपरेको अर्जेन्टाइनी खेलाडी गोन्जाले हिगुवानले पुष्टी […]

फ्रेन्च ओपन टेनिस: नोभाक इटालीका मार्कोसँग पराजित

काठमाडौं । जारी फ्रेन्च ओपन टेनिस प्रतियोगितामा १२ पटक प्रमुख उपाधिमा कब्जा जमाएका नोभाक डिजोकोभिक मार्को सेचिनातोसँग मंगलबार ६-३, ७-६(४), १-६(११) ले स्तब्ध बनेका छन्। उनी सेमिफाइनलमा प्रवेश गरेका छन्। जीतसँगै मार्को चालिस वर्षमा ग्राण्ड स्लामको सेमिफाइनलमा पुग्ने पहिलो इटालियन पुरूषसमेत बने। सेमिफाइनल प्रवेश गर्न सफल भएपछि मार्को मैदानमै रोएका थिए। मार्कोले फाइनलका लागि स्थान […]

विश्वकप लागि जर्मनीको अन्तिम टोली घोषणा

काठमाडौं।  साविक विजेता जर्मनीले आगामी हप्ता रुसमा सुरु हुने विश्वकप फुटबलका लागि अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक वाकिम लोले सार्वजनिक गरेको २३ खेलाडीको सूचीमा इङ्लिस क्लब म्यानचेस्टर सिटीका खेलाडी लेरोए साने भने अटाएनन् । सानेले दुई दिनअघि मात्रै अष्ट्रिया विरुद्धको मैत्रिपूर्ण खेलमा जर्मनीका लागि सुरुवात गरेका थिए । उनको साथै सुरुवात गरेका अर्का […]

महान् टिटे र नेयमारको ब्राजिलमा इतिहासकै सबैभन्दा बढी आशा

टिम भिकरी, दक्षिण अमेरिकी फुटबल विशेषज्ञ जुलाई ९, २०१४ । अर्जेन्टिनाले नेदरल्याण्डलाई पेनाल्टीमा पराजित गरेर विश्वकपको फाइलनमा पुग्दै थियो । तर, त्यतिबेला सबैजना एक दिनअघि सेमिफाइनलमा ब्राजिलले बेहोरेको लज्जासपद हारको धक्काबाट पार पाउन संघर्षरत थिए । आयोजक ब्राजिल जमर्नीसँग ७–१ को विशाल अन्तरले पराजित भएको थियो । अनि सबैको प्रश्न थियो, अब के हुन्छ ? […]