क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमा गाेल गर्न चुके

काठमाडाैं । रोनाल्डोले पेनाल्टीमा गोल गर्न नसके पनि १३ पटकको विजेता युभेन्टस अवे गोलका आधारमा कोपा इटालियाको फाइनलमा पुगेको छ । कोरोना भाइरसको महामारीका कारण गएको मार्चदेखि रोकिएका फुटबल गतिविधिहरु इटालीमा पुनः सुरु भएका छन्। शुक्रबार राति भएको कोपा इटालियाको सेमिफाइनलको दोस्रो लेगमा युभेन्टस र एसी मिलानले गोल रहित बराबरी खेले । पहिलो लेगमा दुवै […]

रोनाल्डो र मेसीभन्दा बढी कमाउने खेलाडीको सूचीमा परे रोजर फेडेरर

एजेन्सी । विख्यात टेनिस खेलाडी रोजर फेडेरर सबैभन्दा बढी आम्दानी गर्ने खेलाडीको सूचिमा पहिलो पटक शीर्ष स्थानमा पुगेका छन् । फोर्ब्सले जारीले गरेको विश्वका धेरै आय गर्ने खेलाडीको सूचिमा पहिलोपटक फुटबलका खेलाडीलाई पछि पार्दै टेनिसका फेडेरर शीर्ष स्थानमा पुगेका हुन् । उनले बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीलाई पछि पारेका हुन् । ३८ वर्षका फेडेरर ८६.२ […]

डर्टमुण्डलाइ पराजित गरेर बार्यन म्युनिख जर्मन बुण्डेस लिगाको शिर्षस्थानमा धेरै अघि

एजेन्सी । बार्यन म्युनिख जर्मन बुण्डेस लिगा फुटबलको उपाधि नजिक पुगेको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा बार्यनले उपाधिको अर्को दाबेदार बोरुसिया डर्टमुण्डमाथि जित निकाल्दै उपाधिको नजिक पुगेको हो । अवे मैदानमा भएको खेलमा बार्यनले बोरुसियालाई १–० ले पराजित गरेको हो । बार्यनको जितमा ४३ औँ मिनेटमा जोशुआ किमिचले गरेको गोल नै निर्णायक […]

कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि फुटबल टिमका पूरै खेलाडी आइसोलेशनमा

एजेन्सी । जर्मन फुटबलको दोस्रो लिगमा खेल्ने डाइनामो ड्रेस्डेनका सबै खेलाडी र कोचिङ्ग स्टाफलाई आइसोलेशनमा राखिएको छ । दुई खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि क्लबका सबै खेलाडी र पदाधिकारीलाई दुई हप्ते आइसोलेशनमा राखिएको हो । कोरोना भाइरसको महामारीबाट बौरिँदै गएपछि जनजीवन सामान्य तर्फ फर्किने क्रममा जर्मनीका खेल गतिविधिहरु पनि सुरु हुने तयारी छ । […]

आफ्ना सबै खेलाडीमा कोरोना परीक्षण गर्ने तयारीमा बार्सिलोना

काठमाडाैं । स्पेनिस ला लिगा फुटबल क्लब बार्सिलोनाका खेलाडीको अनिर्वाय रुपमा कोरोना भाइरस परीक्षण हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण रोकिएको लिगका खेलहरु पुनः सुरु गर्ने तयारीमा ला लिगा छ । त्यसका लागि क्लबहरुले प्रशिक्षण सुरु गर्ने तयारी गरेका छन् । प्रशिक्षण सुरु हुनु पूर्व सबै खेलाडीको परीक्षण हुने भएको हो । बुधबार […]

प्रिमियर लिग फेरि सुचारु गर्ने तयारी तीव्र

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण रोकिएको इंग्लिस प्रिमियर लिग फुटबलका खेलहरु पुनः सुरु गर्ने प्रयासले अब गति लिने भएको छ । ‘प्रोजेक्ट रिस्टार्ट’ नाम दिएर प्रिमियर लिग सुचारु गर्ने प्रयासले यो हप्ता गति लिने भएको हो । आर्सनल, ब्राइटन र वेष्ट ह्यामले आफ्ना प्रशिक्षण मैदान खुला गरेका छन्, जहाँ खेलाडीले सोमबारदेखि व्यक्तिगत प्रशिक्षण सुरु […]

दर्शक बिनै बुण्डेस लिगा सुरु गर्ने घाेषणा

काठमाडाैं । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण विश्वका सबै प्रमुख फुटबल प्रतिस्पर्धा रोकिएका छन् । अझै पनि रोकिएका लिगहरु कहिले सुरु हुने भन्ने यकिन छैन । तर कोरोना भाइरसको संक्रमण नियन्त्रण तर्फ गएको जर्मनीको बुण्डेसलिगा फुटबल भने अब पुनः सुचारु हुने तयारी भएको छ । आउँदो मे ९ देखि बिना दर्शक बुण्डेसलिगाका खेलहरु सञ्चालन गर्ने […]

सागमा पदक बिजेता खेलाडीलाइ पठायो सरकारले दिएको नगद पुरस्कार

  बैशाख ३ ,काठमाडौँ ।  १३ औं दक्षिण एसियाली खेलकुद सागमा पदक बिजेता नेपाली खेलाडीलाई सरकारले घोषणा गरेको नगर पुरस्कार पठाउन थालेको छ । राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले पहिलो चरणमा मंगलबार पदक जित्ने विभिन्न खेलाडीको खातामा गरी ५ करोड रुपैयाँ पठाएको जानकारी दिएका छन् । मंगलबार सर्भरमा समस्या भयकाकरण बाकि रहेका […]

रोकिएका फुटबल खेलहरु चाँडै सुरु गर्नु गैरजिम्मेवार हुने फिफाको चेतावनी

काठमाडाै । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले रोकिएका फुटबल लिग तथा प्रतिस्पर्धाहरु तत्काल पुनः सुरु नहुने बताएका छन्। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले रोकिएका फुटबल खेलहरु चाँडै सुरु गर्नु गैरजिम्मेवार हुने बताएका छन्। कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण विश्वका प्रायः सबै फुटबल गतिविधि रोकिएका छन्। विश्वभरका घरेलु लिग तथा अन्तर्राष्ट्रिय खेलहरु पनि रोकिएका छन् । यो […]

टोकियो ओलम्पिक गेम्सको नयाँ मिति सार्वजनिक

काठमाडाैं । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण यो वर्ष जापानको टोकियोमा हुने ओलम्पिक गेम्स अर्को वर्षका लागि सारियो । ओलम्पिक कमिटिले आउँदो वर्षका लागि ओलम्पिकको मिति तोकेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइसोसी) को सोमबार बसेको कार्यकारी बोर्डको बेठकले सन् २०२१ को जुलाई २३ देखि ओलम्पिक गेम्स सुरु हुने निर्णय गरेको हो । ओलम्पिक २०२१ […]