भक्तपुरको मध्यपुर थिमि नगरपालिका वातावरण, संस्कृति र पर्यटनतर्फ देशकै उत्कृष्ट नगरपालिका घोषित भएको छ । नेपाल नगरपालिका संघको ३२ औं स्थापना दिवसको अवसरमा सो घोषणा गरिएको हो । सो अवसरमा बिहीबार राजधानीमा आयोजित बिशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नगर प्रमुख सुरेन्द्र श्रेष्ठलाई सम्मान पत्र प्रदान गरे । मध्यपुर थिमि नगरपालिकालाई नगरपालिका संघले आर्थिक वर्ष […]
अर्थ/वाणिज्य
चीनमा बिश्वकै ठुलो सुन भण्डार, ६ सय अर्ब युआन आम्दानीको अनुमान
न्यूजकारखाना, बेइजिङ । यसपटक चीनको भाग्य सुनौलो रंगले चम्किरहेको छ किनभने चीनमा सुनको ठूलो भण्डार फेला पारिसकेको छ । यो सुन भण्डारमा करिब १ हजार मेट्रिक टन सुन रहेको अनुमान गरिएको छ । चीनले सन् २०२४ को अन्तिम महिनामा यो सुनौलो भण्डार फेला पारेको थियो, त्यसमा थप अपडेट आएको छ । तर, यो खोजमा केही […]
रास्वपा सांसद झाको आशंका,जग्गा दिएकै आधारमा अबैध भेप भेटिएको भाटभटेनीलाई उन्मुक्ति हुने होकि !
काठमाडौं, ७ चैत । भाटभटेनी सुपरमार्केटको समान बोकेको ट्रक समातिए पछि संसदमा प्रश्न उठेको छ । नेकपा माओवादी केन्द्रका सांसद हरी कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सो ट्रक पक्राउ परे पछि संरक्षण नगरी कारबाही गर्न पनि माग गरेका छन् । प्रहरी चेकपोस्ट खुर्सानीवारीमा मङ्गलवार राती खटिएको टोली सो ट्रक पक्राउ गरेको थियो […]
उर्जामन्त्रीको उद्घोष : फेरि लोडसेडिङ हुन्छ
काठमाडौं, ६ चैत। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपखड्काले अब देखि साँझको समय केही समय लोडसेडिङ हुने जानकारी दिएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा मन्त्री खड्काले उद्योगमा लोडसेडिङ सुरू भइसकेको र अब आम सर्वसाधारणको घरमा पनि लोडसेडिङ हुने जानकारी दिएका हुन् । हाल विद्युत्को मागभन्दा आपूर्ति कम रहेको भन्दै मन्त्री खड्काले लोडसेडिङ हुने तर्क गरेका हुन् । […]
सात महिनामा १ खर्ब ६१ अर्ब ५७ करोड ११ लाख सहुलियतपूर्ण कर्जा वितरण
सरकारले चालु आर्थिक वर्षको सात महिनाको अवधि (साउन देखि माघसम्म) मा साढे १ खर्ब बढी सहुलियतपूर्ण कर्जा वितरण गरेको छ भने करिब १ खर्ब वितरण गर्न बाँकी रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको सात महिनाको अवधिमा सहुलियतपूर्ण कर्जा १ खर्ब ६१ अर्ब ५७ करोड ११ लाख वितरण गरेको छ । उक्त […]
अब विद्युतीय कार ५ मिनेटमै चार्ज
न्यूजकारखाना, बेइजिङ । चिनियाँ विद्युतीय कार निर्माण कम्पनी बिवाइडीले नयाँ चार्जिङ सिस्टम ल्याएको छ । यो चार्जिङ सिस्टमबाट अब विद्युतीय कारमा पेट्रोल भरे झै छिटो चार्ज गर्न सकिने कम्पनीले नयाँ दाबी गरेको छ । कम्पनीले पहिलो पटक चीनभर चार्जिङ नेटवर्क बनाउने घोषणासमेत गरेको छ । द गार्डियनको रिपोर्टका अनुसार ‘सुपर ई–प्लेटफर्म’ नामक यो प्रणाली १ […]
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट, हेर्नुस् नतिजा
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटलको कार्यालयमा आज बिहान बिहान ८ः३० बजे आईपीओ बाँडफाँट गरिएको हो । कम्पनीको आइपीओमा २० लाख ४८ हजार ५३८ आवेदकबाट २ करोड ४४ लाख ९२ हजार १७० कित्ता शेयरका लागि आवेदन परेको थियो । जसमध्ये भाग्यमानी १ लाख ८४ हजार ५ […]
अनिवार्य बिदामा गभर्नर महाप्रसाद अधिकारी, नयाँ गभर्नर नियुक्त हुने
काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजदेखि १० दिने बिदामा बसेका छन्। गभर्नर अधिकारी आज चैत्र ५ गतेदेखि बिदामा बसेका हुन् । उनी १० दिने अनिवार्य बिदामा बसेका हुन् । राष्ट्र बैंकले नै व्यवस्था गरेको वार्षिक अनिवार्य बिदा बाँकी रहेकोले गभर्नर अधिकारी विदामा बसेका हुन् । सार्वजनिक नियुक्त पाएका केही संस्था प्रमुख कार्यकाल […]
नागरिक लगानी कोषको रकम उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने अर्थसचिव उपाध्यायको सुझाव
काठमाडौं । अर्थसचिव घनश्याम उपाध्यायले नागरिक लगानी कोषको रकम नागरिककै हितमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन्। सोमबार काठमाडौंमा आयोजित नागरिक लगानी कोषको ३५औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले कोषको लगानीलाई उत्पादनशील क्षेत्रमा लगाउनुपर्ने आवश्यकता औँल्याए। अर्थसचिव उपाध्यायले नागरिकको बचतलाई सामाजिक सुरक्षाका कार्यक्रमहरूसँग जोडेर सरकारले प्राथमिकता दिएका क्षेत्रहरूमा लगानी गर्न सुझाव दिए। उनले सञ्चयकर्ताको हितसँगै नागरिक बचतलाई […]
नेको इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने म्याद चैत १४ सम्म
काठमाडौ । नेको इन्स्योरेन्सले हकप्रद सेयरमा आवेदन दिने म्याद चैत १४ गतेसम्मका लागि थप गरेको छ । यसअघि कम्पनीले फागुन २८ गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सकिने जनाएको थियो । तर, उक्त समयमा मागअनुसार आवेदन नपरेकाले यस कम्पनीले हकप्रद सेयरमा आवेदन दिने समय थप गरेको हो । नेको इन्सुरेन्सले फागुन ८ गतेदेखि २५ प्रतिशत हकप्रद […]










