नेपालले हङ्गकङ्गलाई ९५ रनमा समेट्यो

नेपालले हङ्गकङ्गलाई ९५ रनमा समेटेको छ । नेपाल एसीसी अन्डर-१९ पूर्वी प्रतियोगिता अन्तर्गत मंगलबार भैरहेको फाइनल खेलमा हङ्गकङ्गलाई सस्तैमा समेटेको हो।

हङ्गकङ्गलाइ सस्तैमा समेट्न नेपाली बलरहरुको प्रदर्सन लोभलाग्दो थियो । बलर सागर ढकालले १० ओभर बलिङ गरेर ५ मेडिन राख्दै १८ रन दिए र ५ विकेट लिए ।

Loading...