काठमाण्डौँ, २३ पुस। बुधबार काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले बुधबार र बिहीबार देशका विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताए । उनका अनुसार अहिले धुम्मिएको काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वमा केही बेरपछि घाम लाग्नेछ । तर फेरि बादल लागेर मेघगर्जनसहित […]
Author: Nonstop Khabar
राजपा केन्द्रीय सदस्य यादव मिटरब्याज मुद्दामा पक्राउ
काठमाडौं, २३ पुस । बुधबार दिउँसो साढे १२ बजे यादवलाई मिटरब्याजमा ऋण दिई ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले हरिपुर नगरपालिकाबाट पक्राउ गरेको हो। यादवलाई सार्वजनिक शान्तिविरूद्ध अपराध गरेको कसुरमा पक्राउ गरिएको सर्लाहीका डिएसपी प्रजितसिंह राठौरले जानकारी दिए । करिब सय जना पीडितले न्याय माग्दै मंगलबार नेकपाका शीर्ष नेता, गृहसचिव प्रेमकुमार राई र […]
सप्तरीमा हात्ति आतङ्कबाट जोगिन मौरीपालन योजना
राजविराज, २३ पुस । सप्तरीको उत्तरी भेगका बस्तीमा दैनिक हात्ती आतङक बढेको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने हात्तीले जिल्लाको उत्तरी र पूर्वी भेग तथा पूर्व–पश्चिम राजमार्गका विभिन्न स्थानमा बस्ने मानिसलाई हैरान पार्ने गरेको पाइएको छ । पछिल्लो पटक जङ्गली हात्तीले सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाको कार्यालयसँगै जोडिएको बस्तीमा पसेर तीन घरमा तोडंफोड गरेको छ […]
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष माथि २० करोड घुस मागेको अरोप
काठमाडौ, २३ पुस । झापाको बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा गिरीले २० करोड रुपियाँ घुस मागेको आरोप लागाएका छन । तर आरोपित डा गिरीले आरोपको इन्कार गर्दै प्रमाण सार्वजनिक गर्न आग्रह गरेका छन । झापाको बी एण्ड सी मेडिकल कलेजको थप सम्बन्धनका लागि सो रकम माग गरेको […]
अमेरिकाले आक्रमणको जवाफ दिए इजरायल र युएईमा आक्रमण गर्ने इरानको चेतावनी
ऐजेन्सी काठमाण्डौं, २३ पुष । इराकमा रहेका अमेरिकी सैनिकको अखडामा आक्रमण गरेको केही समयमै इरानले अमेरिका त्यसको जवाफी कारबाही गरेमा इजरायल र युएईमा मिसाइल आक्रमण गर्ने चेतावनी दिएको छ । इरानले दियो क्षत्रिय युद्धको चेतावनी बुधबार बिहान गरेको मिसायल आक्रमणपछि इरानी अधिकारीले कुनैपनि अमेरिकी जवाफी कारबाहीबाट क्षत्रिय युद्धलाई बढावा दिने बताएका छन् । इरानी राष्ट्रपति […]
आफूलाई आनन्द, अर्कालाई अमिलो: खतिवडा अब अमेरिकाका लागि राजदूत ?
काठमाडौं, २३ पुस । गत शुक्राबार राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्दा ‘यो पटक २ वर्षे अवधि पूरा गरेका कसैलाई पनि नदोहो याउने, मापदण्ड बनाइयो । त्यो अर्थमन्त्री युवराज खतिवडालाई पुनः संसद हुनबाट सदाका लागि पन्छाउने रणनीति बमोजिम आएको थियो । अब राष्ट्रपतिले मनोनयन गर्ने कोटामा पनि खतिवडा नपर्ने पक्का भयो । गत वर्ष अर्थमन्त्रीको […]
इरानमा विमान दुर्घटना हुँदा यात्रु र चालक दलका सदस्य गरी १ सय ७० जनाको निधन
इरानको राजधानी तेहरानमा भएको विमान दुर्घटनामा यात्रु र चालक दलका सदस्य गरी १ सय ७० जनाको निधन भएको छ । तेहरानको इमाम खामेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनको राजधानी किभ उडान भर्दै गरेको युक्रेनी विमान दुर्घटना भएको हो। विमानमा सवार सबैको निधन भएको समाचारसंस्था एपीले इरानी संचारमाध्यमलाई उद्धृत गर्दै लेखेको छ। प्राविधिक समस्याका कारण विमान दुर्घटनाग्रस्त बनेको […]
आगो निभाउँदा पिताको ज्यान गयो, १९ महिने छोरालाई दिइयो ‘मेडल’
एजेन्सी । अस्ट्रेलियामा डढेलोका कारण सेप्टेम्बरदेखि अहिलेसम्म दुई दर्जनभन्दा बढी व्यक्तिको ज्यान गैसकेको छ । भिक्टोरिया र न्यू साउथ वेल्समा दुई हजारभन्दा बढी घर पूर्णरूपमा जलेका स्थानीय संचार माध्यमहरुको दावी छ । डढेलोको खतरा बढेसँगै अहिलेसम्म डढेलोका कारण लाखौँ हेक्टर क्षेत्र जलेको अनुमान गरिएको छ । डढेलो प्रभावित क्षेत्र नेदरल्याण्ड वा डेनमार्कको कूल क्षेत्रफलभन्दा बढी […]
खुल्यो नायव सुब्बा नासुको विज्ञापन, ठुलो संख्यामा कर्मचारीको माग
काठमाडौँ २३ पुस, काठमाडौँ । लोकसेवा आयोगले बुधबार एक सूचना प्रकाशित गरेको छ । आयोगले राजपत्र अनंकित प्रथम श्रेणी अप्राविधिक नायव सुब्बा नासु वा सो सरहका पदहरुमा खुला तथा समावेशी प्रतियोगिताम्क परीक्षाद्वारा पदपूर्ती गर्नुपर्ने भएकोले योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिएको हो । आयोगले विभिन्न सेवा र समूहमा गरी जम्मा ५४८ कर्मचारी माग गरेको हो […]
१८० यात्रु सवार विमान दुर्घटना, विस्तृत जानकारी आउन बाँकी
भक्तपुर, २३ पुस । इरानमा १८० यात्रु सवार गरेको विमान तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको केहीबेरमा नै विमान दुर्घटना भएको हो । दुर्घटना भएको क्षेतिको विवरण भने आइसकेको छैन । प्राविधिक कारणले विमान दुर्घटना भएको इरानी टेलिभिजनहरुले बताए पनि विस्तृत जानकारी खुलाएका छैनन् । नागरिक उड्डयनका प्रवक्ता रजा जाफरजादेहले तेहरानको दक्षिण पश्चिम क्षेत्रमा विमान दुर्घटना […]











