काठमाडौं । विश्व फुटबलमा अहिलेसम्मकै बढी कीर्तिमानी मूल्यमा पीएसजीमा लगिएका ब्राजिलियन स्टार नेयमारको सरुवा मूल्यमा करिब ५० प्रतिशत गिरावट अाएकाे चर्चा चलेकाे छ । पछिल्लाे समय नेयमारले मैदानमा गरेको प्रदर्शन र उनको व्यवहारका कारण उनलाइ धक्का लागेकाे बताइएको छ । अन्तर्राष्ट्रिय सञ्चार संस्था एलक्युप र मार्काकले नेयमारको सरुवा मूल्यमा गिरावट आएको विश्लेषणात्मक समाचार प्रकाशित गरेकाे […]
खेलकुद
दक्षिण अफ्रिका र वेष्टइण्डिजबीचको खेल वर्षाका कारण रद्द, दुबैले अंक बाँडे
काठमाडौं । विश्वकप क्रिकेट अन्तर्गत सोमबारको दक्षिण अफ्रिका र वेष्टइण्डिजको खेल वर्षाका कारण रद्द भएको छ । साउथ ह्याम्पटनामा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ७.३ ओभरमा २ विकेट गुमाउर २९ रन बनाउँदा पानीले खेल रोकियो । लगातार पानी परिरहेपछि खेल शुरु हुन सकेन र दुबैले १–१ अंक बाँडेका छन् । दक्षिण अफ्रिकाले लगातार […]
अन्तर्राष्ट्रिय क्रिकेटबाट युवराज सिंहको सन्यास
एजेन्सी । भारतलाई सन् २००७ को टि-२० विश्वकप र सन् २०११ को एक दिवसीय विश्वकप क्रिकेट जिताउन महत्वपूर्ण भूमिका खेलेका युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेट र आइपिएलबाट सन्यासको घोषणा गरेका छन् । मुम्बईमा सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै युवराजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय लिएको बताए। युवराजले भने, ” म १७ बर्ष यता अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको […]
नेयमारविनै ब्राजिलको होन्डुरसमाथि ७ गोल !
एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा ब्राजिलले होन्डुरसमाथि शानदार जित हात पारेको छ । पोर्टाे एलेग्रीमा आइतबार राति भएको खेलमा घरेलु टोली ब्राजिलले १० खेलाडीमा समेटिएको होन्डुरसलाई ७–० को भारी अन्तरले पराजित गरेको हो । चोटका कारण ब्राजिलले स्टार फरवार्ड नेयमारलाई गुमाएपनि अन्य खेलाडीले उनको अभाव हुन दिएन । ६ जुनमा कतारविरुद्ध २–० को जित निकालेको […]
पोर्चुगल युइएफए नेसन्स लिग च्याम्पियन
एजेन्सी । आयोजक पोर्चुगल युइएफए नेसन्स लिग च्याम्पियन बनेको छ । आइतबार राति भएको खेलमा घरेलु टोली पोर्चुगलले नेदरल्यान्डलाई १–० ले परजित गर्दै च्याम्पियन बनेको हो । पोर्चुगल सन् २०१६ को युरोकपपछि अर्काे ठुलो प्रतियोगिता नेसन्स लिगमा च्याम्पियन बन्न सफल भएको हो । रोनाल्डोको ५३औं ह्याट्रिक मद्दतमा पोर्चुगलले सेमिफाइनलमा स्वीट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै फाइनलमा […]
विश्वकप क्रिकेटमा अष्ट्रेलिया बिरुद्ध भारतको सानदार जित
इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारतले अष्ट्रेलिया बिरुद्ध ३६ रनको जित हात पारेको छ। लण्डनमा सम्पन्न खेलमा जित दर्ता गरेसंगै भारत अंकतालिकामा समेत तेस्रो स्थानमा उक्लिएको छ। सन् २०१५ विश्वकपको सेमीफाइनलमा अस्ट्रेलियाले भारतलाई पराजित गरेको थियो जसको बदला समेत भारतले लिएको छ। प्रतियोगितामा २ खेल खेलेको भारतले दुबै जित […]
विश्वकप विजेता फ्रान्स अन्तत: टर्कीसँग पराजित
एजेन्सी । विश्व विजेता फ्रान्स युरोपियन च्याम्पियन्स लिग छनोटमा टर्कीसँग पराजित भएको छ । समूह एच को गएराति भएको खेलमा फ्रान्स टर्कीसँग २–० गोल अन्तरले पराजित भएको हो । फ्रान्सको घरेलु मैदानमा भएको खेलमा छनोटको खेलमा लय समात्न सफल टर्की पहिलो हाफमै गरेका २ गोलले विजयी भयो । जसका लागि टर्की कान एहानले गोल गर्दै […]
पोर्चुगलकाे जितमा क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक
एजेन्सी । क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट ह्याट्रिकको मदतले पोर्चुगलले बुधबार राति स्विटजरल्यान्डलाई ३-१ ले हराएर नेसन्स लिगको फाइनल पुगेको छ । रोनाल्डोले फ्रि किकबाट पहिलो गोल गर्दै खेलको अन्तिम दुई मिनेटमा दुइ गोल थपे । रिकार्डो रोडरिग्वेजले स्विस टिमका लागि एक गोल फर्काए । देश र क्लबका लागि रोनाल्डोको यो ५३ औं ह्याट्रि्रक हो । अब […]
अस्ट्रेलियाद्वारा वेस्ट इन्डिज पराजित
काठमाडाैं । बेलायतमा जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति सकिएको खेलमा अस्ट्रेलिया विजयी भएको छ । ट्रेन्ट ब्रिजमा भएको खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई १५ रनले पराजित गरेको हो । २८९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ९ विकेटको क्षतिमा २७३ रन बनाउन सक्यो । उसका लागि साई होपले ६८ तथा निकोलस पूरनले ४० रन […]
नेशन्स लिगमा नेदरल्याण्डद्वारा इङ्ल्याण्ड ३-१ ले पराजित
काठमाडौं । इङ्ल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै नेदरल्याण्डस नेशन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा इङ्ल्याण्डलाई ३-१ ले पराजित गर्दै नेदरल्याण्ड फाइनलमा पुगेको हो। अब उपाधीका लागि नेदरल्याण्डले पोर्चुगलसँग भिड्ने छ । उपाधिका भिडन्त आइतबार हुनेछ । खेलमा अग्रता भने इङ्ल्याण्डले लिएको थियो। खेलको ३२ औं मिनेटमा पेनाल्डीबाट उसले […]











