काठमाडौ २८ जेठ। कृषकहरुले बालीनालीमा मलजल गर्ने समय नजिकीनै लाग्दा देशभर रासायनिक मलको हाहाकार देखिएको छ । कृषि सामग्री कम्पनीको शाखा तथा उपशाखा कार्यलयको साथै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेको कार्यलयहरुमा मल लिनको लागि सहकारीहरु लाइन लागेर बसिरहेका छन् । तर सरकारले भने देशलाई आवश्यक पर्ने मल आयात गर्नै सकिरहेको छैन । सरकारले चालु आर्थिक वर्षमा […]
अर्थ/वाणिज्य
हुवाई ‘हामी संसारको अगाडि नाङ्गै उभिएका छौँ’
काठमाडाैं । चिनियाँ प्रविधि कम्पनी ह्वावेईले आफ्नो चीन सरकारसँग कुनै सम्बन्ध नभएको दाबी गरेको छ। उक्त कम्पनीका साइबर-सुरक्षाप्रमुख जोन सफिकले सांसदहरूलाई चीन वा अरू कुनै देशले ह्वावेईलाई कहिल्यै पनि “कुनै अवाञ्छित काम” गर्न नभनेको बताए। बाहिरका विशेषज्ञलाई आफ्ना उत्पादनको विश्लेषण गर्न र तिनमा कुनै प्राविधिक त्रुटि रहेको भए त्यो पत्ता लगाउन दिन ह्वावेई तयार रहेको […]
केरुङ–रसुवागढी नाकामा लगाइएको सिण्डिकेट नतोडिए आन्दोलन गर्ने चेतावनी
काठमाडौं, २५ जेठ । केरुङ–रसुवागढी नाका जाने पासाङ ल्हामु मार्गमा अघोषित रुपमा पूनः सिण्डिकेट प्रणाली लागु गरेको भन्दै सरोकारवालाहरुले उक्त एकाअधिकार तत्काल खारेज गर्नुपर्ने माग गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा नेपाल–चीन केरुङ व्यापार संघ, नेपाल ट्रक कन्टीनर ढुवानी सेवा लिमिटेड, रसुवा ट्रक कन्टीनर व्यवसायी संघ प्रा.ली., मिनि गोसाईकुण्ड यातायात प्रा.ली, पासाङ ल्हामु यातायात […]
बोलेर भन्दा गरेर देखाउने बताउदै बेरोजगारलाई घर-घर पुगेर रोजगारी दिने प्रधानमन्त्रीको दावी
भक्तपुर। सरकारले महत्वको साथ् सार्वजनिक गरेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को भक्तपुरमा शुभारम्भ गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार एक कार्यक्रमका बीच बेरोजगार युवालाई सावेल दिदै उक्त कार्यक्रम शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रम शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सरकारले के गरेर बसेको छ भनेर प्रश्न गर्नेहरुलाई कामले उत्तर दिन आफू लागिपरेको जिकिर गरे । उनले […]
नेप्से कारोबारमा लगातार ओरालो, पर्ख र हेरको अवस्थामा लगानीकर्ता
काठमाडाैं, २३ जेठ । नेपाल स्टक नेप्से बिहिबार ४.६९ अंकले घटेको छ । नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बिहिबार ०.३६ प्रतिशतले घटेको नेप्सेमा ५८ करोड ८८ लाखको मात्र कारोबार भएको छ । नेप्सेसँगै अन्य सूचक पनि ऋणात्मक भएका छन् । सेन्सेटिभ इन्डेक्स शुन्य दशमलब ०.३५ प्रतिशत फ्लोटिङ इन्डेक्स शुन्य दशमलब ३९ प्रतिशत […]
डोल्पामा यार्सा संकलन गर्न गएका ८ जनाको मृत्यु
जाजरकोट, २३ जेठ । यार्सागुम्वा संकलन गरेर पैसा कमाउन डोल्पा पुगेका आठ जनाको मृत्यु भएको छ । डोल्पाका विभिन्न ठाउँमा यार्सा संकलन गरिरहेकाहरुमध्ये दुई हप्ताकै बीचमा ८ जनाको मृत्यु भएको हो । मृत्यु भएकामध्ये अधिकांशको लेक लागेर ज्यान गएको छ भने केहीको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोट, रुकुम, जुम्ला र डोल्पाका व्यक्ति […]
मोदीलाई महेश बस्नेतको साथ् : कुलमानमाथि अख्तियार लगाउन माग
काठमाडौं, २१ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता महेश बस्नेत नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि खनिएका छन । पूर्व उद्योगमन्त्री समेत रहेका बस्नेतले घिसिङ्गलाई अख्तियार लगाएर छानबिन गर्नुपर्ने बताए । मंगलबार बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभा बैठकमा बोल्दै भक्तपुर- २ बाट निर्वाचित सांसद बस्नेतले विद्युत प्राधिकरणले ९ अर्ब बढी […]
वजेटपछि पनि नेप्सेमा छाएन रौनक
काठमाडाैं, २१ जेठ । मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्से ३.५६ अंक ले घटेको छ । बजेट आएपछि लगातार ओरालो लागेको नेप्से मंगलबार पनि ऋणात्मक भएको हो । नेप्सेसँगै कारोबार रकममा पनि मन्दी आएको छ । मंगलबार ७१ करोड ५४ लाख बराबरको कारोबार भएको हो । नेप्सेको गिरावटसँगै अन्य सूचकमा पनि नकारात्मक प्रभाव परेको छ । […]
यार्सा खोज्न जानेहरुबाट लिइएको प्रवेश शुल्कबाट उठ्यो ९० लाख
मुगु, २० जेठ । यस वर्ष पनि बहुमूल्य जडिबुटी यार्सागुम्बा खाेज्नका लागि हिमाली जिल्लामा ठूलाे संख्यामा मानिसहरु पुगेका छन् । यार्सा संकलन गर्नका लागि गएकाहरुबाट उठाइएकाे प्रवेश शुल्कबाट मुगु जिल्लामा मात्र करिव ९० लाख राजश्व संकलन भएकाे छ । मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँको पाटन क्षेत्रमा पाइने यार्सा संकलनमा जानेबाट मुगुम कार्मारोङ गाउँपालिकाले ९० […]
सुनको भाउ आज प्रतितोला १५ सयका दरले वृदि
काठमाडौ १७ जेठ । आज सुनको भाउ तोलामा १ हजार ५ सय रुपैयाले बढेको छ। बिहीबार ५९ हजार ५ सय रुपैयामा कारोवार भएको छापावाला सुनको मुल्य आज बढेर तोलाको ६१ हजार रुपैयाँ पुगेको नेपाल सुनचादी व्यवशायी महासंघले जनाएको छ। तेजावी सुन पनि आज १ हजार ५ सय रुपैयाले नै बढेको छ। हिजो तोलामा ५९ हजार […]









