काठमाडौं २२ मंसिर, । हवाई यात्रामा विदेशीबाट लिइने महंगो शूल्क हटाएर समान बनाउन सरकारद्वारा गठित कार्यदलले सुझाव दिएको छ । नेपाली र विदेशी दुवै नागरिकलाई एउटै मूल्य कायम गर्न कार्यदलको प्रतिवेदनले सुझाएको हो । नेपालमा हवाई यात्रा गर्ने नेपालीको तुलनामा विदेशी नागरिकले झण्डै दोब्बर मूल्य तिर्नुपर्छ । यसले नेपाल विदेशीका लागि महंगो गन्तब्यका रुपमा समेत […]
Author: Roshan
तनावग्रस्त कोहलपुर: डीएसपी शाहीसहित ९ प्रहरी घाइते
काठमाडौं २२ मंसिर, काठमाडौं । बाँकेको कोहलपुरमा ट्रकले एक बालिकालाई ठक्कर दिएपछि उत्पन्न तनावले उग्र रुप लिएको छ । यसअघिको समाचारमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु भन्ने व्यहोरा पर्न गएकोमा क्षमायाचनासहित सच्याइएको छ । प्रदर्शनकारीको ढुंगामुढाबाट कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् । शाही लगायतको अहिले कोहलपुर शिक्षण अस्पतालमा उपचार […]
हिंसामा परेका महिला यसरी फेर्छन् बयान
वीरेन्द्रनगर, २२ मंसिर । दैनिक कुटाइबाट पीडित मेहलकुनाकी एक महिला श्रीमनलाई कानूनी कारवाही गर्ने अठोटका साथ उजुरीसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पुगिन् । उनको उजुरीले श्रीमानलाई प्रहरी नियन्त्रणमा पुर्यायो ।प्रहरी कार्यालयमा श्रीमान् देखेपछि उनले टुलुटुलु हेरिरहिन् । अघिसम्म कारवाही गर्ने अडान लिएकी उनको मनमा एकाएक परिवर्तन आयो र प्रहरीसामु आफ्नो बयान फेरिन् । ‘श्रीमानलाई कारवाही […]
विभिन्न कारण हिंसाले टुटेका परिवार जोडिंदै
कञ्चनपुर, २२ मंसिर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनाका गोविन्द रानाले मदिरा सेवन गर्न छाडेका छन् । हिजोआज मदिराका कारण परिवारमा हुने कलह हटेको छ । तीन जनाको परिवारमा खुशी छाएको छ ।मदिरा सेवन गरी सधैं श्रीमतीलाई दुःख दिएको कुरा उनका लागि विगत भएको छ । त्यसलाई उनी सम्झन पनि चाहँदैन । मदिराकै कारण श्रीमतीमाथि हुने […]
गौरिकाले पौडीमा दोस्रो स्वर्ण जितेसँगै नेपालको स्वर्ण संख्या पुग्यो ४१
काठमाडौं, २० मंसिर । गौरिका सिंहले १३ औं सागमा दोस्रो स्वर्ण जितेकी छिन् । यससँगै नेपालले ४१ वटा स्वर्ण पदक जितेको छ । शुक्रवार सम्पन्न पौडीको व्याक स्टोक २ सय मिटरमा उनले स्वर्ण जितेकी हुन् । सिंहले निर्धारित दूरी २ मिनेट १७स्७३ मा पूरा गरिन् । यसअघि हिजो उनले २ सयम मिटर फ्रि स्टाइलमा स्वर्ण […]
रेडक्रसद्वारा पचालझरना गाउँपलिकालाई स्वास्थ्य उपकरण हस्तान्त्ररण
कालिकोट। कालिकोटको पचालझरना गाउँपालिका गाउँपालिकालाई १६ औं महिला स्वास्थ्य स्वयं सेविका दिवसको अवसरमा रेडक्रसले आबश्यक स्वास्थ्य औजार तथा उपकरणहरु उपलब्ध गएको छ । गाउँपालिकाका प्राथामीक स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्रहरुका लागि आवश्यक स्वास्थ्य औजार र उपकरणहरु हस्तान्तरण गरेको हो । नेपाल रेडक्रस सोसाइटी सिइएचपी नेपालगन्जको सहयोग र नेपाल रेडक्रस सोसाइटी कालिकोटको समन्यवमा स्वास्थ्य […]
फेसएप प्रयोग गर्दा जासुसी हुन सक्ने अमेरिकाको चेतावनी
अमेरिकी गुप्तचर संस्था एफबीआईले फेसएप तथा रुसमा विकसित अन्य मोबाइल एपको प्रयोग गर्दा जासुसीको जोखिम हुने जनाएको छ। फेसएपबारे अनुसन्धान हुनुपर्ने माग राखेका अमेरिकी सांसद चक शुमरलाई पठाएको पत्रमा एफबीआईले “प्रतिगुप्तचरीको सम्भावना” भएको उल्लेख गरेको हो। अनुहारको तस्बिर सम्पादन गरेर युवा वा वृद्ध देखाइदिन सक्ने फेसएप केही महिनाअघि निकै चर्चित भएको थियो। त्यससँगै गोपनीयतासम्बन्धी प्रश्न […]
मैले देखेकै छैन असम्भव भन्ने कुरा
विनिता रञ्जित प्रधानाध्यापक पञ्चकन्या आधारभूत विद्यालय, बालुवाटार, काठमाडौं समग्र विद्यालयको बारेमा बताइदिनुस् ? यो विद्यालय २०१७ सालमा स्थापना भएको हो । तत्कालीन वडाध्यक्ष स्व. भक्तबहादुर खड्काले घरको पिँडिमा बच्चाहरु खेलेको देखेपछि यिनीहरुलाई पढाउन पर्ने रहेछ भनेर एकजना शिक्षक बोलाएर घरमै आँगनबाटै पढाउन शुरु गर्नुभएको विद्यालय हो । विद्यार्थी बढ्दै गएपछि नजिकैको वैष्णदेवी मन्दिरको पाटीमा […]
ठडियो हिमाली मावि, नयाँ भवनसँगै फर्किए विद्यार्थी
गोरखा । २०७२ सालको विनासकारी भूकम्पका कारण क्षतिग्रस्त सिरानचोक–६, सान्नानी भञ्जाङ गोरखाको हिमाली माविको भवन पुननिर्माण भएको छ । ४ वर्ष देखि जस्ताको अस्थायी टहरामा पठनपाठन गर्दै आएको विद्यालयलाई जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) गोरखाले नवनिर्मित नयाँ भवन हस्तान्तरण गरेको हो । इकाईले जाइकाको सहयोगमा करिब ८ करोड ४४ लाख लागतको ३ तलाका दुई ब्लक सहितको […]