The United States House of Representatives has passed the ‘Tibet Policy and Support Act 2019’ on January 28, 2020, saying to support politically and humanitarian assistance to the Tibetan citizen, sanctions to entry into the US those Chinese authorities who will pressurize for selection the Dalai Lama’s successor, and China will not open new consular […]
Author: Nonstop Khabar
अन्ततः गयो विजय गच्छेदारको सांसद पद, जालान जेल ?
काठमाडौं, २२ माघ । नेपाली कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदार सांसद पदबाट निलम्बित भएका छन्। ललिता निवास जग्गा काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी स्वतः सांसदबाट निलम्बित भएका हुन्। भ्रष्टाचार मुद्दा लागेपछि प्रतिनिधिसभा नियमावली २०७५ अनुसार सांसद पदबाट स्वतः निलम्बित हुने व्यवस्था रहेको छ। […]
Round table Interaction on Jammu-Kashmir Dispute in Kathmandu
Kathmandu: Pakistan Embassy to Nepal has organized a round table talk programme on Wednesday on the occasion of the Kashmir Solitary day in Kathmandu. The topic of the round table interaction programme was ‘Jammu Kashmir Dispute: Past and Present’. The day is observed every year on February 5, in Pakistan and by Pakistanis all over […]
एमसीसीले राजनीति तताईरहँदा यसपटकको जाडोमा शिक्षकहरुको यस्तो बनभोज
https://youtu.be/Sb5RgNzJyJI
चीनलाई नरुचाउनेहरुले कोरोनाबारे गलत प्रचार गरे : प्रचण्ड
पोखरा २२ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिमेकी राष्ट्र चीनमा फैलिएको कोरोना भाइरसबारे अनावश्यक भ्रम फैलाइएको बताएका छन् । चीनलाई मन नपराउनेहरुले उसलाई त्रसित बनाउन अनावश्यक भ्रम फैलाएको प्रचण्डको भनाइ छ । बुधबार पोखरामा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले भ्रमण वर्षको मुखैमा चीनमा कोरोना भाइरसको प्रकोप फैलिइरहँदा नेपालको पर्यटनमा थोरै […]
राजनीति गर्नु छ भने पार्टी कार्यालय जानुस्, संस्थाभित्र चल्दैन: मन्त्री बाँस्कोटा
काठमाडौं, २२ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकममा आन्दोलनरत कर्मचारीहरुसँग हिसाब किताब गर्ने चेतावनी दिएका छन् । उनले राजनीति गर्ने भए पार्टी कार्यालयमा जान निर्देशन समेत दिए । नेपाल टेलिकमको विनियमावलीको विरोध गर्दै कर्मचारीहरुले आन्दोलन गर्दै आएका छन् । बुधबारको १६ औं वार्षिक उत्सव समारोहमा पनि कर्मचारीहरुले प्रदर्शन गरेका थिए । […]
पार्टी भित्रको विवाद १४ औंँ महाधिवेशनले समाधान गर्छ: नेता सिंह
पर्सा, २२ माघ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टीभित्रको उत्पन्न विवाद समाधानका लागि तोकिएको समयमा १४ औँ महाधिवेशन सम्पन्न गर्न जरुरी रहेको बताएका छन । पार्टी नेतृत्वले विधानलाई पाखा लगाई आफूखुशी गरेकाले सङ्गठनभित्र विवाद देखिएको बताउँदै विधानअनुसार महाधिवेशन सम्पन्न गर्न सकिए पार्टीभित्रको गुट समाप्त हुने विश्वास व्यक्त गरे। नेपाल प्रेस युनियन पर्साले मंगलबार वीरगञ्जमा […]
एमसीसीको बारेमा आफूहरु गम्भीर, हामी राष्ट्रिय हितलाई प्राथमिकता दिन्छौं : प्रचण्ड
काठमाडौं, २२ माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीसँग सभामुख साटेको आरोपमा सत्यता नभएको बताएका छन् । प्रचण्डले एमसीसको बारेमा आफूहरु गम्भीर रहेको बताए। हामी राष्ट्रिय हितलाई प्राथमिकता दिन्छौं भन्ने कुरा कार्यदल गठन भएबाटै प्रष्ट हुन्छ, प्रचण्डले भने । एमसीसीबारे अध्ययन गर्न पार्टीले गठन गरेको कार्यदलको निष्कर्ष जस्ताको तस्तै लागू भने […]
चीनमा रहेका नेपालीहरुको अवस्थाबारे बोल्यो चीन
काठमाडौं, २२ माघ । चीनले आफ्नो मुलुकमा रहेका नेपाली नागरिकहरु सुरक्षित रहेको बताएको छ । मंगलबार राजधानीमा केही सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा चिनियाँ राजदूत होउ यान्छीले सो कुरा बताएकी हुन् । राजदूत यान्छीले कोरोना प्रभावित वुहानमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित रहेको बताउँदै यदि उनीहरुलाई नेपाल फर्काउने हो भने विश्व स्वास्थ्य संगठनका प्रतिनिधि र सम्बन्धित विमानस्थलहरुसँग परामर्श गर्न […]
सिरियाको इदलिबमा हवाई आक्रमण, नौ जनाको मृत्यु
एजेन्सी । सिरियाको इदलिब प्रान्तमा रुसी सेनाले गरेको हवाइ कारबाहीमा परी नौ जना सर्वसाधारण मारिएको समाचारमा जनाइएको छ । विद्रोहीलक्षित सो कारबाही परी कम्तीमा नौ जना सर्वसाधारण मारिएको बुधबार बिहान प्राप्त समाचारमा जनाइएको हो । रुसआवद्ध सेनाले बुधबार बिहानै सो क्षेत्रमा आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् । मारिएका सर्वसाधारणमा केही बालबालिका पनि परेका मानवअधिकारवादी संघसंस्थाहरुले […]









