रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारको गलत नीतिको कारण देशको सम्पूर्ण क्षेत्रको आर्थिक अवस्था धारासाहि भएर युवाहरु बिदेसिन बाध्य भएको बताएका छन्। गृह नगर रौतहटको मौलापुर नगरपालिकाको नगर सभा एवं ९औँ बजेट अधिवेशनको आज मंगलबार उदघाटन गर्दै प्रमुख अतिथि साहले त्यस्तो आरोप लगाएका हुन् । अध्यक्ष साहले मौलापुरको […]
अर्थ/वाणिज्य
महालक्ष्मी नगरपालिकाको बजेट १ अर्ब ८१ करोड
ललितपुर । महालक्ष्मी नगरपालिका, ललितपुरले आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ८१ करोड ८८ लाख २० हजार ६ सय २९ रुपैयाँ ४२ पैसाको बजेट सार्वजनिक गरेको छ। सोमबार इमाडोलमा सम्पन्न नगरसभाको १८औं अधिवेशनमा उपप्रमुख लक्ष्मी महर्जनले बजेट सार्वजनिक गर्दै संविधानले निर्देशित संघीय शासन व्यवस्थाअनुसार आर्थिक विकास, सामाजिक समावेशिता, सुशासन र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट […]
भक्तपुर नगरपालिकाको बजेट २ अर्ब ४७ करोड : शिक्षा, सम्पदा संरक्षण र पूर्वाधारमा प्राथमिकता
भक्तपुर । भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ४७ करोड ३१ लाख ११ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। उपप्रमुख रजनी जोशीले नगरसभाको १८औं अधिवेशनमा आइतबार बजेट प्रस्तुत गर्दै शिक्षा, सम्पदा संरक्षण, भौतिक पूर्वाधार, स्वास्थ्य, कृषि, पर्यटन र सामाजिक सुरक्षालाई प्राथमिकता दिइएको जानकारी दिइन्। मुख्य बजेट विवरण: चालु खर्च: १ अर्ब ५२ […]
मध्यपुर थिमिमा ३ अर्ब २५ करोडको बजेट, यस्ता छन् प्राथमिकता
भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब २५ करोड ६६ लाख ७० हजार १ सय रुपैयाँको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार थिमि बैंक्वेटमा सम्पन्न नगरसभाको १२ औं अधिवेशनमा प्रमुख सुरेन्द्र श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गरे भने उपप्रमुख विजयकृष्ण श्रेष्ठले बजेट सार्वजनिक गरे। शिक्षा, स्वास्थ्य, पूर्वाधार, स्वरोजगार, पर्यटन […]
आईपीओमा कडाइ, चुक्ता पूँजी ५० करोड र पछिल्लो दुई वर्ष नाफा कमाएको हुनुपर्ने
काठमाडौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लगानी कम्पनीहरूमार्फत गरिने सार्वजनिक निष्कासन (आईपीओ) को प्रक्रियामा कडाइ गरेको छ। बोर्डले लगानी कम्पनी कम्तिमा विगत तीन वर्ष संचालनमा रही पछिल्लो दुई आर्थिक वर्षमा मुनाफा गरेकाले मात्र आईपीओ जारी गर्न सक्ने व्यवस्था गरेको हो । विगतमा लगानी कम्पनीले बोर्डबाट अनुमति लिएर आईपीओ ल्याउने प्रक्रिया सहज भए पनि अब त्यस्तो […]
महालक्ष्मी एपमार्फत अन्तराष्ट्रिय रेमिट्यान्स सिधै खातामा
काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम बैंकको मोबाइल बैकिङ्ग एप “महालक्ष्मी स्मार्ट साथी “ मार्फत अन्तराष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने सुविधाको सुरुआत गरेको छ । यस अन्तर्गत नेपाल बाहिरबाट पैसा पठाउने व्यक्तिको विवरण, रेमिट्यान्स एजेन्ट र मनी ट्रान्सफर कन्ट्रोल नम्बर बैंकको मोबाइल […]
चालु आर्थिक वर्षमा वैदेशिक व्यापार १९ खर्ब, ब्यापार घाटा १३ खर्ब ९७ अर्ब
काठमाडौ । देशको कुल वैदेशिक व्यापार १९ खर्ब नजिक पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुरुप चालु आर्थिक वर्ष (आव)को ११ महिनामा मुलुकको कुल वैदेशिक व्यापार १८ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको हो । विभागले सार्वजनिक गरेको चालु आवको साउनदेखि जेठ मसान्तसम्मको तथ्यांक अनुसार कुल वैदेशिक व्यापार १८.८० प्रतिशतले वृद्धि भएको छ। जुन […]
शशीला मोटर्सको चौंथो शाखा नेपालगञ्जमा, विद्युतीय सवारी प्रवर्द्धनमा जोड
नेपालगञ्ज । व्यावसायिक सवारी साधनको क्षेत्रमा क्रियाशील शशीला मोटर्सले आफ्नो चौथो शाखाको रुपमा बाँकेको नेपालगञ्जमा नयाँ बिक्री कक्ष सुरू गरेको छ। शुक्रवार लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीले राझा चोकमा रहेको सो नयाँ शाखाको उद्घाटन गरे। उद्घाटन समारोहमा बोल्दै पूर्वमन्त्री खत्रीले विद्युतीय सवारी साधनको बढ्दो मागलाई सकारात्मक संकेतका रुपमा लिँदै वातावरण प्रदूषण न्यूनीकरण […]
सूर्यविनायकको नीति तथा कार्यक्रम : एक वडा एक पकेट क्षेत्रदेखि रोजगारी प्रवर्द्धन योजनासम्म
बाबुराम दाहाल, भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कृषि, शिक्षा, पूर्वाधार, पर्यटन, सञ्चार, स्वास्थ्य, रोजगारी, वातावरण र सामाजिक सुरक्षा लगायतका क्षेत्रलाई समेटेर बहुआयामिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगर प्रमुख बासुदेव थापाले शुक्रबार १८ औं नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रमले समावेशी, दिगो र प्रविधिमैत्री स्थानीय विकासको मार्गचित्र प्रस्तुत […]
भक्तपुरको नीति तथा कार्यक्रम : शिक्षा, स्वास्थ्य, सम्पदादेखि आत्मनिर्भरता र सुशासनसम्म यस्ता योजना
भक्तपुर । भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा शुक्रबार बिहान बसेको १८ औं नगर सभामा नगर प्रमुख सुनिल प्रजापतिले नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । नीति तथा कार्यक्रमले समावेशी र सर्वाङ्गीण विकासको खाका प्रस्तुत गरेको छ। प्रमुख सुनिल प्रजापतिले […]











