रोमान्चक खेलमा दक्षिण अफ्रीकासंग अस्ट्रेलिया पराजित

इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप अन्तर्गत लिग चरणको अन्तिम खेलमा दक्षिण अफ्रीकाले अस्ट्रेलियालाई १० रनले पराजित गरेको छ। अस्ट्रेलिया लिग चरणमा यस भारतसंग पराजित भएको थियो। यस अघिनै सेमीफाइनल रेसबाट बाहिरिएको दक्षिण अफ्रीकाले अन्तिम खेलमा सान्त्वना जित दर्ता गर्दै विश्वकपबाट बिदा भयो। ९ खेलमा दक्षिण अफ्रीकाले ३ जित, ५ हार बेहोर्यो भने १ खेल नतिजाविहिन रह्यो […]

रोहित र राहुलले शतक बनाउदा भारतसँग श्रीलंका सहजै पराजित

विश्वकप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा भारतले श्रीलंकालाई ७ विकेटले सहजै पराजित गरेको छ। जितसंगै भारत १५ अंकको साथ विश्वकप अंकतालिकाको पहिलो स्थानमा उक्लेको छ। भारतले ९ खेल खेल्दा ७ वटा जित, एउटा हार र एउटा खेल नतिजाविहिन रह्यो। श्रीलंकाले भने ९ खेलमा ३ जित सहित ८ अंक बटुल्दै अंकतलिकाको छैठौं स्थानमा रहँदै विश्वकपको […]

अफ्रिदीले कीर्तिमानी बलिंग गर्दा पाकिस्तानको सहज जित, शोयब मलिकको सन्यास

आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत ४३ औं खेलमा पाकिस्तानले बंगलादेशलाई ९४ रनले पराजित गर्दै सुखद अन्त्य गरेको छ। जितको बाबजुत पाकिस्तान सेमीफाइनल पुग्न भने असफल रह्यो। ९ खेलमा समान ५ जित, ३ हार र १ बराबरी अंक रहे पनि नेट रन रेटमा पाकिस्तान पछि पर्यो। न्युजिल्यान्डको नेट रन रेट +०.१७५ रह्यो भने पाकिस्तानको -०.४३० […]

सिंगापुर बिशाल अन्तरले पराजित , समुह विजेता हुँदै नेपाल सेमीफाइनलमा प्रवेश

काठमाडौं, २० असार । सिंगापुरलाई २१७ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल समुह ‘ए’ को विजेताको रुपमा एसीसी अन्डर-१९ ( पूर्वी क्षेत्र ) प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको थियो। जितसंगै नेपालले सिंगापुरसंगको आफ्नो अपराजित यात्रा कायमै राखेको छ। प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेलमा चिनलाई १० विकेटले पराजित गरेको थियो डिफेन्डिङ च्याम्पियन नेपालले अब सेमीफाइनलमा समुह ‘बि’ […]

नेपालले सिंगापुर समक्ष ३२७ को बिशाल लक्ष प्रस्तुत

एसीसी यू–१९ मा एसिया कपको इर्टन रिजन छनोटमा नेपालले सिंगापुरलाई ३२७ रनको विशाल लक्ष्य दिएको छ । सिंगापुरविरुद्ध टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ऋत गौतमको शतकसँगै ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रन बनायो । नेपालको सुरुवात शानदार रह्यो । ऋत गौतम र पवन शरार्फले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरे । पवन […]

जित सहित वेस्टइन्डिजद्वारा क्रिस गेलको विदाई, अफगानिस्तान जित विहिन

अफगानिस्तानलाई २३ रनले पराजित गर्दै वेस्टइन्डिजले २०१९ विश्वकपको यात्रा जितमा समाप्त गरेको छ। वेस्टइन्डिजले दिएको ३१२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २८८ रन बनाउन सक्यो। जितसंगै विश्वकपमा आफ्नो अन्तिम खेल खेलेका क्रिस गेललाई सुखद बिदाइ समेत गरेको छ। गेलले अन्तिम विश्वकप खेले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास भने भारतसंग घरेलु मैदानमा खेल्ने […]

प्रदेश स्तरीय मेयर कपको उपाधि पर्साको पोल्टामा : जीतसंगै पायो डेढ लाख नगद

सर्लाही, १९ असार । प्रदेश स्तरीय दोस्रो हरिवन मेयर कपको उपाधि पर्साको पोल्टामा परेको छ । सर्लाहीको हरिवनमा गत असार ९ गतेदेखि जारी प्रदेश स्तरीय दोस्रो हरिवन मेयर कपको उपाधी पर्सा हात पारेको हो । बुधवार भएको फाईनल खेलमा धनुषालाई शून्यको बिरुद्ध १ गोलले पारजित गर्दै यो बर्षको प्रदेश स्तरीय हरिवन मेयर कपको उपाधि हात […]

४४ वर्षपछि कोपा अमेरिकाको फाइनलमा पुग्यो पेरु, ब्राजिलसँग अन्तिम भिडन्त हुने पक्का

काठमाडाैं । दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठूलाे प्रतियोगिता काेपा अमेरिकाकाे दोस्राे सेमिफाइनलमा साबिक विजेता चिलीलाई ३–० को नतिजामा पराजित गर्दै पेरुले फाइनलमा आयोजक ब्राजिलसँगको भेट निश्‍चित गरेको छ। बिहीबार बिहान सम्पन्‍न खेलको २१औं मिनेटमा फर्वार्ड एडिसन फ्लोरेसले गोलबाट पेरुले अग्रता लिएको थियो। साबिक विजेतामाथि हाबी बनेको पेरुका लागि ३६औं मिनेटमा योसिमर योटुनले गोल गर्दै दोब्बर […]

 चीनलाई १० विकेटले पराजित गर्दै नेपाल सेमीफाइनलमा

काठमाडाैं । मलेसियामा मंगलबारदेखि सुरु भएको एसीसी अन्डर-१९ पूर्वी क्षेत्र प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले चिनलाई १० विकेटको विशाल अन्तरले पराजित गरेको छ। जितसँगै नेपाल प्रतियोगिताको सेमीफाइनल पनि प्रवेश गरेको छ। चिनले पहिलो खेलमा सिंगापुरसँग हार बेहोरेको हुँदा जित विहिन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ। १/१ जित हात पारेको सिंगापुर र नेपाल समुह ‘ए’ बाट सेमीफाइनल […]

मेसीको नेतृत्वमा महादेशीय च्याम्पियन बन्ने अर्जेन्टिनी सपना चकनाचुर

काठमाडौं । कोपा अमेरिकाको सेमी फाइनलमा ब्राजिलले अर्जेन्टिनालाइ पराजित गरेको छ । यससँगै विश्व स्टार खेलाडी लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाको महादेशीय च्याम्पियन बन्ने सपना यसपटक पनि चकनाचुर बनेको छ । यसअघिका दुई प्रतिस्पर्धामा फाइनलमा पराजित भएको अर्जेन्टिना यसपटक सेमिफाइनलबाटै घर फर्किन बाध्य भयो । यसपटक पनि मेस्सी र अर्जेन्टिनाका फ्यानहरु स्तब्ध भए । अर्जेन्टिनी […]