काठमाडौँ, १६ भदौ । सरकारले छरिएर रहेका साना तथा घरेलु उद्योगलाई एकीकृत गर्दै उत्पादकत्व अभिवृद्धि गर्ने उद्देश्यले सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने तयारी गरेको छ । स्थानीय स्रोतसाधन, ज्ञान, सीप र प्रविधिको प्रयोगमार्फत लघु, घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गरी रोजगारी र उत्पादकत्व अभिवृद्धि गर्न सहायता पु¥याउने उद्देश्यले सरकारले ग्राम स्थापनाको तयारी […]
अर्थ/वाणिज्य
देशमा भित्रियो नौ खर्ब रेमिट्यान्स
काठमाडौँ, १६ भदौ । आर्थिक वर्ष २०७५÷०७६ मा झण्डै रु नौ खर्ब विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आवको ‘देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति’मा विप्रेषण आप्रवाह रु आठ खर्ब ७९ अर्ब २७ करोड पुगेको उल्लेख छ । गत आर्थिक वर्ष २०७५÷०७६ मा विप्रेषण आप्रवाह १६।५ प्रतिशतले वृद्धि भएको छ । आर्थिक […]
टेलिकमको शेयर सर्वसाधारणलाई बिक्रीको तयारी
काठमाडौँ, १६ भदौ । सरकारले नेपाल टेलिकममा आफ्नो स्वामित्वमा रहेको ६६ प्रतिशत शेयर राखी बाँकी शेयर बिक्री गर्ने तयारी गरेको छ । हाल धितोपत्र बजारमा सूचीकृत भएको सबैभन्दा बढी शेयर हिस्सा रहेको कम्पनीको थप शेयर जनतालाई दिने तयारी गरिएको हो । कम्पनीको शेयर संरचनाअनुसार ९१।५२ प्रतिशत संस्थापक शेयर अर्थात् नेपाल सरकारको रहेको छ भने ८।४८ […]
माथिल्लो तामाकोशी तोकिएको समयमै पूरा हुने
काठमाडौँ, १६ भदौ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना तोकिएको समयमा नै पूरा गर्ने गरी निर्माण कार्य अगाडि बढाइएको छ । आयोजनाको सबैभन्दा अप्ठ्यारो मानिएको ठाडो सुरुङमा पाइप राख्ने कामलाई योजनाबद्ध रुपमा अगाडि बढाइएको आयोजनाका प्रवक्ता डा गणेशप्रसाद न्यौपानेले जानकारी दिए । लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा गत असार १ […]
धितोपत्र बजार ः दोहोरो अङ्कको गिरावट कायमै
काठमाडौँ, १६ भदौ । आइतबार दोहोरो अङ्कले आरोलो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि सोही लयमा घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४।४५ बिन्दुले घटेर एक हजार १७०।३४ मा पुगेको छ । आज नेप्से १।२२ प्रतिशतले घट्यो । यस्तै सेन्सेटिभ परिसूचक २।९८ अर्थात १।१५ प्रतिशतले ओरालो लागी २५६।३१ […]
शेयर बजार ः नेप्से दोहोरो अङ्कले घट्यो
काठमाडौँ, १५ भदौ । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । साताको आज पहिलो दिन कारोवार मापक नेप्से ११.६३ विन्दुले घटेर एक हजार १८४.७८ विन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक समेत १.९५ विन्दुले घटेर २५९.२९ मा पुगेको छ । नेप्से परिसूचक घटेसँगै कारोवार रकमसमेत सस्तैमा […]
तपाईको खाताबाट पैसा गायव भयो कि ! बैंकिङ प्रणालीमा भएको ह्याकिङबारे बोल्यो राष्ट्र बैंक
काठमाडौं, १५ भदौ । बैंकिङ प्रणालीमा फेरि समस्या आएको छ । इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स) मा नै ह्याकरले साइबर आक्रमण गरेका छन् । जसका कारण सर्भिस प्रोभाइडर नेप्समा आबद्ध ११ वाणिज्य बैंक र ६ विकास बैंकका एटिएम सेवा २४ घण्टा बन्द गर्नुपरेको छ । एटीएमबाट अनधिकृत रुपमा पैसा निकाल्ने गिरोहले बैंकिङ प्रणालीमा ह्याक गरेपछि केही […]
भारतमा ८० करोड चार्ने ह्याकहरु नेपालमा घुसेको प्रहरी अनुमान
काठमाडौं, १५ भदौ । प्रहरीले भारतका विभिन्न सहरमा एटीएमबाट सर्वसाधारणको पैसा लुटने ह्याकरहरु नेपालमा पुगेको जनाएको छ । केही महिना अगाडि मात्र भारतका विभिन्न शहरका एटीएमबाट ह्याकहरुले ८० करोड रुपैयाँ लुटेका थिए । बैंकले प्रयोग गर्ने सिस्टम ह्याक गरेर ह्याकरहरुले एटीएम बूथबाट पैसा निकालेर लग्ने गरेको पत्ता लागेको थियो । भारतमा भने त्यस्ता ह्याकिङमा संलग्न […]
सुनको मूल्य घट्यो
साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ४ सयले घटेको छ। छापावाला सुन आइतबार प्रतितोला ७२ हजार निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलामा ७२ हजार ४ सयमा कारोबार भएको सुनको भाउ आइतबार घटेर ७२ हजार पुगेको हो । त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला ४ सय रुपैयाँले नै घटेर ७१ […]
फाइभ–जीले डिजिटल अर्थतन्त्रलाई उल्लेख्य योगदान गर्ने चीनको भनाई
साङ्घाई, १४ भदौ । सन् २०२० देखि २०२५ सम्ममा चीनको डिजिटल अर्थतन्त्रलाई नयाँ फाइभ–जी प्रबिधिका कारण निकै वृद्धि गर्ने प्राविधिक विज्ञहरूले शनिबार बताएका छन् । उनीहरूले आगामी पाँच बर्षमा डिजिटल प्रविधि क्षेत्रको आम्दानीमा २० खर्ब दश अर्बले अमेरिकी डलर वृद्धि हुने बताएका हुन् । चिनियाँ सूचना तथा प्रविधि मन्त्रालय अन्तर्गतको एक प्राविधिक केन्द्रका उप निर्देशक […]











