मेसीको नेतृत्वमा महादेशीय च्याम्पियन बन्ने अर्जेन्टिनी सपना चकनाचुर

काठमाडौं । कोपा अमेरिकाको सेमी फाइनलमा ब्राजिलले अर्जेन्टिनालाइ पराजित गरेको छ । यससँगै विश्व स्टार खेलाडी लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाको महादेशीय च्याम्पियन बन्ने सपना यसपटक पनि चकनाचुर बनेको छ । यसअघिका दुई प्रतिस्पर्धामा फाइनलमा पराजित भएको अर्जेन्टिना यसपटक सेमिफाइनलबाटै घर फर्किन बाध्य भयो । यसपटक पनि मेस्सी र अर्जेन्टिनाका फ्यानहरु स्तब्ध भए । अर्जेन्टिनी […]

अर्जेन्टिनालाई २ गोलले स्तब्ध पार्दै ब्राजिल फाइनलमा

एजेन्सी । अर्जेन्टिनालाई २–० गोलले हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा मेसीको कप्तानीमा रहेको अर्जेन्टिनलाई २–० ले पराजित गरी ब्राजिल फाइनलम पुगेको हो । ब्राजिलको जितका लागि १९ औं मिनेटमा गाब्रिएल जेसुसले गोल गरेका हुन् भने दोस्रो गोल ७१ औं मिनेटमा रोबेर्टो फर्मिनोले गरेका हुन् । प्रतिस्पर्धात्मक खेलमा […]

स्पोर्ट्स अवार्ड : युकेश र सावित्रा सर्वोकृष्ट

प्याराग्लाईडिङका युकेश गुरुङ र फुटबलकी सावित्रा भण्डारी एनएसजेएफ बजार पल्सर स्पोर्ट्स अवार्ड २०७५ को बर्ष खेलाडी घोषित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्चले काठमाडौंमा मंगलबार आयोजना गरेको कार्यक्रममा पुरुष स्पर्धामा युकेश र महिला स्पर्धामा सावित्रालाई बर्ष खेलाडी घोषित भएका हुन्। पुरुषतर्फका विजेता युकेशले क्रिकेटका पारस खड्का र सोमपाल कामी तथा गल्फका शुक्रराज राई र जुडोका […]

भारत सेमीफाइनलमा, बंगलादेशको सम्भावना सकियो

एजेन्सी ।  बंगलादेशलाई पराजित गर्दै भारतले विश्वकप सेमीफाइनलमा स्थान पक्का गरेको छ। पराजित हुँदै बंगलादेशको भने सेमीफाइनल पुग्ने सम्भावना सकिएको छ। भारत विश्वकपको सेमीफाइनल पुगेको यो सातौँ अवसर हो। यस अघि १९८३, १९८७, १९९६, २००३, २०११ र २०१५ मा उसले सेमीफाइनल यात्रा तय गरेको थियो। सन् २०१३ को च्याम्पियन्स ट्रफी जित पछि भारत लगातार आईसीसी […]

टि-२० विश्व कप छनौट एसिया फाइनल खेल्ने १४ सदस्यीय नेपाली टिमको घोषणा

काठमाडौँ, १५ असार । आईसीसी टि-२० विश्व कप छनौट ( एसिया फाइनल ) प्रतियोगिता खेल्ने १४ सदस्यीय नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ। नेपालले जुलाई २० देखि २८ तारिकसम्म सिंगापुरमा आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) खेल्दै छ। त्यस अघि नेपालले मलेसियामा १३ र १४ जुलाईमा मलेसियासंग २ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज खेल्नेछ। […]

रोमान्चक खेलमा पाकिस्तानको जित, यस्तो छ सेमीफाइनल पुग्ने सम्भावना

अत्यन्त रोमान्चक खेलमा अफगानिस्तानलाई ३ विकेटले पराजित गर्दै पाकिस्तानले विश्वकप क्रिकेटमा सेमीफाइनल सम्भावना बलियो बनाएको छ। आठौँ खेलमा ४ जित हात पारेको पाकिस्तानको ९ अंक रहेको छ र अंकतालिकामा चौथो स्थानमा उक्लेको छ। ७ खेलमा ४ जित र ३ हार बेहोरेको इंग्ल्याण्ड ८ अंक सहित पाँचौ स्थानमा झरेको छ। अफगानिस्तान भने लगातार आठौँ खेलमा पराजित […]

दक्षिण अफ्रीकासंग श्रीलंका सहजै पराजित

इंग्ल्याण्डमा जारि एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत दक्षिण अफ्रीकाले आफ्नो आठौँ खेलमा आफ्नो दोश्रो जित निकालेको छ। सेमीफाइनल दौड बाट दक्षिण अफ्रीका बाहिरीसकेको दक्षिण अफ्रीकाले यस अघि अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको थियो भने पाकिस्तान, न्युजिल्याण्ड, भारत, बंगलादेश र इंग्ल्याण्डसंग पराजित भएको थियो। हार पछि सातौँ खेलमा २ जित, ३ हार र २ नतिजाविहिन अंक […]

भारतको अपराजित यात्रा जारि, वेस्टइन्डिजको सेमीफाइनल सम्भावना सकियो

इंग्ल्याण्डमा जारि एकदिवसीय विश्वकपमा भारतले आफ्नो अपराजित यात्रा कायम राखेको छ। यस क्रममा उसले वेस्ट इन्डिजलाई सहजै १२५ रनले सहजै पराजित गर्यो। जित पछि भारतको ६ खेलमा ५ जित र १ बराबरी अंकसहित ११ अंक पुगेको छ र अंकतालिकामा दोश्रो स्थानमा उक्लेको छ। न्युजिल्याण्डको पनि ७ खेलमा ११ अंक रहेको छ भने अस्ट्रेलिया ७ खेलमा […]

पाकिस्तानको १९९२ को संयोग जारि , न्युजिल्याण्डसंग शानदार जित

काठमाडौं, १2 असार। इंग्ल्याण्डमा जारि एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले न्युजिल्याण्डको अपराजित यात्रामा पूर्णविराम लगाउदै ६ विकेटको शानदार जित निकालेको छ। सन् १९९२ मा पाकिस्तानले एकदिवसीय विश्वकप जित्दा जे नतिजा आएको थियो पाकिस्तान क्रिकेट टिमको जारि विश्वकपमा सोहि नतिजा आउने संयोग पुनः जारि छ। १९९२ र २०१९ मा पाकिस्तानको पहिलो ७ खेलमा नतिजा :- हार, जित, नतिजाविहिन, […]

इंग्ल्यान्डलाई पराजित गर्दै अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश

काठमाडौं । विश्वकप क्रिकेटमा घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको छ । सात खेलबाट ६ खेलमा जित र एक खेलमा हार ब्यहोरेको अष्ट्रेलिया १२ अंक बनाएर सेमिफाइनलमा पुगेको हो । मंगलबार राति भएको खेलमा इंग्ल्यान्डलाई ६४ रनले पराजित गर्दै अष्ट्रेलिया सेमिफाइनलमा पुगेको हो । अष्ट्रेलिया जारी विश्वकप क्रिकेटमा सेमिफाइनल पुग्ने पहिलो टिम […]