सुजैनसँगको सम्बन्धविच्छेद बारे यस्तो रहस्य खोले ऋतिकले

एजेन्सी बलिउडका एक्सन स्टार ऋतिक रोशन एक चर्चित अभिनेता हुन् । धेरैजसो आफ्नो नयाँ फिल्मका कारण चर्चामा आइरहने उनी बलिउडका सफल कलाकारमा गनिन्छन् । अहिले सुजैन खानसँग सम्बन्ध तोडेर एक्लो जीवन जिइरहेका ऋतिक पछिल्लो समय पूर्वपत्नी सुजैन खानकै कुरा गर्न थालेका छन् । उनीहरुको सम्बन्धविच्छेद भएपनि सम्बन्ध भने राम्रै छ । उनी कहिलेकाही आफ्ना छोरासंग […]

भारतीय ‘हेपाहा प्रवृत्तिविरुद्ध’ नागरिक अभियानमा मह जोडी

भक्तपुर, २ पुस । हिजो साँझबाट सामाजिक सञ्जालमा भारतीय ‘हेपाहा प्रवृत्तिविरुद्ध’ नागरिक अभियान सुरु भएको छ । सो अभियानले आत्मसम्मान र राष्ट्रियतालाई जोड दिइएको छ । मंगलबारबाट सुरु गरेको अभियानमा वरिष्ठ कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रष्ठले साथ दिएका छन् । ‘नेपालको लागि सय दिन भनेर सुरु गरिएको अभियान हामीलाई पनि मन पर्यो र साथ […]

भारतसँग परमाणु युद्ध गर्ने पाकिस्तानको चेतावनी

इश्लामावाद – पकिस्तानका प्रधानमन्त्री इमरान खानले एक पटक फेरी भारतलाई परमाणु युद्धको धम्की दिएका छन् । जेनेभामा ग्लोबल रिफ्यूजी फोरममा पाकिस्तानी प्रधानमन्त्रीले भने,‘नागरिकता संशोधन कानूनका कारण दक्षिण एसियामा केबल सरणार्थी संकट खडा हुने मात्रै होइनकि यसैका कारण परमाणु सम्पन्न देशकाबीच संघर्ष पनि सुरु हुन सक्छ ।’ इमरानको यो भनाईपछि भारतका तर्फबाट तत्काल प्रतिक्रिया दिँदै विदेश […]

जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

भक्तपुर २ मंसिर । सूर्यविनायक नगरपालिका ४ दधिकोट सिमले बस्ने ३४ वर्षीय पासाङ तामाङको जस्ताको टहरामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पासाङ तामाङ लगायत ७ जनालाई नगद २ लाख ७ हजार ८ सय ८५ रुपैयाँ र १ बुक तास सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग […]

माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक तालिकासहित

काठमाडौं, २ पुस । निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रिय सभाका सदस्यको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६ अनुसार बुधबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । कांग्रेसका सातसहित १९ सांसदको कार्यकाल फागुनमा सकिंदैछ । पदावधि सकिन लागेका सांसदमा नेकपाका आठ, राजपाका दुई, समाजवादीका […]

नायिका श्वेता खड्काले झ्याडी गाउँमा बसालिन् मनै लोभ्याउने बस्ती

झ्याडी,सिन्धुपाल्चोक २ पुस । रातो–कलेजी जस्ता र मधुर सेतो रङले पोतिएको भित्तामा कलेजी घेराले घरको सुन्दरता थपेको छ । आकार एउटै र रङ पनि उस्तै भएको घर । एक छेउदेखि अर्का छेउसम्म कुनै वस्तु हार लगाएर राखिएझैँ घरहरु चिटिक्कका छन् ।सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१४ स्थित इन्द्रावती नदी किनारमा रहेको झ्याडीस्थित माझी बस्तीमा ५३ घर […]

मौसमको खराबीले दुई हेलिकप्टर खेल मैदानमा अवतरण

कास्की, २ पुस । पोखराको मौसममा आएको खराबीले दुई हेलिकप्टरलाई खेल मैदानमा अवतरण गराइएको छ । पर्यटक लिएर अन्नपूर्ण आधार शिविर गएका एयर डाइनेष्टी र सिम्रिक एयरको हेलिकप्टर पोखरा विमानस्थल फर्कने क्रममा मौसममा अकस्मात खराबी आउँदा आज बिहान १०ः१० बजेको समयमा पोखरा महानगरपालिका–१९ लामाचौरस्थित सेती नदी किनारको गोस्तेघाट खेल मैदानमा अवतरण गरिएको छ । बिहान […]

भिजिट नेपाल २०२० को उद्घाटन रत्न मन्दिरबाट गर्ने तयारी

भक्तपुर, २ पुस । ‘भिजिट नेपाल  २०२०’ को मेसो परेर पोखराको फेवा तालको किनारमा रहेको ‘रत्न मन्दिर’ खुलाउने प्रक्रिया अगाडी बढेको छ । गण्डकी प्रदेश सरकारले सो मन्दिर खुलाउने तयारी थालेको हो । गण्डकी प्रदेश सरकारले रत्न मन्दिरबाट भिजिट नेपाल  २०२० को उद्घाटन गर्ने योजना बनाएको छ। नेपाल ट्रष्टको स्वामित्वमा उक्त मन्दिर ट्रस्टको आग्रह पछि […]

सम्झौताभन्दा पाँच महिनाअघि नै सकियो काठमाडौं विमानस्थलमा नयाँ कालोपत्रे

काठमाडौं २ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग र ट्याक्सी वे को जिर्णेद्धारको काम सम्झौताको समय बाँकी हुँदै सकिएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना नेश्नल एरो टेक्नोलोजी इन्टरनेश्नल इन्जिनियरिङ कोअपरेशनबीच भएको सम्झौता भन्दा पाँच महिना अघि नै निर्माण काम सकिएको हो। विमानस्थलको धावनमार्ग, ट्याक्सी वे र एप्रोनमा नयाँ कालोपत्रे हाल्ने कामका लागि सन् […]

डोनल्ड ट्रम्पको आक्रोशपूर्ण पत्र

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूविरुद्धको महाभियोग अमेरिकी प्रजातन्त्रमाथी युद्ध र डेमोक्र्याटहरुको कु भएको टिप्पनी गरेका छन् । उनले डेमोक्र्याटहरुले अमेरिकी प्रजातन्त्रमाथि युद्धको घोषणा गरेको आरोप लगाएका छन् । ट्रम्पले तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीलाई आक्रोपूर्ण पत्र लेखेका छन् । ६ पृष्ठ लामो आक्रोशपूर्ण पत्रमा आफूलाई गरिएको व्यवहार १७औँ शताब्दीमा जादुटुनालाई […]