काठमाडौं, ३ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र विपक्षी राष्ट्रिय जनता पार्टी राजपा बीच राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने सहमतिलाई लिएर अहिले विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेको छ । पूर्व प्रधानमन्त्री तथा सत्ता साझेदार समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले दास नेकपा र राजपाबीचको सहमतिलाई मालिकबीचको सम्बन्धसँग तुलना गर्दै कटाक्ष गरेका छन् । राष्ट्रियसभाको प्रदेश–२ […]
Author: Nonstop Khabar
नागरिकता संशोधन कानून पारित विरोध प्रदर्शनः इतिहासकार रामचन्द्र गुहा पक्राउ
एजेन्सी, भारतमा नागरिकता संशोधन कानून पारित गरेको विरोधमा प्रदर्शनमा उत्रिएका इतिहासकार रामचन्द्र गुहा पक्राउ परेका छन् । गुहालाई प्रहरीले बेङलुरुबाट नियन्त्रणमा लिएको हो । ६१ वर्षीय गुहा एक टेलिभिजनसँग नागरिकता कानूनबारे बोल्दै गर्दा पक्राउ परेका हुन् । भारतका विभिन्न शहरमा केही दिनदेखि नागरिकता संशोधन विद्येयक खारेजीको माग सहित प्रदर्शन भइरहेको छ । भारत सरकारले प्रदर्शन […]
भक्तपुर नगरपालिकाले शिक्षामा पक्षपातपूर्ण व्यवहार गरिरहेको सांसद बस्नेतको आरोप
भक्तपुर, ३ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपा का केन्द्रीय सदस्यसमेत रहेका प्रतिनिधिसभा सदस्य महेश बस्नेतले जनताको राम्रो काममा नेकपाको सधै साथ् रहने बताएका छन् । राम्रो काम गर्दा बाधा अड्चन आए नेकपालाई सम्झन समेत उनले आह्वान गरेका हुन् । नेमकिपाको नेतृत्वमा रहेको भक्तपुर नगरपालिकाले शिक्षामा राम्रो गरिरहेको हल्ला चलाए पनि वास्तविकतामा भने नराम्रो गरिरहेको […]
ट्रम्पमाथि महाभियोग प्रस्ताव पारित, के उनी फेरी निर्वाचनमा उठ्न सक्छन्?
एजेन्सी, अधिकार दुरुपयोग गरेबापत् अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि महाभियोग प्रस्ताव पारित भएको छ । तल्लो सदन हाउस अफ रेप्रेजेन्टेभिभ्सले ट्रम्पले आफ्नो शक्तिको दुरुपयोग गरे भन्ने आरोपको पक्षमा मतदान गरेको छ जसमा महाभियोग लगाउने पक्षमा २३० मत परेको थियो भने विपक्षमा १९७ मत परेको थियो । यससँगै उनले कंग्रेसलाई अवरुद्ध तुल्याएको भन्ने महाभियोगको दोस्रो आरोप पनि […]
नेपाल आइडल सिजन–३ को थालनी आजबाट
भक्तपुर, ३ पुस । ‘नेपाल आइडल’ सिजन–३ विहिवार यानी आजबाट सुरू हुने भएको छ । आयोजकले अडिसन राउन्डका सबै श्रृंखला छायांकन गरिसकेर आजबाट प्रशारण थाल्न लागेको हो । नेपाल आइडल’ सिजन–३ मा पहिलेकै निर्णायकहरु रहेका छन् न्ह्यु वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी । यसपटक ‘सो’ को होस्ट रिमा विश्वकर्माको ठाउँमा माम्तीले प्रवेश पाएको स्रोतले […]
उदयपुरमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ४ जना गम्भिर घाइते
उदयपुर ३ पुस । उदयपुरगढी गाउँपालिका–३ जरुवामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरगढी–३ घर भइ हाल मोरङको पथरी बस्ने ६१ वर्षीय टिककनारायण श्रेष्ठ, उदयपुरगढी–३ का ४७ वर्षीय ढकबहादुर मगर, ४७ वर्षीय मिननारायण श्रेष्ठ र पथरी शनिश्चरेका ३५ वर्षीय टिकाराम श्रेष्ठ छन् । ज्यान गुमाउने मध्ये टिकारामको कटारी अस्पतालमा उपचारका […]
नेपालमा सहयोग गर्न शक्ति राष्ट्रबीच प्रतिस्पर्धा: चीनले बाइक दिंदा अमेरिकाले दियो हेलिकप्टर
भक्तपुर, ३ पुस । नेपालका सुरक्षा निकायलाई सहयोग गर्ने विषयमा शक्ति राष्ट्रहरुबीच प्रतिस्पर्धा नै चलेको छ । चीनले मंगलबार मात्र मोटरसाइकल हस्तान्तरण गरेको समाचार सार्वजनिक भैरहदा शक्ति राष्ट्र अमेरिकाले स्काई ट्रक हेलिकप्टर नै सहयोग गरेको छ । चीनले महानगरीय प्रहरी कार्यालयलाई २३ वटा मोटरसाइकल हस्तान्तरण गरेको थियो । गजबको कुरा त के भने ती सबै […]
अब नासाले खोल्ने भए अन्तरिक्षमा होटेल
भक्तपुर, ३ पुस । विश्वोको विभिन्न ठाउँमा यात्रुका लागि होटेल भए सरि अन्तरिक्षमा पनि होटेलको सुविधा हुने भएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अन्तरिक्षमा होटल बनाउने निर्णय गरेको हो । तर,अचम्म कुरा के छ भने यो होटल मानिसका लागि नभई रोबोटका लागि हुनेछ। त्यसैले होटेलको नाम नै ‘रोबोट होटल’ राखिएको छ। नासाले आफ्नो अबको […]
प्रमुख प्रशासकीय अधिकृत माथि आक्रमण
पश्चिम रुकुम, ३ पुस । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीमाथि आक्रमण भएको छ । बुधवार साँझ कार्यालयको काम सकेर निवास तर्फ फर्कदै गर्दा राडी बजार नजिक उनी आक्रमणमा परेका हुन् । उनलाई आठविसकोट नगरपालिकाकै वडा नम्बर ३ का वडाध्यक्ष केसरमान बिकका भाइ गोपालमान बिकले आक्रमण गरेको बताइएको छ । केसीको […]
आज पुस ३ गते बिहीबार तपाइले हेर्नैपर्नेछ आजको राशिफल
वि.सं. २०७६ पुस ३ गते बिहीबार । इ.स. २०१९ डिसेम्बर १९ । नेपाल संवत ११४० थिंलागा । पौष कृष्णपक्ष । अष्टमी, २२:०८ उप्रान्त नवमी । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) हिम्मतले काम बनाउन सकिनेछ। प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन्। ईर्ष्या गर्नेहरूको […]











