आहा–रारा गोल्डकपको उपाधी नेपाल पुलिसले उचाल्यो

पोखरा, २० माघ । पोखरा रङगशालामा जारी आहा–रारा गोल्डकप फुटवल प्रतियोगिताको १६ औं संस्करणको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा थ्रीस्टार क्लबलाई १–० गोलको अन्तरले हराउँदै नेपाल पुलिस क्लबले उपाधि जित्न सफल भएको हो । निर्धारित समयमा दुबैतर्फबाट कुनै पनि गोल हुन नसकेपछि अतिरिक्त थपिएको कूल २० मिनेटको पहिलो […]

एकै खेलमा २३ गोल गर्ने जादुमयी खेलाडी रोनाल्डिन्होको रोचक जीवन

काठमाडाैं । रोनाल्डिन्हो विश्व फुटबलमा सबैभन्दा सीप भएका फुटबल खेलाडी हुन् । उनकाे जादुयी फुटबल कला र मनमोहक मुस्कान विश्वभरका फुटबल फ्यानले कहिल्यै बिर्सदैनन् । तर तिनै महान खेलाडी राेनाल्डिन्हाेले समयमै फुटबलबाट सन्न्यास लिएका छन् । सन् १९९७ को यु–१७ फिफा विश्वकपबाट अन्तर्राष्ट्रिय फुटबलमा छाएका उनकाे सन्यासलार्इ सुखद मानिएकाे छैन । राेनाल्डिन्हाे फुटबलका यस्ता दुर्लभ […]

रेन्नेजलाई हराउँदै पीएसजी फ्रेन्च लिगको फाइनलमा

काठमाडौ । पिएसजी फ्रेन्स कोप डी ला लिगको फाइनलमा प्रवेश गरेको छ । गएराती भएको खेलमा पिएसजीले रेन्नेजलाई ३-२ गोल अन्तरले पराजित गर्दिया प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । पिएसजीका लागि मेउनियर, मर्क्युनहोस र लो केल्सोले गोल गरेका थिए भने रेन्नेजका लागि साखो र संजिन परकिकले गोल गरेका थिए । दोस्रो हाफको ६४औ मिनेटमा पिएसजीका […]

सन्दिप बने क्लब क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता आइपिएलमा खेल्ने पहिलो नेपाली

काठमाडौं, १५ माघ । नेपालका युवा क्रिकेटर सन्दिप लामिछानेले महत्वपूर्ण फड्काे मारेका छन् । सन्दिपले क्लब क्रिकेटकाे सबैभन्दा ठूलाे प्रतियाेगिता अाइपिएलमा खेल्न पाउने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य रहेका लामिछानेलाई दिल्लीडेयर डेभिल्सले अाइपिएलका लागि अनुबन्धीत गरेको हाे । भारतको बेङलोरमा जारी आइपिएलको अक्सनमा सन्दिपलाई दिल्ली डेभिल्सले २० लाखमा किनेको थाहा भएकाे छ […]

दोश्रो राष्ट्रिय एकायन कराते प्रतियोगिता सम्पन्न

         माघ १३, काभ्रे नेपाल एकायन कराते संघको आयोजनामा २०७४ माघ १२ र १३ गते दुई दिन भएको दोस्रो राष्ट्रिय खुल्ला एकायन कराते प्रतियोगिता माघ १३ गते शनिवार सम्पन्न भएको छ ।  शुक्रबार सुरु भएको प्रतियोगितामा सातै प्रदेशका खेलाडी बीच प्रतिस्प्रधा रहेको थियो । ७ प्रदेशका बिभिन्न शाखा बाट भाग लिएको उक्त प्रतियोगितामा […]

मेयरकप फुटबल प्रतियोगिता माघ १६ देखि

बागलुङ, ११ माघ । यहाँ हुने ४ नं प्रदेश स्तरीय ‘मेयर कप फुटबल प्रतियोगिता–२०७४’ को तयारी तीव्र पारिएको छ । बागलुङ नगरपालिकाको आयोजनामा हुने प्रतियोगिता यही माघ १६ देखि २२ गतेसम्म चल्नेछ । नगरपालिकाले प्रतियोगिता सञ्चालन र व्यवस्थापनको जिम्मा जिल्ला खेलकुद विकास समितिलाई दिएको छ । प्रतियोगिताको व्यवस्थापकीय काम अन्तिम चरणमा पुगेको समितिका अध्यक्ष धनबहादुर […]

एकायन करातेको महोत्तरी जिल्ला संघ गठन

    महोत्तरी, नेपाल एकायन कराते संघको महोत्तरी जिल्ला संघ गठन गरिएको छ । एकायन करातेका महोत्तरी जिल्ला प्रमुख निशान्त ठाकुरको अध्यक्षतामा ११ सदस्यीय महोत्तरी जिल्ला संघ गठन गरिएको छ । नवगठित संघको उपाध्यक्षद्वयमा पाण्डव भारती र प्रभु ठाकुर हजाम छन्् । सचिवमा सुवोध यादव र कोषाध्यक्षमा सत्रुध्न प्रसाद यादव चयन भए । सदस्यमा कन्चन लामिछाने, […]

राष्ट्रिय सफ्ट टेनिसमा मध्यमाञ्चल प्रथम

विराटनगर, ९ माघ । विराटनगरमा सम्पन्न १० औँ राष्ट्रिय सफ्ट टेनिस प्रतियोगितामा मध्यमाञ्चलले तीन स्वर्ण, दुई रजत र तीन कास्य पदकका साथ प्रथम स्थान प्राप्त गरी सोमबार खेल सम्पन्न भएको छ । प्रतियोगितामा पूर्वाञ्चलले तीन स्वर्ण, एक रजतका साथ दोस्रो र मध्यपश्चिमाञ्चलले एक रजत र दुई कास्यका साथ तेस्रो भएका छन् । माघ ४ गतेदेखि […]

त्रिभुवन आर्मीद्वारा ड्रुक युनाइटेड भुटानलाई ५–० ले पराजित

इटहरी, ९ माघ । त्रिभुवन आर्मी क्लब सोमबार पाहुना टोली ड्रुक युनाइटेड भुटानलाई ५–० को फराकिलो गोल अन्तरले हराउँदै इटहरीमा जारी मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । अब आर्मीको बुधबार थ्रीस्टारसँग पहिलो सेमिफाइनल भेट हुनेछ । दोस्रो सेमिफाइनलका लागि मनाङ मस्र्याङदीले मंगलबार आफ्नो प्रतिद्वन्द्वी पाउने छ । आयोजक राष्ट्रिय जागृति क्लब र गरिफा […]

माघ १० देखि खुकुरी टी–ट्वान्टी क्रिकेट

काठमाडौँ, ८ माघ । खुकुरी इएनटीको आयोजनामा दोस्रो खुकुरी च्यालेन्ज टी–ट्वान्टी कप क्रिकेट प्रतियोगिता यसै सातादेखि शुरु हुँदैछ । यही माघ १० देखि फागुन ५ गतेसम्म चल्ने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष विनयविक्रम थापाले जानकारी दिए । इएनटीद्वारा आइतबार यहाँ आयोजित पत्रकारसम्मेलनमा जानकारी दिइएअनुसार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानी क्रिकेट […]